समाचार

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

जुम्ला : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण केन्द्र बन्दै गएको छ । अहिले प्रतिष्ठानमा चिकित्सा शिक्षाअन्तर्गतको एमबिबिएसको अध्ययन गर्न छिमेकी देश भारतका पाँच जना विद्यार्थी भर्ना भएको...

पुरा पढ्नुहोस
कर्णालीमा स्याउ उत्पादनलाई व्यवस्थित गरिने

सुर्खेत : स्याउ उत्पादनका हिसाबले साबिकको कर्णालीलाई उत्कृष्ट मानिन्छ । बर्सेनि उत्पादन हुने स्याउले कर्णालीको आर्थिक मेरुदण्डलाई समेत सघाउ पु¥याउदै आएको छ । प्रदेश तथा संघका साथै स्थानीय सरकारको सहयोगले यहाँका स्याउ उत्पादन किसानलाई...

पुरा पढ्नुहोस
आठ महिनामा विकास खर्च १९ प्रतिशत

काठमाडौँ : चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको विकास खर्च कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार दोस्रो चौमासिक अवधिसम्ममा १९ प्रतिशत हाराहारी मात्रै पुँजीगत खर्च भएको छ । आर्थिक वर्षका लागि संघीय सरकारले...

पुरा पढ्नुहोस
‘पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरे कारबाही’

कालीकोट : जिल्ला प्रशासन कार्यालयले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको कृत्रिम अभाव सृजना नगर्न व्यवसायी तथा उपभोक्तालाई आग्रह गरेको छ । मध्यपूर्व क्षेत्रमा देखिएको युद्धको असरका कारण अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको...

पुरा पढ्नुहोस
सिमकोटमा खानेपानीको अभाव

हुम्ला : जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि खानेपानीको अभाव भएको छ । यस वर्ष हिमपात नहुँदा खानेपानीका मूल सुक्न थालेपछि खानेपनीको अभाव भएको हो । सिमकोट तल्लो गाउँका बासिन्दा करिब...

पुरा पढ्नुहोस
एघार महिनामा ६ हजार विपद्का घटना

काठमाडौँ : गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार सात सय ९९ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनामा विपद्मा परेर चार सय ६४ जनाको...

पुरा पढ्नुहोस
इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने नीति लागू

काठमाडौँ : सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ राजपत्रमा प्रकाशित भएको छ । आदेशमार्फत स्वदेशी कच्चापदार्थमा आधारित...

पुरा पढ्नुहोस
एमालेले छान्यो समानुपातिक सांसद

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले समानुपातिकतर्फ १६ जना सांसद चयन गरेको छ । शनिबार सम्पन्न एमालेको केन्द्रीय सचिवालय बैठकले आदिवासी जनजातिबाट भूमिका सुब्बा, गङ्गादेवी श्रेष्ठ, रामबहादुर थापामगर र कुलभक्त शाक्यलाई चयन गरेको...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा सदस्य निर्वाचन : ४.७ प्रतिशत मत बदर

काठमाडौँ : यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार पहिलो हुने निर्वाचित हुने र समानुपातिक...

पुरा पढ्नुहोस
वायु प्रदूषणले बर्सेनि ४२ हजारको मृत्यु

काठमाडौँ : वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले तीमध्ये २१ प्रतिशत मृत्यु पाँच वर्षमुनिका बालबालिका रहने गरेका बताए...

पुरा पढ्नुहोस