राजनीति
दैलेख : लेखको दुल्लु नगरपालिका वडा नम्वर ८ चगत्राकी सुभद्राकुमारी उपाध्याय उमेरले ४३ वर्ष पुगिन् । अठार वर्षको कलिलै उमेरमा विवाह गरेकी उनी पाँच सन्तानकी आमा हुन् । उनले प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा...
पुरा पढ्नुहोसदैलेख : जिल्लाको नारायण नगरपालिका–३ मा कानुनी शिविर सञ्चालन गरिएको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना अन्तर्गत महिला सशक्तीकरण मञ्च नेपालको आयोजनामा वडास्तरमा कानुनी शिविर...
पुरा पढ्नुहोसदैलेख : दैलेख जिल्ला सदरमुकाममा ‘देशव्यापी महिलावादी अनुपम अभियान’ सञ्चालन भएको छ । राजनीतिमा महिलाहरुको अर्थपूर्ण सहभागिता, २०८४ मा महिला नै पहिला, भ्रष्टाचारप्रति शुन्य सहनशिलता, समतामूलक, स्वाभिमान र विकास लगायतका नारासहितको अभियान सञ्चालन भएको...
पुरा पढ्नुहोसकाठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकलाई घटस्थापना अगाडि नै मर्मत सम्भार गरिसक्न सडक विभागलाई निर्देशन दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बसेको सरकारी प्रतिनिधिसहित यातायात व्यवसायीको बैठकले सडक विभागअन्तर्गत...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले भौगोलिक रुपमा ठूलो भूगोल र पिछडिएको प्रदेशको रुपमा रहेको कर्णालीलाई संघ सरकारले राजस्व बाँडफाँड गर्दा न्यायोचित तरिकाले बढाउनुपर्ने बताएका छन् । संघीयता सबलीकरणसम्बन्धी प्रदेशस्तरीय कार्यक्रममा मुख्यमन्त्री कंडेलले...
पुरा पढ्नुहोसदैलेख : जिल्लाको गुराँस गाउँपालिकाले सुझाव र गुनासोहरु सुन्ने अनलाइन माध्यम ‘नमस्ते गुराँस’ कार्यान्वयनमा ल्याएको छ । सार्वजनिक सेवा प्रवाह, सुशासन र जवाफदेहिताका लागि गाउँपालिकामा गुनासो तथा सुझाव व्यवस्थापन प्रणाली सञ्चालनमा आएको हो ।...
पुरा पढ्नुहोसकाठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको...
पुरा पढ्नुहोसआज असोज ३ गते । संविधान जारी भएको दिन । जनताको बलिदानीपूर्ण संघर्षले संविधानसभाबाट संविधान बनेको ९वर्ष पूरा भएको छ । यस अवधिमा न त संविधानले कल्पना गरेको राजनीतिक स्थिरता आयो, न त विकास...
पुरा पढ्नुहोसनेपालमा संविधान जारी गरेको ९ वर्ष पूरा भएको छ । लामो राजनीतिक संक्रमणकालपछि नेपाली जनताका प्रतिनिधिले संविधानसभा मार्फत् संविधान निर्माणको कार्य सम्पन्न गरेका थिए । नेपालको संविधान २०७२ ले नेपाली जनतामा निहित सार्वभौमसत्ता, संघीय...
पुरा पढ्नुहोसदैलेख : जिल्लाको भैरवी गाउँपालिका-६ भण्डारी टोलका ४० वर्षीय पूर्णप्रसाद भण्डारीको दैनिकी कृषि कर्ममै बित्छ । भण्डारी गाउँकै अगुवा कृषकको रुपमा गनिन्छन् । उनको कृषि कर्म देखेर जो कसैको पनि मन लोभ्याउँछ । उनको...
पुरा पढ्नुहोस









