समाचार

तीन जना दोषी ठहर

दैलेखः विशेष अदालत काठमाडौँले विद्यालयको रकम हिनामिना गरेको अभियोगमा वडा अध्यक्ष र प्रधानाध्यापकलाई दोषी ठहर गरेको छ । दैलेखको आठबीस नगरपालिकाको ८ नम्बर वडाका तत्कालीन अध्यक्ष मुक्तिप्रसाद उपाध्याय, गणेश आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्तकबहादुर...

पुरा पढ्नुहोस
अलपत्र पालिका भवन

दैलेखः दैलेखको आठविस नगरपालिकाको निर्माणाधीन अवस्थामा रहेको भवन अलपत्र अवस्थामा छ । नगरपालिका र संघीय सरकारको साझेदारी बजेटमार्फत आर्थिक वर्ष २०७८÷०७९ देखि निर्माण थालिएको नगरपालिका भवन अलपत्र अवस्थामा रहेको पाइएको हो । नागरिकलाई आफ्नै भवनबाट...

पुरा पढ्नुहोस
भगवतीमाईका १२६ भूमिहीनलाई निस्सा वितरण

दैलेख ः दैलेखको भगवतीमाई गाउँपालिकाका १ सय २६ जना भूमिहीन, अव्यवस्थित बोसवासीलाई सातौँ चरण अन्तर्गत निस्सा वितरण गरिएको छ । पहिलो चरणमा पालिका र केन्द्र सरकारले गरेको सूचनाका आधारमा वडा स्तरमा निवेदन दिएर वडाको...

पुरा पढ्नुहोस
बेलायतका विकास मन्त्री नौमूलेमा

दैलेख : बेलायत सरकारका विकास मन्त्री एन्ड्रु मिचेल सहितको राजदूतावासका उच्चस्तरीय सरकारी टोलीले दैलेखको नौमूले गाउँपालिकामा भएका विकास र सम्भावनाको स्थलगत अनुगमन गरेको छ । दुतावसको विकास निर्देशक सहितको टोलीले नौमूले गाउँपालिका १ तोलीको भुर्सुमा...

पुरा पढ्नुहोस
फागुन १७ देखि दैलेखमा प्रादेशिक महोत्सव हुने

दैलेख ः दैलेखमा यही फागुन १७ गतेदेखि प्रादेशिक महोत्सव हुने भएको छ । दैलेख उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव सुरु हुन थालेको हो । दैलेखको पर्यटन प्रवर्द्धन, महावु सडक, पेट्रोलियम अन्वेषणको काम निष्कर्षमा पुराउँदै प्रशोधनका...

पुरा पढ्नुहोस
उत्पादन अभियान बढाउन २६ अगुवा किसानलाई तालिम

दैलेखः कृषिमा आत्मनिर्भर बनाउने र उत्पादन बढाउने उद्देश्यले दैलेखका चार वटा पालिकाका २६ जना अगुवा कृषकहरूलाई उन्नत प्रवृधी तालिम सम्पन्न भएको छ । ग्रेप परियोजना अन्तर्गत एन्साब नेपालले बेमौसमी तरकारी उत्पादन, प्लास्टिक घरभित्र कसरी उत्पादन...

पुरा पढ्नुहोस
भैँसीको मासु खाँदा २६ जना बिरामी

दैलेखः दैलेखको ठाँटिकाँध गाउँपालिका–१ नदाई तुलीकोमा र सुजी टोलमा भैँसीको मासु खाएपछि २६ जना बिरामी परेका छन् । शनिवार करिब दुई वर्षको भैँसीको पाडोको मासु खाएपछि बालबालिकादेखि वृद्ध वृद्धा बिरामी परेको प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रका...

पुरा पढ्नुहोस
धमाका दैनिकको सहायता अभियान सुरु

दैलेख : प्रजातन्त्र दिवसको अवसर पारेर दैलेखको पहिलो पत्रिका धमाका दैनिकले समस्यामा परेका नागरिकहरूको लागि सहायता अभियानको सुरुवात गरेको छ । दैलेखको नौमूले गाउँपालिका ८ चौराठाकी व्लडक्यान्सर पीडित पार्वती चन्द अहिले उपचारका लागि रकम अभावले...

पुरा पढ्नुहोस
बिरामीलाई फलफूल वितरण

दैलेख : प्रजातन्त्र दिवसको अवसरमा स्वास्थ्य सेवा कार्यालय दैलेखका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । नारायण नगरपालिका र जिल्ला प्रशासन कार्यालय दैलेखको सहजीकरणमा स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचारका लागि आएका बिरामीलाई स्वास्थ्य सेवा कार्यालयका...

पुरा पढ्नुहोस
पार्टी थप सबल, सुदृढ र एकतावद्ध हुन्छः देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकले नेपाली काँग्रेस पार्टीलाई थप सबल, सुदृढ र एकतावद्ध बनाएर लैजाने बताएका छन् । सोमवार देखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु भएको महासमिति बैठकमा उनले यस...

पुरा पढ्नुहोस