समाचार

गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै अनेरास्ववियु विजयी

दैलेख : नारायण बहुमुखी क्याम्पस दैलेखमा शनिबार सम्पन्न भएको निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका उम्मेदवारसँग गठबन्धनका उम्मेदवार पराजित भए । स्ववियु निर्वाचनमा काँग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी...

पुरा पढ्नुहोस
कर्णाली राजमार्गमा यात्रुलाई सास्ती कहिलेसम्म ?

मान्म (कालीकोट) : कर्णाली राजमार्गको स्तरोन्नति नहुँदा हिउँदमा धुलो र वर्षायाममा बाढीपहिरोका कारण यात्रुले सास्ती भोग्नु परिरहेको छ । राजमार्गको स्तरोन्नति नहुँदा बाँके नेपालगञ्जको रुपौडियादेखि मुगु सदरमुकाम गमगढीसम्मको साढे तीन सय दूरी सडकखण्ड पार...

पुरा पढ्नुहोस
नेपाल प्रहरीको ‘सई’ हुँ भन्दै १६ जिल्लामा ठगी

दैलेख : नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाको ‘सई’ हुँ भन्दै ठगी गरेको आरोपमा दुई जना व्यक्ति पक्राउ परेका   छन् । प्रयोगशालाको ‘सई’ हुँ भनी विभिन्न व्यक्तिलाई ठगी गर्ने व्यक्तिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
अब फाइल बोकेर कर्मचारी खोज्दै कोठा–कोेठामा धाउनु पर्दैन’

दैलेख: दैलेखको दुल्लु नगरपालिकाले सेवाग्राहीलाई सहज, सरल र कम समयमै सेवा उपलब्ध गराउन एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्र स्थापना गरेको छ । जसअन्तर्गत नगरपालिकामा पुग्ने सेवाग्राहीलाई सुरुवातमा सोधपुछ कक्षमा सहजीकरण गरिन्छ । त्यसपछि सेवाग्राहीले...

पुरा पढ्नुहोस
काम नगर्ने कम्पनीलाई कालोसूचीको तयारी

दैलेख: कर्णाली राजमार्गको विकल्पका रूपमा त्रिदेशीय सडकलाई लिन सकिन्छ । यो सडक सुचारु भएपछि अहिलेको कर्णाली राजमार्ग भन्दा करिब ७९ किलोमिटर छोटो दूरीको हुनेछ । यो सडकलाई सुरक्षित सडकका रुपमा समेत मानिएको छ ।...

पुरा पढ्नुहोस
सेवा ग्राहीसँग कार्यालय प्रमुख

दैलेख : उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले सेवा ग्राहीसँग कार्यालय प्रमुख कार्यक्रम सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारको सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउन बिहीबारदेखि सेवा ग्राहीसँग कार्यालय प्रमुख कार्यक्रम सञ्चालनमा ल्याइएको हो...

पुरा पढ्नुहोस
किन खाली हुँदैछन्  ग्रामीण बस्तीहरु ?

सुर्खेत : पहिले पाखोबारीमा अन्नबाली राम्रै फल्थ्यो । सिजन अनुसार तरकारी खेती हुन्थ्यो । तर पछिल्लो एक दशक यता गाउँमा उत्पादन घट्दै गइरहेको छ । सुख्खा र खडेरीका कारण उब्जनी हुन छाडेपछि सुर्खेतको चौकुने...

पुरा पढ्नुहोस
महिला नेतृत्वको ‘अब्बल’ सहकारी

दैलेख :संघीय व्यवस्था लागूभएको लामो समय भइसक्दा पनि नेतृत्वतहमा कमै महिला मात्र पुगेका छन् । महिला केही गर्न सक्दैनन् भन्ने गलत भाष्यलाई नेतृत्व तहमा पुगेका महिलाले चिर्दै आएका थुप्रै उदाहरण छन् । त्यस मध्येकी...

पुरा पढ्नुहोस
तिज गीत प्रतियोगिता सम्पन्न

दैलेख : दैलेखको नारायण नगरपालिका तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । महिला सशक्तीकरण मञ्चको आयोजना तथा नारायण नगरपालिका वडा नम्बर ९ को समन्वयमा पेसागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजनाको आर्थिक सहयोगमा तिज...

पुरा पढ्नुहोस
दलित पत्रकार संघको अध्यक्षमा सुनार

दैलेख : राष्ट्रिय दलित पत्रकार संघ नेपाल दैलेखको अध्यक्षमा कृष्णबहादुर सुनार चयन भएका छन् । संघको दोस्रो जिल्ला अधिवेशन मार्फत सुनारको अध्यक्षतामा नौं सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरिएको हो । जिल्ला कार्यसमितिको उपाध्यक्षमा जगत...

पुरा पढ्नुहोस