समाचार

वर्ल्डलिङ्कको रिट खारेज राज्यको अर्बौँ रकम सुरक्षित

काठमाडौँ : सर्वोच्च अदालतले वर्ल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ वटैै रिट निवेदन खारेज गरेको छ । निवेदन खारेज भएपछि राज्यको अरबौं रकम जोगिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र डा नहकुल सुवेदीको इजलासले वर्ल्डलिङ्कको...

पुरा पढ्नुहोस
दुर्गम गाउँमा सडक पुग्दा खुसीयाली

दैलेख : दैलेख र कालिकोटको सिमानामा पर्ने दुर्गम महावु गाउँपालिका वडा नं. ६ समसेलीटोलका ८१ बर्से जगवीर थापा मगर आफू ज्यूँदो हुँदा गाउँमा गाडी गुड्ने सडक पुग्ला भनेर कल्पना समेत गरेका थिएनन्, आफ्नै आँखा...

पुरा पढ्नुहोस
‘समयलाई चिनेर अघी बढौँ’

सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समयलाई चिनेर दौडिएमात्र लक्ष्यमा पुग्न सकिने बताएका छन् । प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रेस नेपालले शनिबार आयोजना गरेको कर्णाली हाफ म्याराथन प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै उनले खेलकुद मात्र...

पुरा पढ्नुहोस
नारायणमा फलफूल बगैचा अभियान एक सय हेक्टर क्षेत्रमा सुन्तला र कागती लगाईदै

दैलेखः नारायण नगरपालिका दैलेखले बाँझो जमिनको सदुपयोग सँगै फलफुल उत्पादन अभियान सुरु गरेको छ । नगर भित्र रहेका एक सय हेक्टर जमिनमा सुन्तला र कागती उत्पादन अभियान सुरु गरेको हो । कर्णाली प्रदेशका ९० वटा...

पुरा पढ्नुहोस
प्रविधिमैत्री कृषिमा जोड

दैलेखः जिल्लाको नारायण नगरपालिका–२ जाहारकोटका किसानहरूलाई कृषिमा प्रविधिको उच्च प्रयोग गर्न जोड दिइएको छ । जिआइजेटको आर्थिक सहयोग र एभरेस्ट क्लब दैलेखको समन्वयमा सञ्चालित परिस्थिति दिगो प्रविधि खेती सम्बन्धी दुई दिने तालिममा सहभागी किसानहरूलाई समय...

पुरा पढ्नुहोस
रोकिएन अवैध खोला दोहन

दैलेख : दैलेखका विभिन्न खोलामा भइरहेको अवैध खोला दोहन राकिएको छैन । दिनदाहाडै खोलामा डोजर प्रयोग गर्ने र अवैध रूपमा ढुङ्गा, गिटी, बालुवा निकाल्ने काम रोकिएको छैन । बुधवार शिरस्थान खोला नजिकै खोलामै डोजर...

पुरा पढ्नुहोस
चट्याङ लागेर ३ विद्यार्थी सहित पाँच घाइते

दैलेखः दैलेखको नौमूले गाउँपालिकामा रहेको शिवशक्ति माविमा चट्याङ लागेर तीन जना विद्यार्थी र दुई जना शिक्षक घाइते भएका छन् । बुधवार जिल्लाको नौमुले गाउँपालिका वडा नम्बर ६ मा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा दिउँसो २...

पुरा पढ्नुहोस
वर्षाले रोकियो आगलागी

दैलेख : दैलेखका विभिन्न जङ्गलमा दुई सातादेखि लागेको आगो बर्सातसँगै आगलागी रोकिएको छ । दैलेखका १५ भन्दा बढी जङ्गलमा लागेको आगो निभाउन निकै चुनौती भएका बेलामा मङ्गलवार र बुधवारको बर्सातले आगो निभाएको छ । ठुलो...

पुरा पढ्नुहोस
‘घरेलु उद्यमलाई बढावा दिन जरुरी’

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले औद्योगिक विकासतर्फ अग्रसर हुन साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी रहेको बताएका छन् । काठमाडौँमा बुधबार नेपालको १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव, २०८१...

पुरा पढ्नुहोस
अतिरिक्त हुलाक रहँदैनन् : मन्त्री शर्मा

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक क्रमशः खारेज गरिने बताएकी छिन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबारको बैठकमा मन्त्री शर्माले चालु आर्थिक वर्षमा अतिरिक्त हुलाक खारेज गर्ने...

पुरा पढ्नुहोस