समाचार

विपद् व्यवस्थापनमा  अब्बल बन्दै वीरेन्द्रनगर 

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका विभिन्न प्रकारका विपद्को उच्च जोखिममा छ । कर्णाली प्रदेशको राजधानी सहरसमेत रहेको वीरेन्द्रनगरमा बाढी, पहिरो, डुबान, भूकम्प र खडेरी लगायतका प्राकृतिक विपद्को जोखिम छ । तर यस्ता विपद्को जोखिमलाई न्यूनिकरण...

पुरा पढ्नुहोस
अझैँ हटेन तुइनको कहर सय रुपैयाँ तिरेर जोखिमपूर्ण यात्रा

जाजरकोट:  तत्कालिन सरकारले तुइन विस्थापन कार्यक्रम ल्याउँदा पश्चिम जाजरकोटका सन्तोष बहादुर खड्कालाई घर नजिकैको खोला तर्न अब तुइनको जोखिमपूर्ण यात्रा गर्नुपर्दैन भन्ने लागेको थियो । जुनीचाँदे गाउँपालिका ४ निवासी खड्कालाई जन्मे देखि घर नजिकको...

पुरा पढ्नुहोस
सहिदका परिवारलाई रोजगारी दिने प्रदेश सरकारको निर्णय 

सुर्खेत : कर्णाली प्रदेश सरकारले सहिदका परिवारलाई रोजगारी दिने निर्णय गरेको हो । कर्णाली प्रदेश स्थापनाका लागि २०७२ साउनमा भएको आन्दोलनको क्रममा चार जनाको ज्यान गएको थियो । आन्दोलनमा सहिद बनेका चारै जनाको परिवारका...

पुरा पढ्नुहोस
जसको रगतले प्रदेश जन्मियो उनीहरुकै सम्मानमा कन्जुस्याइँ 

सुर्खेत : वीरेन्द्रनगर–७ का युवा यामबहादुर बिसी न कुनै राजनीतिक दलका नेता थिए, न त कुनै दलको सक्रिय कार्यकर्ता । थिए त केवल उनी एक सचेत युवा । तिनै युवामाथि २०७२ साउन २५ गते...

पुरा पढ्नुहोस
रंगशाला निर्माणमा १ अर्ब ४३ करोड रकम खर्च

सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना हुँदैछ । आउँदो मंसिर २ देखी ९ गतेसम्म प्रतियोगिता आयोजना गर्ने मिति पनि तय भइसकेको छ । तर समय नजिकिँदै जाँदा प्रतियोगिता तोकिएको मितिमा हुनेमा आशंका...

पुरा पढ्नुहोस
नियम मिचेर बजेट खर्च गर्छन् मुगुका स्थानीय सरकार

दैलेख : मुगुको मुगुमकार्मारोङ गाउँपालिकाको केन्द्रसम्मम पुग्न सडकको पहुँच छैन । त्यहाँका नागरिकलाई नुनको जोहो गर्न पाँच दिन पैदल हिँडेर सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता छ । संघीयता लागु भएको दशक पुग्न लाग्दासम्म त्यहाँका नागरिकलाई...

पुरा पढ्नुहोस
कानुन निर्माणमा जनताको सहभागिता खोज्ने प्रतिवद्धता

सुर्खेत : कर्णाली प्रदेशसभाका संसदीय समितिहरुले कुनैपनि ऐन तथा कानुन निर्माण गर्दा नागरिकको सहभागिता गराउने प्रतिवद्धता जनाएका छन् । आवश्यकता अनुसार विषय विज्ञसँग परामर्श लिएपनि नागरिकबाट सुझाव लिन चुकेको भन्दै आगामी दिनमा त्यसलाई प्राथमिकतामा...

पुरा पढ्नुहोस
सेवा लिँदा ‘अभिलेख कार्ड’ अनिवार्य

दैलेख : दैलेखको नारायण नगरपालिका–६ का नागरिकले वडाबाट सेवा लिँदा जनसङ्ख्या तथा घरधुरी ‘अभिलेख कार्ड’ अनिवार्य प्रयोग गर्नुपर्ने भएको छ । वडाको सामाजिक, भौतिक, शैक्षिक लगायतका सम्पूर्ण कुराहरूको अभिलेखीकरण गर्ने उद्देश्यले वडाले सेवा ग्राहीका...

पुरा पढ्नुहोस
कर्णाली समृद्धिका लागि प्रदेश सरकारले के गर्नुपर्ला ?

कर्णाली प्रदेशको समग्र विकासका लागि मुख्यमन्त्री यामलाल कंडेल नेतृत्वको वर्तमान सरकारले के गर्नुपर्ला भनेर हामीले विभिन्न व्यक्तिहरुसँग प्रतिक्रिया लिएका छौँ । हामीलाई प्राप्त प्रतिक्रियालाई यहाँ समावेश गरिएको छ । गोरख बोगटी : निमुखा जनता सरकारको पहिलो...

पुरा पढ्नुहोस
जनप्रतिनिधिबाटै सरकारी बजेट दोहन

दैलेख :दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगरप्रमुख गणेशकुमार शाहीसहितकाजनप्रतिनिधिले जिल्लाभित्रै भ्रमण गरी सरकारी बजेट स्वाहा पारेको पाइएको छ । कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७७ विपरीतकर्मचारीसँगको मिलेमतोमा जनप्रतिनिधिले जिल्लाभित्रै भ्रमण गरी...

पुरा पढ्नुहोस