समाचार
धमाका संवाददाता फागुन २३, दैलेख दैलेखको गुराँस गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष पूर्ण बहादुर ओली आफै कुखुरा पालन व्यावसाय गर्न शुुरु गरेका छन् । व्यवसायको शुरुवात आफैबाट गर्नुपर्ने भन्दै कुखुरा पालन व्यवसाय शुरुवात गरेका हुन्...
पुरा पढ्नुहोसधमाका संवाददाता फागुन २३, दैलेख डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले गैर सरकारी संस्थाहरुले गरेको राम्रो कामलाई स्थानीय सरकारले अपनत्व गर्दै अगाडी बढ्ने बताएका छन । वातावरणिय कृषि तथा विकास केन्द्र केड सुर्खेतको आर्थिक सहयोगमा महिला शसक्तिकरण...
पुरा पढ्नुहोसधमाका संवाददाता दैलेख फागुन २३ । कर्णाली प्रदेश स्तरीय उद्यम कृषि पर्यटन तथा औधोगिक व्यापार मेला शुक्रवार १ बजेबाट उद्घाटन हुने भएको छ । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीसहित अन्य मन्त्रीहरुको उपस्थिती हुने आयोजकले...
पुरा पढ्नुहोसडि.बि.थापा, सुर्खेत कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले प्रदेश सरकारको श्रम ऐन तयार पारी तत्काल कार्यान्वयनमा ल्याउने बताएका छन् । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) कर्णाली प्रदेशको आयोजनामा सहभागी अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै रावलले...
पुरा पढ्नुहोसधमाका संवाददाता फागुन २२, दैलेख आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत दैलेखमा भएको कराँते प्रतियोगितामा सुर्खेतले १० वटा स्वर्ण, २ रजत र ४ कास्य पदक सहित पहिलो स्थान हात पारेको छ । दोस्रोमा जाजरकोट भएको छ । ...
पुरा पढ्नुहोसधमाका संवाददाता फागुन २२, दैलेख दैलेखको भगवतीमाई गाउँपालिका वडा नं. ६ सन्नीगाउँका टोपबहादुर सिंहलाई प्रहरीले फरार भएको १३ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले दिएको जानकारी अनुसार २०६२ साल कात्तिक १८ गते टोपबहादुरले...
पुरा पढ्नुहोसधमाका संवाददाता फागुन २१,दैलेख कर्णाली प्रदेश स्तरीय उद्यम कृषि पर्यटन तथा औधोगिक व्यापार मेला फागुन २४ गतेदेखि सुरु हुने भएको छ । महोत्सव सफल पार्नका लागि १ सय ५१ जनाको मूल समिति निर्माण गरिएको छ ।...
पुरा पढ्नुहोसदैलेख महोत्सव फागुन २४ गतेबाट हुने दैलेख हेर्न आउँ है फोटो फिचर.. धमाका संवाददाता दैलेख फागुन २१ । कर्णाली प्रदेश स्तरिय उद्यम कृषि पर्यटन तथा औधोगिक व्यापार मेला तथा दैलेख महोत्सव यही फागुन २४ गतेबाट सुरु हुने भएको...
पुरा पढ्नुहोसधमाका संवाददाता फगुन २१ दैलेख दैलेखको भैरबी गाउँपालिका –५ का बेरोजगार महिलाहरुलाइ सिलाइ कटाई सम्बन्धी सिपमुलक तालिमको आयोजना गरिएको छ । माघ २६ गतेदेखी सञ्चालित उक्त तालिममा ५ नम्बर वडाका १८ जना महिलाहरु सहभागी रहेका छन...
पुरा पढ्नुहोसधमाका संवाददाता दैलेख फागुन २१ । भगवतिमाई गाउँपालिकाको बेस्तडामा निर्माण भएको शिव मन्दिर महाशिवरात्रीको अवसरमा उद्घाटन भएको छ। एद्घाटनको पहिलो दिनमा हजारौ भत्तजनहरुले पुजापाठ गरेका छन् । ...
पुरा पढ्नुहोस
