समाचार
कर्णाली प्रदेशको विकासको दिर्घकालिन गुरु योजना निर्माण गर्ने क्रममा योजना आयोगले स्थलगत अध्ययन अभियान थालेको छ । कर्णाली प्रदेशको आगामी पाँच वर्षदेखि २५ बर्षे दिर्घकालिन रणनीति निर्माण गर्ने अभियान अन्तरतग दैलेखमा गरिएको बृहत अन्तरक्रिया...
पुरा पढ्नुहोसचामुण्डाविन्द्रासैनी नगरपालिकाको चौँथो नगर सभा उद्घाटन भएको छ । विहिबार जम्बुकाँधमा एक समारोहका बीच नगर–प्रमुख सूर्यबहादुर शाहीको अध्यक्षतामा सभाको उद्घाटन भएको हो । सभामा चामुण्डाविन्द्रासैनी नगरपालिका विद्येयक समितिका संयोजक वीरबहादुर शाहीले नयाँ ऐन र नगरपालिकाले...
पुरा पढ्नुहोसजिल्लाको भगवतिमाई गाउँपालिका सबै वडामा विद्युत बिस्तारका लागि सम्झौता भएको छ । विद्युत बिस्तारका लागि आवश्यक बजेट अभावका कारण गाउँपालिकाको केन्द्र सम्म नपुगेका विद्युत बिस्तार अव सबै वडामा विद्युत बिस्तार हुने भएको हो ।...
पुरा पढ्नुहोसदुल्लु नगरपालिकाको आयोजनामा अन्तर्राष्ट्रिय रंगभेद तथा जातिभेद सम्बन्धी दिवसको अबसरमा बृहत अन्र्तक्रिया सम्पन्न भएको छ । कर्णाली प्रदेश सभा सदस्य शुसिल थापाले दुल्लूबासीले एक पटक पुन माओवादी विरुद्ध २०६१ सालको जस्तै जातीय विभेद बिरुद्ध...
पुरा पढ्नुहोसअन्तर्राष्ट्रिय रङ्गभेद तथा जातिभेद सम्बन्धी दिवस दैलेखका सबै स्थानीय तहमा मनाइएको छ । नारायण नगरपालिका दैलेखको आयोजनामा ¥याली सहित सदरमुकाम दैलेख बजार परिक्रमा पश्चात अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्लाका सम्बन्धित निकायहरुको उपस्थिति रहेको...
पुरा पढ्नुहोसदैलेख लैङ्गिक हिंसा र घरेलु हिंसा न्यूनिकरणका लागि अहिले गाउँ गाउँमा अभियान थालिएको छ । स्थानीय सरकारहरुले बिभिन्न गैर सरकारी संस्थाहरु मिलेर अभियानको प्रचार प्रसार सँगै बिभिन्न कानुनी उपचारका बारेमा पनि बहस र पैरवीहरु...
पुरा पढ्नुहोसदुल्लू नगरपालिका वडा नं. ११ की पान कुमारी नेपाली आमाको गर्भ मै थिइन । बुवाले अर्को बिहे गरे । अर्को बिहे गरेपछि आमा र बुवाको सम्बन्ध राम्रो भएन । आमा माईतै बस्दा उनी उतै...
पुरा पढ्नुहोसमध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर उपेन्द्र कोईरालाले आङ्गिक क्याम्पस भएका अहिलेका १० वटा क्याम्पसका क्याम्पस प्रमुखहरुलाई ९० दिनको अल्टिमेटम दिएका छन् । ९० दिनभित्र राम्रो योजना बनाउनुभयो तपाँईहरु पास नत्र तपाईहरु फेल । प्रधानमन्त्री...
पुरा पढ्नुहोससोमबार नगरपालिकाको वडा नं. ७ को पालेतडाको शहरी स्वास्थ्य क्लिनिको उद्घाटन गर्दै अव गर्भ जाँच गर्न उकालो बाटो हिडेर स्वास्थ्य चौकी कोही कसैलेपनि जानु नपर्ने चामुण्डाविन्द्रासैनी नगरपालिका नगर–प्रमुख सूर्यबहादुर शाहीले बताए । कोही कसैलेपनि २÷३...
पुरा पढ्नुहोसजिल्ला अदालत दैलेखमा ९ महिनाको अवधिमा सम्बन्ध बिच्छेदका मुद्दा १ सय ११ दर्ता भएका छन । जिल्ला अदालत दैलेखले आफुले कार्य सम्पादन गरेको कामको जानकारी दिन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा आर्थिक वर्ष सकिन...
पुरा पढ्नुहोस