समाचार

बीमा दाबीलाई सहज बनाउन निर्देशन

काठमाडौं : नेपाल बीमा प्राधिकरणले यही भदौ २३ गतेदेखि उत्पन्न भएको असहज परिस्थितिका कारण सृजना भएको बीमा दाबीलाई छिटो र सहज ढङ्गले फछ्र्योट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । असहज परिस्थितिका कारण सिर्जित सार्वजनिक...

पुरा पढ्नुहोस
भग्नावशेष देखेर कुँडिएको कर्मचारीको मन’

काठमाडौं : सधैँभरि भिडभाड देखिने सिंहदरबार परिसर शुक्रबार कार्यालय सञ्चालन हुने दिन भए पनि सुनशान देखियो । शुक्रबार भएकाले अपराह्न ३ बजे कर्मचारीको छुट्ने समयमा तीनवटै प्रवेशद्वारमा सवारी चाप हुने गरेकामा आज त्यो देखिएन...

पुरा पढ्नुहोस
संवैधानिक संकट गहिरिँदो

सुर्खेत : नेपालमा यहि भदौ २३ र २४ गते दुई दिनमै कैयन दशकमा नहुने घटना भयो । भदौ २३ गते जेन–जी पुस्ताले सडकमा ओर्लिएर कुशासन र बेथिति, सुशासन र कानुनी शासनको पक्षमा स्पष्ट माग...

पुरा पढ्नुहोस
‘संवैधानिक दायरामा रहेर निकास दिन सकिन्छ’

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिमा मुलुकलाई संबैधानिक दायरामा रहेर निकास दिन सकिने जानकारी गराएका छन् । बिहीबार एक अपिल जारी गर्दै उनले मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ...

पुरा पढ्नुहोस
‘संवैधानिक वैधताको निरन्तरता कायम रहने गरी राष्ट्रिय सरकार गठन गरियोस्’

काठमाडौं : नेपाल बार एसोसिएसनले देशमा व्याप्त अनिश्चिततालाई अन्त्य गर्दै शासन व्यवस्थालाई सुचारु बनाउन र जनतामा विश्वास जगाउनका लागि संविधानको मर्म भित्रै रही संवैधानिक प्रक्रिया बमोजिम राष्ट्रिय सरकारको गठन गर्न माग गरेको छ ।...

पुरा पढ्नुहोस
संविधान जोगाउन अग्रसर बने दल

काठमाडौं : राजनीतिक दल र दल निकट नेताहरु संविधान जोगाउन अग्रसर बनेका छन् । नेकपा एमालेले राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्ने बताएको छ । मुलुकका विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे केन्द्रीय सचिवालयको ८...

पुरा पढ्नुहोस
जेन–जी आन्दोलन, मृतकको संख्या ३४ पुग्यो

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘जेनजी’ आन्दोलनमा परी अहिलेसम्म अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार बढी घाइतेहरुको उपचार भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार देशभरका ४१ अस्पतालमा ३४...

पुरा पढ्नुहोस
आइतबारदेखि नियमित सुनुवाइ थाल्ने सर्वोच्च फुल कोर्टको निर्णय

काठमाडौं : सर्वोच्च अदालतको फुल कोर्टले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता तथा नियमित सुनुवाइ थाल्ने निर्णय गरेको छ । साथै यथाशीघ्र अदालतहरू सञ्चालनमा ल्याउने निर्णय गरेको छ । सर्वोच्चले एक विज्ञप्तिमार्फत् जेनजीको आन्दोलनका क्रममा...

पुरा पढ्नुहोस
संविधान खारेज होइन पुनर्लेखन : सुदन गुरुङ

काठमाडौं : हामी नेपालका अध्यक्ष सुदन गुरुङले संविधान खारेज नभइ पुनर्लेखन गर्नुपर्ने माग जेन–जीको रहेको बताएका छन् । जेन–जेकीको भावना प्रतिनिधित्व हुनेगरी अहिलेलाई संसद विघटन गरेर अन्तरिम सरकार बनाउनु पर्ने उनले बताए । ‘अन्तरिम...

पुरा पढ्नुहोस
प्रहरीले भन्यो ‘कैदीबन्दीहरू सम्पर्कमा आउनु’

काठमाडौं : नेपाल प्रहरीले कारागार कार्यालय तथा हिरासतबाट भागेका कैदीबन्दी तथा थुनुवाहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । बिहीबार प्रहरी महानिरीक्षकको सचिवालयले एक विज्ञप्ति जारी गर्दै कैदीबन्दी तथा थुनुवाहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको हो...

पुरा पढ्नुहोस