राजनीति
दैलेखः दैलेखको राकमकर्णाली बजार नजिक उर्वर जमिनमा कर्णाली नदिको बाढी पसेको छ । सयौं विगाहा खेतमा लाखौंको धानवालीमा क्षती पु¥याएको छ । लगातारको वर्षात सँगै कर्णाली नदीमा आएको भीषण बाढीले तटबन्धन भत्काएसँगै बाढी खेतमा पसेको...
पुरा पढ्नुहोसदैलेख : नेपाली कांग्रेसमा रहेर लामो समयदेखि सक्रिय राजनीति गरेका भुपाल थापाले नेपाली कांग्रेस बि.पी.बाट दैलेखको क्षेत्र नं. १ प्रतिनिधि सभाको लागि उम्मेदवारी दर्ता गराएका छन् । यस अघि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा...
पुरा पढ्नुहोसदैलेख : राप्रपाका महामन्त्री कुन्ती शाही दैलेख क्षेत्र नं.–१ बाट पहिलोपटक प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेदवार सँगै मैदानमा उत्रेकी छन् । भ्रष्टाचारको बिरुद्धमा आफ्नो उम्मेदवारी भन्दै शाहीले सामाजिक सञ्जालमा मुलुकमा व्यप्त भ्रष्टाचार न्यूनिकरण गर्न, आवाज विहिन...
पुरा पढ्नुहोसदैलेख : नेकपा एमालेका अर्थ विभागका सचिव योगेन्द्र बहादुर शाही एमाले परित्याग गरि नेकपा माओवादी केन्द्र निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा ‘ख’ बाट उम्मेदवारी दर्ता गराएका छन् । रातारात पार्टी परिवर्तन गरेर माओवादी...
पुरा पढ्नुहोसदैलेख : नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य गोपाल नेपालीले दैलेखको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । दैलेखको मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं....
पुरा पढ्नुहोसदैलेखः नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सदस्य टेक बहादुर खानले दैलेख निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा (ख) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनको निर्णय अनुसार दैलेख क्षेत्र नं १...
पुरा पढ्नुहोसकालिकोट : घर भत्किक्दा कालिकोटमा एकै परिवारका ५ जना बेपत्ता भएका छन् । निरन्तर परेको वर्षाका कारण पहिरोले घर कालीकोटको तिलागुफा नगरपालिका ७ बालीगाउँका ध्रुवराज विष्टको घर भत्किँदा पाँच जनाको परिवार बेपत्ता भएको प्रहरीले...
पुरा पढ्नुहोसदैलेख : पशुपालन समूहलाई बाख्रासँगै खोर सामग्री वितरण गरिएको छ । संयुक्त राष्ट्रिय विकास कार्यक्रम र डुङ्गेश्वर गाउँपालिकाको आर्थिक सहयोग र महिला सशक्तिकरण मञ्च नेपालको सहजीकरणमा सञ्चालन भएको कोभिड–१९ ग्रिन रिकभरी परियोजना मार्फत तीन...
पुरा पढ्नुहोसदैलेख : दसैँ तिहारको बेलामा उपभोक्तालाई ठगी गर्ने चलन बढ्ने गर्दछ । विभिन्न म्याद सकिएका सामग्रीहरुको बिक्रि बितरण तीब्र हुने गर्दछ । यस्तै बिषयलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय दैलेख र अन्य निकायले संयुक्त...
पुरा पढ्नुहोसदैलेख : चाडपर्वको सुरुवातसँगै जुवातासको विगविकी बढ्दै गएको छ । दसैँै तिहार नजिकिए सँगै दैलेखका बिभिन्न स्थानहरुमा जुवा खेलाउने काम सुरु भएको छ । जुवा तासका कारण घरवार बिहिन हुनुपरेका विगतका उदाहरणलाई मध्यनजर गर्दै...
पुरा पढ्नुहोस





