समाचार

समावेशी व्यवस्थालाई निरन्तरता दिनुपर्नेमा जोड

काठमाडौं : राष्ट्रिय दलित आयोगले जनसंख्याको अनुपातमा राज्यका निकायमा दलितको सहभागिता न्यून रहेको उल्लेख गर्दै सशक्तीकरणका कार्यक्रमसहित समावेशी व्यवस्थालाई निरन्तरता दिनुपर्नेमा जोड दिएको छ । आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गत आर्थिक वर्ष २०८१÷०८२ को...

पुरा पढ्नुहोस
‘आन्दोलनले उठाएका आवाजलाई सम्बोधन गर्न सबैले हातेमालो गर्नुपर्छ’

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका त्याग, बलिदान एवं सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै ‘जेनजी’ आन्दोलनले उठाएका आवाजलाई सम्बोधन गर्न सबैले हातेमालो गर्नुपर्ने अवस्था आएको बताएकी छन् । राष्ट्रका नाममा...

पुरा पढ्नुहोस
अलैँचीको निर्यात ४४ प्रतिशतले बढ्यो

झापा : मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो दुई महिनामा अलैँची निर्यात ४३ दशमलव ९० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा ८५ करोड ९६ लाख ११ हजार बराबरको अलैँची...

पुरा पढ्नुहोस
दसैँ सुरुभएसँगै गाउँ वस्तिमा बाक्लियो चहलपहल

सिमकोट, (हुम्ला) :रोजगारीका शिलशिलामा अन्यत्र रहेका हुम्लाबासी धमाधम गाउँ फर्किन थालेका छन् । दसैँ सुरु भएसँगै यहाँका गाउँघरमा नागरिकको चहपहल बाक्लिएको छ । दसैँ, तिहार मनाउनका लागि हवाई र पैदल यात्राबाट हुम्ली दैनिक भित्रिन...

पुरा पढ्नुहोस
मतदाता नामावली सङ्कलन सुरु

काठमाडौं : निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि आजदेखि मतदाता नामावली सङ्कलन सुरु गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट अध्यादेशमार्फत मतदाता नामावली ऐन, २०७३ संशोधन भएपछि आयोगले आगामी कात्तिक...

पुरा पढ्नुहोस
मैले भ्रष्टाचार नगर्नु नै अपराध भयो : ओली

काठमाडौं : निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगर्नु अपराध बन्न पुगेको जिकिर गरेका छन् । गत २३ र २४ गते भएको जेनजी आन्दोलनपछि सत्ता छाड्न बाध्य भएका ओलीले...

पुरा पढ्नुहोस
दलहरुले निर्मम समीक्षा गर्नुपर्छः उपसभापति खड्का

सुर्खेत : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अब राजनीतिक दलहरुले निर्मम समीक्षा गर्नुपर्ने बताएका छन् । जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त नेपाली कांग्रेस सुर्खेतको पार्टी कार्यालय निरीक्षणपश्चात् पत्रकारहरुसँग कुरा गर्दै उपसभापति खड्काले मुलुकमा उत्पन्न परिस्थिति...

पुरा पढ्नुहोस
यस्तो छ कर्णालीमा चाडपर्व लक्षित सुरक्षा योजना

सुर्खेत : दसैँ, तिहार तथा छठपर्वमा हुनसक्ने सुरक्षा जोखिमलाई ध्यान दिँदै कर्णालीमा तीन हजार ९०८ जना प्रहरी परिचालन हुने भएका छन् । प्रदेश प्रहरी कार्यालयले ‘एकीकृत चाडपर्व सुरक्षा कार्ययोजना २०८२’ तयार गरेर ड्रोनसहित सुरक्षाकर्मी...

पुरा पढ्नुहोस
‘जलेकै भवनबाट भएपनि सेवा प्रवाह गर्नुहोस्’

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेन–जी आन्दोलनपछि वडा कार्यालय आगजनी गरिएका वीरेन्द्रनगर नगरपालिकाका वडाअध्यक्षहरूसंग छलफल गरेका छन् । आन्दोलनमा नगरपालिकाका १ देखि १२ वडासम्मका कार्यालयहरू आगजनी र तोडफोड भएको थियो । हाल...

पुरा पढ्नुहोस
धवलागिरि आरोहण गर्न २४ जनाले अनुमति लिए

म्याग्दी : सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । पर्यटन...

पुरा पढ्नुहोस