समाचार
सुर्खेत ः राष्ट्रिय युवा परिषद्द्वारा कर्णाली प्रदेशका युवाहरुलाई उद्यमशीलतातर्फ अभिप्रेरित गर्ने उद्देश्यले सुर्खेतमा युवा उद्यमशीलता प्रवद्र्धन सम्मेलन आयोजना गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सम्मेलनको उद्घाटन गरे । ‘युवाका लागि अवको निकास...
पुरा पढ्नुहोसविष्णु शर्मा जेठ ४ गते । दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको कार्य गरेको चीनको जिओलोजिकल सर्वे कम्पनीले नेपाल सरकारलाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ । प्रतिवेदन अनुसार २०८१ वैशाख २८ गतेदेखि सुरु...
पुरा पढ्नुहोसहिक्मतबहादुर नेपाली दैलेख ः कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ मा तीन सय ९० वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधारलाई सुधार गर्ने भएको छ । प्रदेश सरकारले सार्वजनिक गरेको बजेट अनुसार कर्णालीका सामुदायिक तीन सय...
पुरा पढ्नुहोसजुम्ला ः जुम्लामा सार्वजनिक शिक्षा सधारका लागि ६ बुँदे घोषणापत्र २०८२ जारी गरिएको छ । सामाजिक विकास कार्यालय जुम्लाको आयोजना, चन्दननाथ नगरपालिका, पेश नेपाल, प्लान नेपाल र किर्डाक नेपालको सहयोग तथा समन्वय र नेपाल...
पुरा पढ्नुहोसकाठमाडौं ः भ्रष्टाचारविरोधी अभियान चलाउँदै सुर्खेतबाट खाली खुट्टा काठमाडौं आएका नवराज बोहरा मंगलबार दिउँसो सिंहदरबार पुगे । बोहरा गत जेठ ४ गते सुर्खेतबाट खाली खुट्टा हिँड्दै काठमाडौंका लागि निस्किएका थिए । हिजो साँझमात्रै काठमाडौं...
पुरा पढ्नुहोसचितवन ः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताएका छन् । प्रेस सेन्टर चितवनले दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भिजिट भिसा समस्या...
पुरा पढ्नुहोसजुम्ला ः चन्दननाथ नगरपालिका–७ स्थित खल्लाचौरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ भने चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोहित रसाइलीका अनुसार सोमबार राति चन्दननाथ नगरपालिकाको...
पुरा पढ्नुहोसउदयराज अधिकारी÷सुर्खेत ः कानुन अनुसार कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷०८३ का लागि १ असार आइतबार अपराह्न ४ बजे बजेट प्रस्तुत गर्ने समय तोक्यो । तर, प्रदेशले ल्याएको ‘योजना बैङ्क’ अपारदर्शी र एकलौटी भएको...
पुरा पढ्नुहोसहुम्ला ः यहाँका छ गाउँपालिकाले विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेको छ । स्थानीय समुदायमा रहेका भाषा, लिपि, संस्कृति, सभ्यता र सम्पदा जगेर्ना गर्न स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वय मार्गदर्शन २०७६ (मातृभाषा सहित) अनुसार ती...
पुरा पढ्नुहोसकाठमाडौं ः चालु आर्थिक वर्षको दश महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान...
पुरा पढ्नुहोस





