समाचार

बँदेलको आक्रमणबाट सात जना घाइते

दैलेखः बँदेलको आक्रमणबाट सात जना घाइते भएका छन् । बारीमा काम गर्दै गर्दा जङ्गलबाट आएको बँदेलले आक्रमण गर्दा यहाँको भैरवी गाउँपालिका–६ का सात जना स्थानीय घाइते भएका हुन् । बारीमा काम गरिरहेका बेला मङ्गलवार बिहान...

पुरा पढ्नुहोस
घाइते शाहीको मृत्यु

दैलेखः मोटरसाइकल दुर्घटनामा घाइते भएका दैलेखको आठबीस नगरपालिका–४ राकमका २२ वर्षीय दीपेन्द्र शाहीको उपचारको क्रममा मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा शाहीको मङ्गलवार दिउँसो मृत्यु भएको हो । आठबीस नगरपालिका–१ सात्तलाबाट राकमतर्फ...

पुरा पढ्नुहोस
विश्वासको मत लिँदै मुख्यमन्त्री कँडेल

सुर्खेतः कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिने भएका छन् । कँडेलले विश्वासको मत लिने प्रयोजनको पत्र कर्णाली प्रदेशसभा सचिवालयमा पठाइसकेका छन् । २७ चैतमा नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कँडेलले...

पुरा पढ्नुहोस
दैलेख पेट्रोल अन्वेषण पछिल्लो प्रगतिबारे सरकारलाई जानकारी

दैलेख : दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा अन्तिम अन्वेषणको तयारीमा रहेको पेट्रोलियम उत्खननको पछिल्लो प्रगतिको जानकारी नेपाल सरकारलाई गराइएको छ । उत्खननको प्रगतिबारे चिनियाँ पक्षले उद्योग, वातावरण तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई हालसम्म भएको कामको सबै...

पुरा पढ्नुहोस
‘सहकार्य गर्दै जनतालाई सेवा दिऔँ’

काठमाडौँ ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक दलले सहकार्य गरेर देशको विकास र जनतालाई सेवा प्रदान गर्नुपर्ने बताएका छन् । नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेका अवसरमा नेकपा (एमाले)ले सोमबार आयोजना गरेको कार्यक्रमलाई...

पुरा पढ्नुहोस
सुत्केरी आमाको मृत्यु

हुम्ला : हुम्लाको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्यु भएको छ । स्वास्थ्यचौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको रोडिकोट स्वास्थ्यचौकीमा मृत्यु भएको हो । देवकोटाले बच्चालाई जन्म दिएको...

पुरा पढ्नुहोस
दैलेखका वनमा डढेलो बढ्दै

दैलेख : गमीयाम बढेसँगै दैलेखका विभिन्न वनमा वन डढेलोको प्रकोप बढीरहेको छ । दैलेखका पूर्वी, पश्चिम क्षेत्रका वनमा लगातार डढेलो सल्किरहेको छ । दैलेखको महावु गाउँपालिका नजिकको जंगलमा पनि लगातार तीनदिनदेखि पुरै जंगलमा डढेलो सल्किएको...

पुरा पढ्नुहोस
सेवाग्राहीको गुनासो सुन्दै प्रजिअ

दैलेख : दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले हरेक दिन दिउसो १ बजे सेवा लिन आएका सेवाग्राहीसँग गुनासो सुन्ने भएका छन् । सेवा लिने क्रममा भोगेका समस्या, सेवा प्रवाहको विषय र अन्य विषयहरूका बारेमा पनि...

पुरा पढ्नुहोस
बाँसी गिताचौर पुलको शिलान्यास

दैलेख : दैलेखको महावु गाउँपालिकाका बासिन्दाहरूको सहजताका लागि बाँसी गिताचौर जोड्ने पुल निर्माणको शिलान्यास गरिएको छ । प्रतिनिधि सभाका सदस्य अमर बहादुर थापाले उत्त पुलको शिलान्यास गरेका हुन् । तोकिएकै समयमा पुल निर्माण गरेर जनतालाई...

पुरा पढ्नुहोस
‘आगामी बजेट परम्परागत हुदैन्’

धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागत भन्दा भिन्न ढंगले ल्याउन लागेको बताएका छन् । आइतबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले नीति तथा...

पुरा पढ्नुहोस