समाचार

प्रहरीको दमनविरुद्ध जोरपाटीमा प्रदर्शन

काठमाडौं : काठमाडौंको जोरपाटीमा युवाहरूले प्रदर्शन गरेका छन् । सोमबार जेन-जीको आन्दोलनमा प्रहरीले दमन गरेको विरोधमा जोरपाटीका युवाले मंगलबार बिहान स्वतस्स्फूर्तरुपमा प्रदर्शन गरेका हुन् । ‘सरकारले जेन-जीमाथी बर्बर दमन गर्‍यो । त्यसको विरुद्ध टायर बालेर...

पुरा पढ्नुहोस
सरकारको दमनविरुद्ध नेविसंघ सडकमा

काठमाडौं : सरकारले जेन-जी आन्दोलनमा गरेको दमनविरुद्ध सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ सडकमा उत्रिएको छ ।त्रिचन्द्र कलेज अगाडि नेविसंघ नेता तथा कार्यकर्ताहरूले सडकमा प्रदर्शन गरेका हुन् । उनीहरूले नेपाली कांग्रेसलाई सत्ता छाड्न चेतावनी...

पुरा पढ्नुहोस
हिंसात्मक बन्यो जेन–जी प्रर्दशन

काठमाडौं : पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा ‘नेपो किड’, ‘नेपो बेबिज’ ट्रेन्ड चलेको थियो । सरकारले सामाजिक सञ्जालका केही प्लाटफर्म बन्द गर्ने निर्णय गरेसँगै यो ट्रेन्डले झन् धेरै गति लिएको थियो । ‘टिकटक’, ‘रेडिट’...

पुरा पढ्नुहोस
आन्दोलनमा घुसपैठ भयो : जेन–जी मुभमेन्ट

जेन–जी मुभमेन्ट नेपालले सुचना जारी गर्दै आन्दोलनमा घुसपैठ भएको जनाएको छ । ‘आज हाम्रो आन्दोलनले एकदमै दुःखदायी मोड लियो । न्याय, जवाफदेहिता र सुशासनका लागि सुरु गरिएको हाम्रो शान्तिपूर्ण आवाज तोडफोड र संसद् भवनतर्फ...

पुरा पढ्नुहोस
प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरियो : आयोग

मानव अधिकार आयोगले जेनजी प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरेको जनाएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गर्ने कार्य बन्द गर निर्देशन दिएको छ । ‘नेपालको संविधान र...

पुरा पढ्नुहोस
सुर्खेत र दैलेखमा शान्तिपूर्ण आन्दोलन

सुर्खेत : सुर्खेत र दैलेखमा पनि जेनजी पुस्ताका युवाहरूले सरकारविरुद्ध आन्दोलन गरेका छन् । सोमबार सुर्खेतको वीरेन्द्रनगरको मंगलगढी चोकदेखि उनीहरुले बजारभर परिक्रमा गर्दै भ्रष्टाचार, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लगायत विरुद्ध प्रदर्शन गरेका हुन् । मंगलगढी...

पुरा पढ्नुहोस
गृहमन्त्रीको राजीनामा

काठमाडौं : गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् । बैठकमा सहभागी एक मन्त्रीका अनुसार गृहमन्त्री नैतिकताका आधारमा राजीनामा...

पुरा पढ्नुहोस
पेट्रोलियम नमूनाको विस्तृत प्रतिवेदनको पर्खाइ

जलजले (दैलेख) : पेट्रोलियम अन्वेषणका क्रममा चिनियाँ र नेपाली प्राविधिकको निकै चहलपहल रहेको दैलेखको भैरवी गाउँपालिका–१ को जलजले क्षेत्र आजकल सुनसान छ । पेट्रोलियम ड्रिलिङ गरिएको क्षेत्रलाई सशस्त्र प्रहरी बल नेपालले सुरक्षा दिइरहेका छन्...

पुरा पढ्नुहोस
विपद्बाट लुम्बिनीमा एक महिनामै ४३ जनाले गुमाए ज्यान

दाङ : लुम्बिनी प्रदेशमा साउन महिनामा विभिन्न विपद्मा परी ४३ जनाले ज्यान गुमाएका छन् । प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार सो अवधिमा १५४ जना घाइते भएका छन् भने दुई जना बेपत्ता छन् । सो...

पुरा पढ्नुहोस
सन् २०२५ को अगष्टमा मात्रै नेपाल भित्रिए ८८ हजार बढी पर्यटक

काठमाडौं : सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्तमा २२ प्रतिशत विन्दुले पर्यटक आगमनमा वृद्धि भएको...

पुरा पढ्नुहोस