राजनीति
काठमाडौं : नेपाल आयल निगमले उपभोक्तालाई आवश्यकता अनुसार मात्रै एलपी ग्यास खरिद गर्न र अतिरिक्त सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ । निगमले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै एलपी ग्यासको आपूर्ति व्यवस्थामा कुनै समस्या...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेश सरकारले सांसदहरूका लागि स्वकीय सचिवको सुविधा पाउने व्यवस्था पुनः ब्युँताएको छ । सरकारले चालु आर्थिक वर्षको सुरुदेखि सांसदका स्वकीय सचिवको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेपछि सुविधा पुनः ब्युँतिएको हो ।...
पुरा पढ्नुहोसदैलेख : मिति २०८३ भाद्र २४ गते सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी दैलेखको अध्यक्षमा सुरत केसी सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष सुरत केसी सहित २१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको राप्रपा दैलेखले जानकारी दिएको...
पुरा पढ्नुहोसस्थानीय तहमै विभिन्न अधिकारहरु प्राप्ति भएसँगै हरेक स्थानीय तहमा न्यायिक समितिहरू गठन भएका छन् । उपप्रमुख तथा उपाध्यक्षको संयोजकत्वमा कानुनी अधिकार सहितको न्यायिक समिति निर्माण पछि धेरै विषयहरूमा सहजता भएको छ भने कतिपयलाई अझैँ...
पुरा पढ्नुहोसदैलेख : वित्तीय मितव्ययिता कायम गर्न नसक्दा स्थानीय तहमा बर्सेनि बेरुजू बढ्दै गएको छ । ग्रामीण वस्तिका नागरिकलाई नजिकबाट सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले गठन भएका घरेलु सरकारमा बर्सेनि बेरुजू बढ्दै गएको हो ।...
पुरा पढ्नुहोसदैलेख : कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले व्यवसायीका हितमा नभएका कानून फेर्नुपर्ने बताएका छन् । “उद्यम, कृषि, पर्यटन र समृद्ध दैलेखको मूल आधार” भन्ने नारा सहित दैलेख उद्योग...
पुरा पढ्नुहोसकाठमाडौँ : सरकारले स्वास्थ्य क्षेत्रको बजेट हिस्सा विसं २०८८ सम्म आठ प्रतिशत पु¥याइने प्रतिबद्धता जनाएको छ । सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतामा पाँच वर्षमा स्वास्थ्य क्षेत्रमा आठ प्रतिशत बजेट पु¥याउने उल्लेख गरेको हो ।...
पुरा पढ्नुहोसकाठमाडौँ : नेपाली कांग्रेसले पार्टीका पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । कांग्रेस अनुशासन समितिको बुधबार बसेको बैठकले पार्टीको लेटरप्याडमार्फत आफूसँग नभएको जिम्मेवारी प्रयोग गरी नेता खड्काले गत चैत ३०...
पुरा पढ्नुहोसकाठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले महिला सहभागितामा हालसम्मकै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । शाह नेतृत्वको १६ सदस्यीय मन्त्रिपरिषद्मा छ जना महिला मन्त्री नियुक्त भएसँगै संख्याका आधारमा महिला प्रतिनिधित्व करिब ३७.५ प्रतिशत...
पुरा पढ्नुहोसकाठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ जनादेशसहित स्पष्ट मार्गनिर्देश प्राप्त भयो । वर्ष २०८२ को मध्यतिर ‘जेनजी’ को विद्रोहपूर्ण आन्दोलनले...
पुरा पढ्नुहोस







