समाचार
काठमाडौँः प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । मंगलबार बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत...
पुरा पढ्नुहोसबझाङः बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भण्डारी ११ हजार छ सय १२ मत प्राप्त गरी...
पुरा पढ्नुहोससुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका सबै योजनाको काम तोकिएकै समयमा सम्पन्न गरिने बताएका छन् । उनले कर्णालीप्रदेश सरकारबाट सञ्चालीत सबै योजनाहरुको काम जेठ मसान्तभित्र सम्पन्न गर्नेगरी सरकार अगाडि बढिरहेको बताएका...
पुरा पढ्नुहोसकालीकोटः कालीकोटमा ४ वर्षमा आगलागीबाट १३ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार २०७७÷७८, ७८÷७९, ७९÷८० र चालु आर्थिक वर्षको चैत मसान्तसम्म कालीकोट जिल्लामा आगलागीबाट १३ जनाको मृत्यु भएको हो । कर्णाली...
पुरा पढ्नुहोसदैलेख : नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले उन्नाइस बुँदे ‘कोतगढी’ घोषणापत्र जारी गर्दै आफ्नो तेस्रो प्रदेश अधिवेशन सम्पन्न गरेको छ । पछिल्ला वर्षहरूमा पत्रकारितामा देखिएका चुनौतीसँगै कर्णालीको समग्र विकासका लागि तीन तहका सरकारले...
पुरा पढ्नुहोसदैलेखः दैलेखमा आगलागीबाट एक घर र दुई वटा गोठ जलेर नष्ट भएका छन् । दैलेख प्रहरीका अनुसार शनिवार अपराह्न चामुण्डाबिन्द्रासैनी नगरपालिका–२, चाल्ने चौताराका गणेश सिजापतीको घरमा आगो लाग्दा घर पूर्ण रूपमा जलेर नष्ट भएको्...
पुरा पढ्नुहोसदैलेखः जिल्लाको भगवतीमाई गाउँपालिकामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । भगवतीमाई गाउँपालिका–१ बेस्तडाका रूपबहादुर खड्काका १९ वर्षीय छोरा सुजन खड्काको भीरबाट लडेर मृत्यु भएको हो । मेहलतोली सडेनीमा रहेको स्याउ बगैँचा हेर्न जाने क्रममा...
पुरा पढ्नुहोसदैलेखः दैलेखमा सुरु हुन लागेको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम ड्रिलिङका लागि रिग हाउस निर्माणको काम तीव्र पारिएको छ । जलजले आइपुगेका १ सय ४० ट्रकमा आएका सामानहरूको व्यवस्थापन सँगै रिग हाउस निर्माणको कामले तीव्रता...
पुरा पढ्नुहोसदैलेख : दैलेखका विभिन्न १५ भन्दा बढी जङ्गलमा आगलागी भएको छ । जङ्गलमा आगलागी भएकोले बस्तीमा आगो आउन नदिन पूर्व सर्तकताका अभियान सञ्चालन गरिएको छ । गर्मीयाम बढेसँगै दैलेखका जङ्गलमा लगातार एक सातादेखि आगलागी...
पुरा पढ्नुहोसदैलेखः जिल्लाको गुराँस गाउँपालिका–८ मा रहेको प्रहरी चौकी लालिकाँडाको नवनिर्मित भवनको निर्माण कार्य सम्पन्न भएको छ । विगतदेखि असुरक्षित भवनमा रहेर नागरिकलाई सुरक्षा दिँदै आएको प्रहरीचौकी लालीकाँडाले करिब १६ वर्ष पछि सुविधा सम्पन्न भवन...
पुरा पढ्नुहोस




