समाचार

बालिका बलात्कार आरोपमा पक्राउ

दैलेखः बालिका बलात्कार आरोपमा दैलेख प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नारायण नगरपालिका वडा नं. ८ का वीरेन्द्र बहादुर बस्नेत रहेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखले उनलाई पक्राउ गरी थप अनुसन्धान...

पुरा पढ्नुहोस
बढ्दो वैदेशिक लगानी

काठमाडौं : चालु आर्थिक वर्ष (आव) २०८०÷८१ को सात महिनामा पौने २३ अर्ब रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको छ । उद्योग विभागका अनुसार माघ मसान्तसम्म कुल २२ अर्ब ६८ करोड १५...

पुरा पढ्नुहोस
एमालेले सचिवहरुलाई बुझायो ज्ञापनपत्र

काठमाडौँ ः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ‘झुलाघाट–चुवा भञ्ज्याङ’ अभियानका क्रममा सङ्कलित नागरिकका समस्या तथा सुझाव समेटिएको ज्ञापनपत्र मुख्यसचिव र विभिन्न मन्त्रालयका सचिवलाई बुझाएका छ । एमाले उपाध्यक्ष विष्णु पौडेल र सो पार्टीका मुख्य सचेतक...

पुरा पढ्नुहोस
एमाले दैलेखको अध्यक्षमा शाही

दैलेख : नेपाल कम्युनिष्ट पाटी (एमाले) दैलेखको अध्यक्षमा सुर्यबहादुर शाही चयन भएका छन् । माघ २७ देखि सुरु भएको आठौँ जिल्ला अधिवेशनले शाहीलाई अध्यक्षमा सर्वसम्त चयन गरेको हो । सातौँ जिल्ला अधिवेशनमा अध्यक्षमा रविन्द्रराज शर्मासँग...

पुरा पढ्नुहोस
जिल्ला प्रशासनद्वारा विकास संवादको तयारी

दैलेखः जिल्लामा रहेका विकास निर्माण र सुशासनको बारेमा जिल्ला प्रशासन कार्यालय दैलेखले यही फागुन ४ गते बृहत् विकास संवाद कार्यक्रमको तयारी थालेको छ । दिगो विकास, सुशासन र विकासमा देखिएका समस्याहरूको समाधान गरेर तोकिएकै...

पुरा पढ्नुहोस
एमालेलाई पहिलो बनाउनुस् : कंडेल

दैलेख :  नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश सभाका संसदीय दलका नेता यामलाल कंडेकलले दैलेख एमालेलाई पहिलो शक्ति बनाउन निर्वाचित जनप्रतिनिधिहरूलाई सुझाव दिएका छन् । सर्वसम्मत नेतृत्व चयन भएपछि निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिँदै...

पुरा पढ्नुहोस
महावु सडकबारे सांसदको चासो

धमाका संवाददाता , दैलेखः दैलेख सदरमुकामको महत्वपूर्ण महावु सडक निर्माणमा देखिएको ढिलासुस्तीबारे प्रतिनिधि सभा सदस्य दीपा शर्माले चासो बढाएकी छन् । दैलेख आएको अवसरमा उनले दैलेखका प्रमुख जिल्ला अधिकारीसँग कार्यकक्षमै पुगेर सडक निर्माणमा ढिलासुस्ती गर्ने...

पुरा पढ्नुहोस
शैक्षिक अवस्था सुधार गर्न सबैले स्वार्थ त्याग्नुपर्छ : शर्मा

दैलेख : प्रतिनिधि सभा सदस्य दीपा शर्माले देशको शैक्षिक अवस्था सुधार गर्नका लागि सबैले आ–आफ्नो स्वार्थ त्याग्नुपर्ने बताएकी छन् । संघीय संसदमा छलफलका लागि पेस भएको संघीय शिक्षा ऐनको बारेमा दैलेखमा भएको छलफलमा बोल्दै...

पुरा पढ्नुहोस
वडामा सामाजिक सुरक्षा भत्ता

धमाका संवाददाता दैलेखः संघीयतासँगै सञ्चालनमा आएका स्थानीय सरकारले नागरिकका समस्यालाई ध्यानमा राखी उदाहरणीय काम गर्दै आएका छन् । संविधान अनुसार मुलुकमा तीन तहका सरकार छन् । विशेष गरी नागरिकका नजिकका मानिने घरेलु सरकारका रूपमा परिचित...

पुरा पढ्नुहोस
सहयोग पाएपछि पहिरो पीडित खुसी

दैलेखः नारायण नगरपालिका–४ भिर मैराका पहिरो पीडितले सहयोग पाएपछि खुसी भएका छन् । प्रदेश सरकारले सहयोग गरेपछि केही सहयोग मिलेको नारायण नगरपालिका–४ भिरमौराका तेज बहादुर मल्लको भनाई छ । कुलो निर्माणको लागी कृषि विकास निर्देशनालय...

पुरा पढ्नुहोस