समाचार

बजेट खर्च नौ प्रतिशत

काठमाडौं : चालु आर्थिक वर्ष २०८२÷८३ को भदौ मसान्तसम्ममा सरकारको बजेट खर्च नौ दशमलव १७ प्रतिशत देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको सुरुआती दुई महिनामा चालुतर्फ नौ दशमलव ६७, पुँजीगततर्फ एक दशमलव...

पुरा पढ्नुहोस
संविधान दिवस मनाइँदै

काठमाडौं : संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ विगतमा जस्तै यस वर्ष पनि विविध कार्यक्रम आयोजना गरी देशव्यापी रुपमा मनाइँदैछ । सरकारले मुलुकको परिवर्तित राजनीतिक उपलब्धिको संरक्षण गर्ने मूल कानुन ‘संविधान’ जारी भएको दिनलाई...

पुरा पढ्नुहोस
कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान...

पुरा पढ्नुहोस
मुगुमा चाडपर्वलक्षित सहुलियत पसल सञ्चालन

मुगु : नजिकिँदै गरेको दसैँतिहारजस्ता ठूला चाडपर्वलाई ख्यालगर्दै सोमबारदेखि यहाँ सहुलियत मूल्य पसल सञ्चालन गरिइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालयद्वारा सञ्चालन गरिएको पसलमा सहुलियत दरमा दैनिक उपभोग्य सामग्री राखिएका छन्...

पुरा पढ्नुहोस
प्रतिगामीहरू गणतन्त्र उल्टाउन खोज्दैछन, सचेत बनौ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले ७० वर्ष लामो संघर्षपछि ल्याइएको गणतन्त्र र संविधान प्रतिगामीहरू उल्टाउन लागिरहेकोले नागरिक सचेत हुनु पर्ने बताएका छन् । अहिलेको राजनीतिक परिस्थिति...

पुरा पढ्नुहोस
कारागारबाट भागेका मध्ये ३३ कैदी अझै फरार

सुर्खेत : जेन–जी आन्दोलनका क्रममा कर्णालीका विभिन्न कारागारबाट भागेका ३३ कैदी अझै फरार रहेका छन् । आन्दोलनका क्रममा विभिन्न कारागारबाट ८२ जना कैदी फरार भएका थिए । फरारमध्ये हालसम्म ५१ जना कैदीलाई पक्राउ गरिएको...

पुरा पढ्नुहोस
सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको सचिव बैठकले मुलुकको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न निर्णय गरेको छ । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको बैठकले करिव २...

पुरा पढ्नुहोस
आज नेपालभर सार्वजनिक बिदा

काठमाडौं : गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा दिएको छ । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मंगलबार विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार भोलिलाई...

पुरा पढ्नुहोस
राउटे युवकको मृत्यु

सुर्खेत : फिरन्ते जीवन बिताउँदै आएको अल्पसंख्यक राउटे समुदायको एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षीय गोविन्द शाही हुन् । सुर्खेतको लेकबेँसी नगरपालिका–१० मा बसोबास गर्दै आएका उनको सोमबार मृत्यु भएको...

पुरा पढ्नुहोस
अध्ययनमा विदेशियो १४ अर्ब ३१ करोड

काठमाडौं : देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि अध्ययनका लागि विदेशिनेक्रम घट्नुको साटो बढ्दै गएको छ । एक महिनाको अवधिमा मात्रै अध्ययनका लागि रु १४ अर्ब ३१ करोड बराबरको...

पुरा पढ्नुहोस