शिक्षा

शिक्षकलाई ४ दिने तालिम

दैलेख: प्रारम्भिक सिकाई तथा विकास मापदण्ड बमोजिम सिकाई तथा विकास स्तर मापन र सुधारात्मक सिकाई सहयोग सम्बन्धी कस्टमाइज तालिम दैलेख सदरमुकाममा सुरु भएको छ । कक्षा १ मा अध्यापन गर्ने शिक्षकहरूका लागि तालिमका लागि...

पुरा पढ्नुहोस
नारायण क्याम्पसमा छात्राबास

दैलेखः मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत दैलेखको नारायण बहुमुखी क्याम्पसमा छात्राबास उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका बिच क्याम्पसमा छात्राबासको उद्घाटन नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले गरेका हुन् । क्याम्पसमा छात्राबासको निर्माण भइसक्दा समेत उचित...

पुरा पढ्नुहोस
कर्मचारीलाई मुख्यमन्त्रीको ६१ बुँदे निर्देशन

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सरकारका प्रमुख सचिव र सचिवसहितका कर्मचारीलाई ६१ बुँदे निर्देशन दिएका छन् । माघ १७ गते शर्माले निर्देशनको खाका नै तयार गरेर सार्वजनिक गरेका छन् । ६१ बुँदे निर्देशनमा...

पुरा पढ्नुहोस
पिटी मार्फत विद्यार्थीको सन्देश राष्ट्रियता जोगाऔं,सामाजिक विभेद तोडौं

दैलेख: दैलेखको नारायण नगरपालिका वडा नं. २ मा रहेको जनता मावि कोठथाप्लामा अध्ययनरत विद्यार्थीहरुले पिटी मार्फत राष्ट्रियताको रक्षा गर्न सन्देश दिएका छन् । पिटीमा देखाईएका ¥याममा सामाजिक विभेद अन्त्य गर्ने, श्रमको उचित मूल्याङ्कन गर्न...

पुरा पढ्नुहोस
‘नपुरिएका घाउहरु’ विमोचन

दैलेखः पत्रकार एवम् साहित्यकार जँग बोगटीको उपन्यास ‘नपुरिएका घाउहरु’ को शनिवार एक औपचारिक कार्यक्रममा विमोचन गरिएको छ । दैलेखको ठाँटिकाँधमा जन्मिएका बोगटी एक दशकदेखि साहित्य क्षेत्रमा रुची राख्दै आएका थिए । उनले गजल, कविता, कथा...

पुरा पढ्नुहोस
जनता आविको विव्यस अध्यक्षमा बि.सी

दैलेख: जनता आधारभूत विद्यालयको अभिभावक भेला सम्पन्न भएको छ । भेलाले अध्यक्ष गणेशबहादुर बि.सी बुढा सहित नयाँ कार्यसमिति चयन गरेको छ । विद्यालय व्यवस्थापन समितिको सदस्यहरु दिपबहादुर श्रेष्ठ, वविता केसी, प्रमिला के.सी, प्रेमकुमारी बुढा, माया...

पुरा पढ्नुहोस
भैरवीका दुई विद्यालय समायोजन

दैलेख: जिल्लाको भैरवी गाउँपालिकाका दुई वटा विद्यालयलाई समायोजन गरिएको छ । गाउँपालिका शिक्षा तथा खेलकुद विकास शाखाको बिहिबार वसेको बैठकले भैरवी–६ का सगरमाथा आधारभूत विद्यालय र जनता आधारभूत विद्यालयलाई समायोजन गर्ने निर्णय गरेको हो...

पुरा पढ्नुहोस
नेपाली संस्कृति अमर छन्ः ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कला र संस्कृति अमर रहने बताएका छन् । शनिबार भक्तपुरमा आयोजित चौथो एपिक नेपाल म्युजिक अवार्ड कलाकारहरुलाई प्रदान गर्दै उनले यस्तो बताएका...

पुरा पढ्नुहोस
शिक्षामा गुणस्तर अभिवृद्धि

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ दलका नयाँ राजनीतिक व्यक्तित्व शिशिर खनाललाई मन्त्रीका रूपमा पाएको छ । खराब राजनीति, भ्रष्टाचार र गलत आचरणको कुनै पनि गन्ध नआएका व्यक्तिले शिक्षाजस्तो अति सम्वेदनशील मानिएको मन्त्रालयको जिम्मेवारी...

पुरा पढ्नुहोस
अपमान नाम सच्याउन माग गर्दै ज्ञापन पत्र

दैलेख : श्रमिक समुदाय मोर्चा नेपाल जिल्ला समिति दैलेखले अपमानजनक नाम सच्याउन माग गर्दै जिल्ला प्रशासन कार्यालय दैलेखलाई ज्ञापन पत्र बुझाएको छ । मोर्चाले शुक्रवार प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई ज्ञापन पत्र बुझाएको...

पुरा पढ्नुहोस