समाचार

घुम्ती शिविरबाट सय बढिलाई सेवा

दैलेखः जिल्लाको भगवतिमाई गाउँपालिकाले सञ्चालन गरेको गर्भवती महिलाहरूका लागि नियमित ग्रामीण अल्ट्रासाउन्ड घुम्ती शिविरबाट १ सय बढी गर्भवतीले सेवा लिएका छन् । गाउँपालिकाले यही माघ १६ गतेदेखि विभिन्न स्वास्थ्य चौकीहरूमा सञ्चालन गरेको घुम्ती शिविरबाट...

पुरा पढ्नुहोस
संसदको महासचिवमा पाण्डे

काठमाडौंः संघीय संसदका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डे महासचिव पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबारदेखि लागू हुनेगरी पाण्डेयलाई संघीय संसदको महासचिव नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । उनले...

पुरा पढ्नुहोस
भूकम्प प्रभावित छोरीहरु पढाउ“दै ज्योति फाउण्डेसन

सुर्खेतः जाजरकोट र रुकुमपश्चिमा भूकम्पबाट प्रभवित छोरीहरूलाई श्री ज्योति फाउण्डेसनले पढाउँने भएको छ । सुर्खेतमा स्थापना भएको फाउण्डेसनले भूकम्पबाट प्रभावित छोरीहरूलाई पढ्न सहयोग गर्नका लागि रकम समेत संकलन गरेको हो । केही समय अघि मात्रै...

पुरा पढ्नुहोस
दैलेखमा मोतीबिन्दु शल्यक्रिया केन्द्र

दैलेखः दैलेखमा मोतीबिन्दु शल्यक्रिया केन्द्र सञ्चालन हुने भएको छ । मोतीबिन्दु केन्द्र सञ्चालनका लागि नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पताल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेख बिच मोतीबिन्दु शल्यक्रिया केन्द्र सञ्चालनका लागि सोमबार...

पुरा पढ्नुहोस
एमालेमा सङ्गठनात्मक अराजकता देखियोः रिजाल

दैलेखः नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीभित्र सङ्गठनात्मक अराजकता चर्को समस्याका रूपमा देखिएको बताएका छन् । केन्द्रीय सदस्य रिजालले विभिन्न जिल्लामा अधिवेशनका क्रममा भएका विवाद, कुटाकुट र केन्द्रले हस्तक्षेप गर्नुपर्ने अवस्थाप्रति लक्षित...

पुरा पढ्नुहोस
‘स्थानीय तहमा कानूनी विज्ञको आवश्यकता’

दैलेखः कर्णाली प्रदेशका मुख्य मन्त्री राजकुमार शर्माले कर्णालीका ७९ पालिकामा कानूनी विज्ञको आवश्यकता रहेको बताएका छन् । गाउँका गरिब, विपन्न र छुवाछुत लगायतका सामाजिक कुरीतिको सिकार भएका तर कानूनी कुराको जानकारी नभएर अन्यायमा परेका...

पुरा पढ्नुहोस
वडाध्यक्षको निधन

दैलेखः दैलेखको दुल्लु नगरपालिका–१३, का वडाध्यक्ष विर्खबहादुर शाहीको निधन भएको छ । दुल्लु नगरपालिकाका मेयर भरत रिजालले वडाध्यक्ष शाहीको सोमबार बिहान निधन भएको जानकारी दिए । अध्यक्ष शाही नेकपा एमालेबाट निर्वाचित भएका थिए ।...

पुरा पढ्नुहोस
नेतृत्वमा पुग्न दर्जन आकांक्षी

दैलेख : नेपाल कम्युनिस्ट पार्टी (एमाले) दैलेखको नेतृत्वमा पुग्न दर्जन आकांक्षी देखिएका छन् । यही माघ २७ गतेदेखि सुरु भई २९ गते सम्पन्न हुने (एमाले) दैलेखको ८औँ जिल्ला अधिवेशनबाट नेतृत्वमा पुग्नका लागि एक दर्जन...

पुरा पढ्नुहोस
कर्णालीलाई गरिबी र बेरोजगारीबाट मुक्त गर्नुपर्ने

सुर्खेतः कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णालीलाई गरिबी र बेरोजगारीबाट मुक्त गर्नुपर्ने बताएका छन् । कर्णाली प्रदेशसभा सचिवालय द्वारा छैटौँ प्रदेशसभा स्थापना दिवसका अवसरमा आयोजित ‘मूल समारोह’ को उद्घाटन गर्दै उनले गरिबी र बेरोजगारीबाट...

पुरा पढ्नुहोस
६ पत्रकार पुरस्कृत

काठमाडौँः प्रेस चौतारी नेपालले आफ्नो स्थापनाको अवसरमा बिभिन्न विद्यामा पत्रकारलाई पुरस्कृत गरेको छ । प्रेस चौतारीले हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार अन्नपूर्ण दैनिकका सम्पादक अखण्ड भण्डारीलाई प्रदान गर्ने भएको छ । अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार...

पुरा पढ्नुहोस