सम्पादकीय

कर्णालीका महत्वपूर्ण पर्यटकीय स्थलको योजनाबद्ध विकास हुनै सकेन

कर्णाली पर्यटनका लागि नयाँ गन्तब्य हो । अन्यत्र चर्चीत पर्यटकिय स्थलहरु भन्दा कर्णालीमा लुकेका पर्यटकीय गन्तब्यहरु हजारौं गुणा सुन्दर, रमणिय र ऐतिहासिक छन् तर लुकेका पर्यटकिय क्षेत्रहरुको अहिले सम्म प्रचार हुन सकेको छैन्, केही...

पुरा पढ्नुहोस
भ्रष्टाचार नियन्त्रण अभियान प्रभावकारी बनाऔं

नेपालमा भ्रष्टाचार बढ्दै गएको बिषयमा अहिले बिभिन्न खाले टिका टिप्पणीहरु सुरु हुन थालेका छन् । पछिल्ला दिनहरुमा संस्थागत भ्रष्टाचारले बढावा पाएको छ । सत्तामा पुगेका व्यक्तिहरुले सत्ताको दुरुपयोग गरेर बिभिन्न खाले अनियमिततामा भाग लिएको देखिन्छ...

पुरा पढ्नुहोस
युवाहरुको भविष्य जोगाउने अभियान थालौं

युवाहरु भविष्यका कर्णाधार हुन भन्ने नारा नेपालमा धेरै लामो समयदेखि चल्दै आएको छ । चर्चित नारालाई सार्थकतामा पु¥याउनका लागि पनि बिभिन्न पहलहरु नभएका होइनन् । नेपाल सरकारले पनि यो अभियानलाई प्रभावकारी बनाउने भन्दै बर्षेनी...

पुरा पढ्नुहोस
काँग्रेस महाधिवेशन दुई पक्षभित्रै पनि पक्ष बिपक्ष

नेपाली काँग्रेस १४ औं महाधिवेशनको अन्तिम तयारीमा रहेको छ । काठमाडौंमा गर्ने भनिएको महाधिवेशनका लागि पार्टीको आगामी कार्यदिशा, चुनावी रणनीति लगायतका बिभिन्न बिषयहरुमा छलफल र बहस गर्ने यो बारेमा पार्टीले समग्र राजनीतिक परिचालनमा कस्तो...

पुरा पढ्नुहोस
कोरोना नयाँ भेरियन्ट सरसफाई र सुरक्षा पहिलो कर्तब्य

कोरोना भाईरस कोभिड १९ को संक्रमण पुनः बढ्दै गइरहेको छ । अहिले नयाँ भेरियन्टको चर्चा पनि सँगसँगै चलेको छ । कोरोना संक्रमणबाट बच्ने सबैभन्दा महत्वपूर्ण उपाय भनेको नै सामाजिक दुरी कायम गर्ने, सरसफाईमा बिशेष ध्यान...

पुरा पढ्नुहोस
राप्रपाको अधिवेशनले दिएको सन्देश

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता अधिवेशन सम्पन्न भएको छ । एकता अधिवेशनले पार्टीलाई नयाँ उचाइमा पु¥याउने सोच गरेका नेताहरुमा चुनावी परिणाम पछि केही तिक्तताका संकेतहरु देखिएका छन् । नेपालको राजनीति दलभित्रको दृश्यलाई हेर्ने हो भने फुट्ने...

पुरा पढ्नुहोस
जातीय विभेदको अन्त्य

नेपालमा जातीय विभेद र छुवाछूतको जति लामो श्रृखला र घटनाहरु छन्, त्यसको केहि हिस्सा दैलेखले पनि ओगट्छ । दैलेखमा सेते दमाई हत्या प्रकरण जस्ता जातकै कारण विभेद र छुवाछुतका दर्जनौ घटनाहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...

पुरा पढ्नुहोस
द्वन्द्वपीडितलाई न्याय देऊ

सरकार र तत्कालीन द्वन्द्वरत नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौतापछि देशमा जारी दशक लामो युद्ध अन्त्य भयो । शान्ति सम्झौतापछि नेपालको राजनीतिले नयाँ बाटो लियो । तर, दशक लामो कहालीलाग्दो सशस्त्र द्वन्द्वलाई सर्वसाधारणले अझैँ...

पुरा पढ्नुहोस
निर्णय कडाईका साथ कार्यान्वयन गरौं

दैलेख सदरमुकाम पुरानो शैलीमा निर्माण गरिएकोले पनि यहाँको बजार क्षेत्र साँगुरो छ । धेरै भिडभाँड हुने भएपछि यातायातको व्यवस्थापन गरेर एकतर्फी सवारी सञ्चालन अभियानको पुनः थालनी भएको छ । केही समय अघि पनि यो नियम...

पुरा पढ्नुहोस
नयाँ भेरियन्ट सुरक्षित हुन सबै जरुरी

अहिले कोरोनाको नयाँ भेरियन्ट पुनः देखा परेको छ । स्वभाविक रुपमा पुरानो भेरियन्ट भन्दा नयाँ भेटियन्ट शक्तिसाली हुने गर्दछ । अहिले ओमिक्रोन भेरियन्ट पुनः नयाँ कोरोना भाइरसको रुपमा देखा परेको बिषयलाई आम नागरिकहरुले पुनः...

पुरा पढ्नुहोस