समाचार
काठमाडौँ : गत असोजको १० गते परेको अविरल वर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट१२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार तीन सय ३१ बराबरको बीमा दावी भएको छ ।नेपालबीमाप्राधिकरणका अनुसार, कुलतीनहजार छ सय...
पुरा पढ्नुहोसकाठमाडौँ : आर्थिक विकासमा कमजोर अवस्थामा रहेको कर्णाली प्रदेशको आर्थिक वृद्धिदर (उत्पादकको मूल्यमा) तीन दशमलव ३९ प्रतिशत रहेको अनुमान सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार आर्थिक वर्ष २०८०÷८१ माकुलग्रार्हस्थ्यउत्पादनउत्पादकको मूल्यमा तीन...
पुरा पढ्नुहोसदैलेख : पछिल्लो समयमा स्थानीय सरकारहरूले शिक्षा क्षेत्रलाई नियन्त्रणमा राख्ने र राजनीतिक स्वार्थमा शिक्षक नियुक्तिमा हस्तक्षेप गर्ने गरेको पाइएको छ । स्थानीय तहमा रहेका सामुदायिक विद्यालयहरू कसरी दलका खेल मैदान बनेका छन् भन्ने गतिलो...
पुरा पढ्नुहोसबाँके : एक वर्षको अवधिमा जिल्लामा ८४ जना नयाँ कुष्ठरोगी पहिचान भएसँगै बाँके कुष्ठरोगको उच्च जोखिममा रहेको पाइएको छ । जानकी गाउँपालिका–३ मा अवस्थित आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालमा गत आर्थिक वर्ष २०८०÷८१ मा एक...
पुरा पढ्नुहोसबाँके : माइती नेपाल नेपालगञ्ज सन् २०२४ मा नेपालगञ्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका पाँच सय ९८ जनाको उद्धार गरिएको जनाएको छ ।नेपाल पत्रकार महासङ्घ बाँके शाखाको आयोजनामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सञ्चारकर्मीसँगकोे अन्तरक्रियामा माइती...
पुरा पढ्नुहोसदैलेख : दैलेखको पश्चिम क्षेत्रमा पर्ने चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ लैनचौरकी धीर्जा शाहीले २०७५ असार २२ गते छोरी गुमाइन् । उनकी १९ वर्षीय छोरी तुलसी शाहीको महिनावारी हुँदा छाउगोठमा बसेका बेला सर्पले डसेर ज्यान गएको थियो...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली तथा सुदूरपश्चिमको लोकप्रिय खेलका रूपमा देउडा मानिन्छ । साँस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक मात्र होइन यहाँका नागरिकहरुको समग्र सवाललाई सरस, सरल र मर्मसहितको भाव व्यक्त गर्दछन् । विगतमा ग्रामीण भेकमा मात्र गुञ्जिने...
पुरा पढ्नुहोसकाठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिले राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा मंगलबार आयोजना गरेको पार्टीको सय दिने अभियानको समापन गर्दै उनले सबै...
पुरा पढ्नुहोसकाठमाडौँ : सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । मंगलबारसम्मको तथ्याङ्क अनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका निर्देशक...
पुरा पढ्नुहोसदैलेख : ललितपुरस्थित बालकुमारी घटनामा मृत्यु भएका सुजन रावतका परिवारले सरकारसँग गरेको सहमति कार्यान्वयन नभएको गुनासो गरेका छन् । पीडित परिवार र सरकारबीच २०८० पुस १६ गते विभिन्न ४ बुँदे सहमति भएको थियो ।...
पुरा पढ्नुहोस





