समाचार

हराउँदै धान कुट्ने ओखल

जुम्ला : आधुनिक उपकरण भित्रिएसँगै पछिल्लो समय दुर्गम पहाडी जिल्ला जुम्लामा धान कुट्ने ‘ओखल’ हराउँदै गएको छ । यहाँ विद्युत् पहुँच पुगेसँगै धमाधम ‘मिल’ स्थापना हुन थालेसँगै परम्परागत ओखल क्रमशः लोप हुँदै गएका छन्...

पुरा पढ्नुहोस
राउटे बस्तीमा अनाधिकृत प्रवेश बढ्दो

भेरीगङ्गा (सुर्खेत) : राउटे समुदायमा त्रास सृजना गर्ने एक युवालाई राउटे समुदायका युवाहरूले यही असोज २४ राति नियन्त्रणमा राखे । सुर्खेतको लेकबेँसी नगरपालिकाका ती युवकले मदिरा सेवन गरी रातिका समयमा राउटेबस्तीमा छिरेका थिए ।...

पुरा पढ्नुहोस
लागु औषधसहित चार जना पक्राउ

दैलेख : दैलेखमा लागु औषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । छुट्टाछुट्टै दुई वटा स्थानबाट ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक लाल बहादुर सुनारले जानकारी दिएका...

पुरा पढ्नुहोस
यूएईमाथी नेपालको १ रनको रोमाञ्चक जित

काठमाडौं : आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको छ । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट...

पुरा पढ्नुहोस
पूर्वसभामुख महरा पक्राउ

काठमाडौं : पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आइतबार उनलाई पक्राउ गरेको हो । ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी शिवकुमार श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा सुन...

पुरा पढ्नुहोस
६ हजार ४ सय ९६ कैदीबन्दी अझै फरार

काठमाडौं : कारागार व्यवस्थापन विभागले गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका कैदीहरूको नामावली सार्वजनिक गरेको छ । फरार कैदीमध्ये ५ हजार ८ सय ६८ नेपाली, ५ सय ४० भारतीय र अन्य...

पुरा पढ्नुहोस
सर्वोच्च अदालतमा २८ गतेदेखि रिट दर्ता र सुनुवाइ हुने

काठमाडौंः सर्वोच्च अदालतले यही असोज २८ गतेदेखि रिट दर्ता र सुनुवाइ गर्ने भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठक (फूल कोर्ट) ले यही असोज २८ गतेदेखि दर्ता एवम् सुनुवाइ हुने...

पुरा पढ्नुहोस
नेपाली सेनालाई बेलायतमा स्वर्ण पदक

काठमाडौं : नेपाली सेनाले संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा सञ्चालन भएको एक्सरसाइज क्याब्रिअन पट्रोल, २०२५ मा स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ । यही असोज २३ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको उक्त अभ्यासमा...

पुरा पढ्नुहोस
हिल्सा हुँदै मानसरोवर जाने तीर्थयात्रीको संख्या बृद्धि

सिमकोट (हुम्ला) : यहाँको हिल्सा हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको यस वर्षको यात्रा सकिएको छ । चिसो बढ्दै जाँदा भारतीय तीर्थयात्रीको यस वर्षको मानसरोवर कैलाश यात्राको याम सकिएको होटल व्यवसायी मिम...

पुरा पढ्नुहोस
लुम्बिनीमा बजेट कटौतीको निर्णय

बुटवल : लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको विनियोजित वजेटमा वहुवर्षीय, समपूरक र मर्मत वाहेकका योजना र कार्यक्रमको २० प्रतिशत बजेट कटौती गर्ने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको योजना...

पुरा पढ्नुहोस