समाचार

जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण बढ्दो मृत्यु हुनेमा खोप नलगाएका ४० वर्षभन्दा माथिका

काठमाडौँ : जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको छ । नेपालमा १० वर्षको तुलनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा धेरै रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा...

पुरा पढ्नुहोस
मनास्लु आरोहीबाट १५ करोड राजस्व संकलन

गोरखा : मनास्लु हिमाल आरोहीबाट १५ करोड राजस्व संकलन भएको छ । यस वर्ष हिमाल आरोहणका लागि अनुमति लिएका तीन सय ७४ जनाबाट ११ लाख २२ हजार अमेरिकी डलर अर्थात् १५ करोड ७६ लाख...

पुरा पढ्नुहोस
किसान बर्खेबाली भित्र्याउन व्यस्त

जुम्ला : जम्लाका किसानलाई बर्खेबाली घरमा भित्र्याउन भ्याइनभ्याई छ । दसैँ सकिएसँगै जुम्लाका किसान खेतबारीमा पाकेको सिमी, कोदो, फापर मकैलगायत रैथाने खाद्य बाली भित्र्याउन व्यस्त छन् । रैथाने बालीमध्ये मार्सीधान यहाँको लोकप्रिय खाद्य बाली...

पुरा पढ्नुहोस
१३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्राडा सङ्गीता सिंह भण्डारी, तत्कालीन कामु रजिष्ट्रार झन्कार लामिछानेसहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका...

पुरा पढ्नुहोस
‘प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा एमाले’

भक्तपुर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको पुनःस्थापना हुनुपर्ने धारणा व्यक्त गरेका छन् । एमालेको भक्तपुर जिल्ला कमिटीद्वारा गुण्डुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा...

पुरा पढ्नुहोस
खेलाडीका नाममा हुलाक टिकट प्रकाशन

काठमाडौं : हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीको तस्वीर अङ्कित हुलाक टिकट प्रकाशन गरेको छ । उक्त हुलाक टिकटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हुलाक सेवा विभागद्वारा आयोजित कार्यक्रममा टाँचा लगाए । विश्व...

पुरा पढ्नुहोस
इलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा 

काठमाडौं : सरकारले अविरल वर्षासँगैको बाढीपहिरोबाट प्रभावित इलाम जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि इलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना...

पुरा पढ्नुहोस
दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको यस्तो छ व्यापार

काठमाडौं : दसैँको अवसर पारेर फूलपाती अर्थात् यही असोज १३ गतेदेखि तीन चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आएका छन् । दसैँको बिदा भए पनि तीन वटै चलचित्रले घरेलु बजारमा अपेक्षाकृत व्यापार...

पुरा पढ्नुहोस
कांग्रेस सुर्खेतका पूर्वसभापति मल्लको निधन

काठमाडौं : नेपाली कांग्रेसले पार्टी सुर्खेतका पूर्वसभापति गोविन्दबहादुर मल्लको निधन भएको छ । उनको निधनप्रति काँग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शोक विज्ञप्ती जारी गरी पार्टी सुर्खेतका...

पुरा पढ्नुहोस
झुटा कुरा सहन सकिँदैन, नगरपालिकाका सबै विषयमा छानबिन गर्न नगर प्रमुखको चुनौती – भिडियो सहित

नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले झुटा कुरा सहन गर्न नसकिने भन्दै व्यक्तिगत र संस्थागत रूपमा अनावश्यक भ्रम सृजना गर्ने कामको विरोध गरेका छन् । नगरपालिकाले गरेको पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख शर्माले दैलेखको...

पुरा पढ्नुहोस