समाचार

जुट्यो लगानी, आयोजना अघि बढ्ने आशा

सुर्खेत : नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना बनाउने गरी ०६५ मा नेपाल सरकार र भारतीय कम्पनी जिएमआरबीच समझदारीपत्र (एमओयु)मा हस्ताक्षर भयो । त्यसपछि ०७१ असोजमा परियोजना विकास सम्झौता (पिडिए) पनि भयो ।...

पुरा पढ्नुहोस
संकलित नमुना लिएर चीन फर्कियो विज्ञ टोली

दैलेख : दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थको अन्वेषणको ड्रिलिङ कार्य सम्पन्न भएसँगै प्राप्त नमुना लिएर प्राविधिक विज्ञ टोली चिन फर्किएको छ । गत वैशाख २८ गतेबाट सुरु गरिएको ड्रिलिङ कार्यबाट प्राप्त भएको नमुना...

पुरा पढ्नुहोस
धमाकाकर्मी अधिकारीलाई उत्कृष्ट समाचार पुरस्कार

दैलेख : दैलेखको पहिलो पत्रिका धमाका राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार उदयराज अधिकारी उत्कष्ट समाचार पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखले प्रदान गरेको उत्कृष्ट समाचार पुरस्कार–२०८१ पुसबाट अधिकारी सम्मानित भएका हुन्...

पुरा पढ्नुहोस
भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निमाण, बल्ल सुरु भयो प्रक्रियागत काम

काँक्रेविहार (सुर्खेत) : भूकम्प पीडितलाई घर बनाउनका लागि प्रक्रियागत काम सुरु भएको छ । चौध महिनादेखि भूकम्प पीडितको घर निर्माण प्रक्रिया सुरु नभएर समस्यामा थिए । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६औँ...

पुरा पढ्नुहोस
संसद् अधिवेशन तत्काल आह्वानको माग

काठमाडौं : प्रतिपक्षी राजनीतिक दलका नेताले तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको बैठकले जनसरोकारका विषय र कानुनका निर्माणबारे छलफल गर्न...

पुरा पढ्नुहोस
सातै प्रदेशमा आपतकालीन गोदामघर हस्तान्तरणको तयारी

गृहमन्त्री रमेश लेखकले मुलुकमा विगतको तुलनामा विपद् प्रतिकार्यमा आफ्नो क्षमता विकासमा प्रगति गरिरहेको बताएका छन् । २७औं भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले खोज, उद्दार तथा राहतका क्षेत्रमा प्रशिक्षक र तालिमप्राप्त उद्दारकर्मीहरू...

पुरा पढ्नुहोस
प्रभावकारी पूर्वतयारीमा जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पजस्ता प्राकृतिक विपद्बाट जोगिनका लागि सबै क्षेत्रबाट प्रभावकारी पूर्वतयारी गरिनुपर्नेमा जोड दिएका छन् । २७औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित मूल समारोहको...

पुरा पढ्नुहोस
एउटा भैंसीको भावपूर्ण अन्त्येष्टि

काठमाडौं : ‘अलबिदा प्रिय मायाकुमारी, मृत्यु शाश्वत हुँदाहुँदै पनि तिम्रो मृत्यु स्वीकार गर्न असाध्यै गाह्रो भएको छ’– एउटा भैंसीको मृत्युमा लेखिएका शोक शब्द हुन्, यी । मायाकुमारी नामको सो भैंसीको मृत्यु भएपछि विधिवत रूपमा...

पुरा पढ्नुहोस
विहेको उमेरहद १८ वर्ष कायम गर्न सुझाव

काठमाडौं : प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले विवाहको उमेरहद २० वर्षबाट २ वर्ष घटाएर १८ वर्षमा झार्न सुझाव दिएको छ । समितिकै सभापति बिमला सुवेदीसमेत रहेको ६ सदस्यीय उपसमितिले...

पुरा पढ्नुहोस
जनप्रतिनिधिलाई समावेशी विकास तालिम

दैलेख : जिल्लाको गुराँस गाउँपालिकाका जनप्रतिनिधि तथा विषयगत शाखाका प्रमुखहरूलाई दुई दिने अपाङ्गता समावेशी विकास सम्बन्धी तालिम प्रदान गरिएको छ । सिबिएमग्लोबल र एभरेस्ट क्लब दैलेखको साझेदारीमा सञ्चालित विकास परियोजनाले गुराँस गाउँपालिकासँगको समन्वयमा जनप्रतिनिधि...

पुरा पढ्नुहोस