समाचार
जाजरकोट : चिसो भूईमा त्रिपालको साहराले चिसो थाम्न नसकेपछि जाजरकोटका भूकम्प पीडितहरु अहिले चर्किएको घरमा फर्किएका छन् । हिउँ परेसँगै जाजरकोटका भूकम्प पीडितहरु झनै समस्यामा छन् । भूकम्प गएको तीन महिना बितिसक्यो, तर अझै धेरै...
पुरा पढ्नुहोससुर्खेतः सल्यानको कालीमाटी गाउँपालिका–५ जुमखोलामा पुल निर्माणका लागि २०७६ सालमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारियो । त्यसको चार वर्ष बितिसक्दा पनि पुल निर्माणका लागि बजेट व्यवस्थापन हुन सकेको छैन । रुकुम पश्चिमको सानोभेरी...
पुरा पढ्नुहोसदैलेख : दैलेख बजार खानेपानी तथा उपभोक्ता समिति (सहारले) लामो समयदेखि खानेपानीको महसुल नतिरेका धाराहरू काट्ने अन्तिम तयारी गरेको छ । अन्तिम पटकका लागि छुट दिएर सूचना जारी गरेका छौँ हरेक घर धनीलाई पानी महसुल...
पुरा पढ्नुहोसदैलेख : लामो समयदेखि बर्सात नभएर फुस्रा भएका दैलेखका पहाड हिउँले ढाकिएका छन् । दैलेखको दशरथे भन्दा माथिका हिमालमा हिउँ परेको छ भने गुराँसे लगायतका पहाडहरूमा पनि हिउँ परेपछि किसानहरू खुसी भएका छन् । दैलेखको...
पुरा पढ्नुहोसदैलेख : दैलेखको महावु गाउँपालिकाले बालविकास सहजकर्ताहरुका लागि क्षमता विकास तालिम सम्पन्न गरेको छ । माघ १५ देखि १८ गते सम्म सञ्चालन भएको तालिममा बालबिकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण , शिक्षण सुधारका लागि आवश्यक...
पुरा पढ्नुहोसदैलेख : दैलेखमा १४ औँ जिल्लास्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । दैलेखको ठाँटीकाँधमा सुरु हुन थालेको प्रतियोगिताको कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले उद्घाटन गरेका छन् ।...
पुरा पढ्नुहोसदैलेख : नेपाली काँग्रेस दैलेखले दैलेखका सबै वडामा अभियान सुरु गरेको छ । केन्द्रको निर्देशन अनुसार दैलेखका सबै वडामा एकै पटक अभियान सुरु गरिएको नेपाली काँग्रेस दैलेखका पार्टी सभापति मणिराम रेग्मीले जानकारी दिएका छन्...
पुरा पढ्नुहोसकाठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, मधेश प्रदेश, जनकपुर, धनुषाका शाखा अधिकृत मीनबहादुर भट्टराईविरुद्ध चार करोडभन्दा बढी रकम...
पुरा पढ्नुहोसकाठमाडौँ : ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स) मा नेपाल अँझै पनि अगाडी देखिएको छ । गत वर्षको भन्दा १ अंक कम सुधार गरेको भएपनि ३५ अङ्कसहित एक सय आठौँ...
पुरा पढ्नुहोसकाठमाडौ ः प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शहीदका सपना पूरा गर्न सबै राजनीतिक दल एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । कशहीद दिवसका अवसरमा आज सन्देश दिँदै सभामुख घिमिरेले दलहरुको एकतामा नै लोकतन्त्र बलियो...
पुरा पढ्नुहोस




