समाचार

सूचनाको हक संरक्षण गर्न माग

काठमाडौं : संविधानमा मौलिक हकका रूपमा स्थापित सूचनाको हकको संरक्षण गरिनुपर्नेमा जोड दिएको छ । सूचनाको हकका लागि राष्ट्रिय महासंघले तीन दर्जन बढी नागरिक संस्थाको सहभागितामा मंगलबार माइतीघरमण्डलामा आयोजना गरेको ‘सूचनाको हक संरक्षणका लागि...

पुरा पढ्नुहोस
जुम्लाको स्याउको निर्यात सुरु

जुम्ला : जुम्लाको स्याउ निर्यात सुरु भएको छ । यहाँका आठवटै स्थानीय तहका कृषि विकास शाखाले स्याउ निर्यातका लागि सिफारिस दिन थालेका हुन् । यसअघि भदौ १५ सम्म स्याउ निर्यात गर्न नपाउने भन्दै सूचना...

पुरा पढ्नुहोस
बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्रासन आयुर्वेदिक थोपा प्रदान गरिने

काठमाडौं: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बालबालिकाको प्रतिरोध क्षमता विकासका लागि आयुर्वेदिक पद्दतीको स्वर्णप्रासन थोपा प्रदान गर्ने निर्णय गरेका छन् । स्वर्ण भष्मलाई घ्यू र महमा मिसाएर थोपा अंशको रुपमा उपलब्ध गराइँदा प्रतिरोध क्षमता...

पुरा पढ्नुहोस
कर्णालीका लागि ‘भदौ चार’ सधैँभरि सम्झिने दिन हो : मुख्यमन्त्री

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीवासीले सधैँभरि सम्झिने दिनको रुपमा भदौ चार गतेलाई लिएको बताएका छन् । सुर्खेत उद्योग वाणिज्य संघले कर्णाली प्रदेश स्थापना दिवसको अवसर पारेर आयोजना गरेको वृहत सरसफाइ कार्यक्रमलाई...

पुरा पढ्नुहोस
छायानाथ अल्ट्रा म्याराथन असोजमा

मुगु : जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले आगामी असोज ६ देखि ८ गतेसम्म मुुगुम कार्मारोङ गाउँपालिकाले पहिलोपटक छायानाथ अल्ट्रा म्याराथन आयोजना गर्ने भएको छ । पालिका अध्यक्ष छिरिङक्याम्ने लामाका अनुसार म्याराथनमा प्रथम हुने धावकलाई...

पुरा पढ्नुहोस
हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे

काठमाडौं : हुलाक सेवा विभागले सरदार भीमबहादुर पाँडेको तस्बीर अंकित हुलाक टिकट प्रकाशन गरेको छ । काठमाडौंमा मंगलबार हुलाक सेवा विभागद्वारा आयोजित सरदार भीमबहादुर पाँडेको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा सञ्चार तथा सूचनाप्रविधि मन्त्री...

पुरा पढ्नुहोस
नेपालबाट निवारण भयो रुबेला रोग

काठमाडौं : नेपालले रुबेला रोग निवारण गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को नेपालस्थित कार्यालयद्वारा जारी विज्ञप्तिमा नेपाललाई रुबेला रोग निवारण भएको घोषणा गरिएको छ । डब्लुएचओले नेपालले खोप सेवालाई निरन्तर एवं दृढ प्रयासबाट...

पुरा पढ्नुहोस
कार्यान्वयनमा आयो स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली कार्यान्वयनमा ल्याएको छ । सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले स्थानीय शासन कार्यसम्पादन प्रणाली (एलजिपिएएस) मार्फत एकीकृत मूल्यांकन गर्नेगरी नयाँ कार्यविधि र प्रणाली...

पुरा पढ्नुहोस
मुलुकभर ९४ प्रतिशत रोपाइँ, धान उत्पादन घट्न सक्ने अनुमान

काठमाडौं : मुलुकभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिमा ९८.४४ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको थियो । कृषि विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९९.७२ रोपाइँ भएको...

पुरा पढ्नुहोस
अगुवा किसान ‘वडाध्यक्ष’

‘राजनीतिक व्यक्ति आत्मनिर्भर हुनुपर्छ भन्ने हेतुले उत्पादनमा होमिएको थापाको मूल पेसा कृषि हो । बिहानको झिसमिसेदेखि तरकारी बारीमा व्यस्त रहँदै आएका उनले वार्षिक तरकारी बिक्रीबाट आठ लाख बढी आम्दानी गर्दै आएका छन् । गाउँका...

पुरा पढ्नुहोस