समाचार

महाशिबरात्रीको अवसरमा कोटेश्वर मन्दिरको उद्घाटन

महाशिबरात्रीको अबसर पारेर सोमवार भैरबी गाउँपालिका वार्ड नम्बर १ मारहेको निर्मित कोटेश्वर मन्दिरको उद्घाटन गरिएको छ । मन्दिरको उद्घाटन गर्दै प्रमुख अतिथी भैरबी गाउँपालिकाकी उपाध्यक्ष पदम कुमारी बिष्टले कोटेश्वर मन्दिर समस्त रावतकोटबासिको इतिहास भएकोले...

पुरा पढ्नुहोस
महाशिवरात्री ः पशुपतिलगायत देशभरका शिवालयमा भीड, पंचकोशी क्षेत्रमा धुमधाम पुजा….फोटो फिचार…

फागुन २० महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । पर्वका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।...

पुरा पढ्नुहोस
अमिन कक्षा सञ्चालन भए नगरपालिकाले सहयोग गर्छ ः खड्का

रेडक्रस मावि भूर्तीमा अमिन कक्षा सञ्चालन भएका नारायण नगरपालिकाले सहयोग गर्ने नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्काले जानकारी दिएका छन् । ...

पुरा पढ्नुहोस
शव बोकेर सेनाको हेलिकोप्टर काठमाण्डौंका लागि उड्यो

  सुकेटार, फागुन १६ सुकेटार विमानस्थलमा मौषम सुधार भएपछि हेलिकप्टर दुर्घटनमा मुत्यु भएका पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको शव बोकेर हेलिकप्टर काठमाण्डौंका लागि उडेको छ । ...

पुरा पढ्नुहोस
हेलिकप्टर दुर्घटना ः मन्त्री अधिकारीसहित ६ जनाको निधन

काठमाडौं, फागुन १५ एयर डायनेस्टिक हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी सहित ६ जनाको निधन भएको छ । नागरिक उडडयन प्रँधिकरणले ६ जना कै निधन भएको पुष्टि गरेको छ । हेलिकप्टरमा मन्त्री अधिकारीसहित...

पुरा पढ्नुहोस
हेलिकप्टर दुर्घटना अपडेट ःपाथीभरा मन्दिर पुगेर फर्केपछि दुर्घटना भएको जानकारी घटनाको बिवरण आउन बाँकी

काठमाडौं, फागुन १५ संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । तर मन्त्री अधिकारी सवार थिए वा थिएनन् भनेर अहिलेसम्म पुष्ठि हुन सकेको छैन् । ताप्लेजुङ जाँदै गरेको एयर...

पुरा पढ्नुहोस
पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटना

काठमाडौं, फागुन १५ संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो । ...

पुरा पढ्नुहोस
धेरै मुद्दा पर्ने कर्णालीका जिल्लामा सुर्खेत र दैलेख २ जिल्लामा अख्तियारले गठन गर्र्यो निगरानी समूह

दैलेख फागुन १४ । कर्णाली प्रदेशका १० जिल्लामा उजुरीको सङ्ख्य हेर्ने हो भने सुर्खेत र दैलेखमा धेरै उजुरी परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको जानकारी अनुसार आ.व. ०७५। ०७६ को माघ मसान्तसम्म सुर्खेतमा...

पुरा पढ्नुहोस
 बाबुराम भट्टराईलाई प्रश्न र तारिफ बराबरपूर्व प्रधानमन्त्री ज्यू,त्यतिवेला मुस्ताङ गाडी चढ्नु भएको थियो ।अहिले साईकलमा आउनु भा छ की, अटोमा ?

सुशासन र सदाचार बिषयलाई लिएर मध्यपहाडी पुष्पलाल लोकमार्गमा जनसंम्बाद अभियान सुरु गरेका पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई सहितको विज्ञ टोली २५ औं जिल्लाको कार्यक्रम अन्तर्गत दैलेखमा पुगेको छ ।...

पुरा पढ्नुहोस
भगवतीमाईलाई नमूना गाउ“पालिका बनाउनुपर्छःथापा

जिल्लाकै बिभिन्न विकास निर्माण तथा ऐन कानुन निर्माणमा पहिलो गाउँपालिका बन्न सफल भगवतीमाई गाउँपालिका दैलेखले चौथो गाउँ सभा संचालन गरेको छ । गाउँपालिका दैलेखको चौथो गाउँसभामा कर्णाली प्रदेश सभाका सदस्य अम्मर बहादुर थापाले बिशेष...

पुरा पढ्नुहोस