समाचार
बाँके : नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको करिब ५२ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२÷०८३ का लागि वार्षिक लक्ष्य २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार...
पुरा पढ्नुहोसकालीकोट : जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालनमा आएको छ । विगत लामो समयदेखि अवरुद्ध रहेको जिल्ला अस्पतालबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिँदै आएको विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालनमा आएको हो । विगतमा दिनमा...
पुरा पढ्नुहोसकाठमाडौँ : प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन अध्ययन प्रतिवेदनले निर्वाचनअघि र निर्वाचनपछि तीन सय ५० उल्लङ्घनका घटना दर्ता भएको देखाएको छ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान नेपाल (सिजप) ले आफ्ना...
पुरा पढ्नुहोससुर्खेत : सङ्घीयता अघि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट हिमाली तथा पहाडी जिल्लामा हवाई सेवा सञ्चालनमा रहेको थियो । प्रदेश स्थापना भएसँगै कर्णालीका जमिन र आकाश प्रयोग गरेर हिमाली जिल्लामा हुँदै आएको हवाई सेवा करिब...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर घण्टा घर तथा आसपासको क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न पहल सुरु भएको छ । बीरेन्द्रनगर नगरपालिकाले प्रदेशको राजधानी समेत रहेको क्षेत्रलाई व्यवस्थित गर्दै सबैको ध्यान तान्नका लागि...
पुरा पढ्नुहोसकाठमाडौँ : चालु आर्थिक वर्ष २०८२÷८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ । पछिल्लो आठ महिनामा मात्र दुई...
पुरा पढ्नुहोसकाठमाडौँ : सर्वाेच्च अदालतको आदेशसँगै नेपाल–प्रज्ञा प्रतिष्ठानबाट आजीवन निर्वाह भत्ता लिँदै आएका ११ आजीवन प्राज्ञ सदस्यले अब भत्ता नपाउने भएका छन् । प्रतिष्ठानको प्राज्ञ परिषद्का कुलपति भूपाल राईको अध्यक्षतामा २०७९ फागुन ११ गते बसेको...
पुरा पढ्नुहोसजुम्ला : जिल्लामा गत आर्थिक वर्षभर ३३०.२८ हेक्टरमा डढेलोेबाट वन क्षति भएको छ । डिभिजन वन कार्यालयका प्रमुख भरत बुढ्थापाका अनुसार उक्त वर्षमा २९ स्थानमा वन डढेलो लागेको र अनुमानित वन क्षेत्र करिब तीन...
पुरा पढ्नुहोसकाठमाडौँ : देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै सवारीसाधनमा भाडा समायोजन गर्न माग गरेको हो । महासंघका महासचिव डेकनाथ गौतमले एक विज्ञप्ति जारी गरी नेपाल...
पुरा पढ्नुहोसजनकपुरधाम : मधेश प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ । मधेस प्रदेशको आठवटै जिल्लामा खेत तथा बगैँचामा लगाइएका आँपको रूखमा अत्यधिक मजरी अर्थात् फुल लागेको छ । चैत÷वैशाखमा चल्ने हावाहुरी, असिना...
पुरा पढ्नुहोस









