राजनीति

सकियो म्याद, काम ४० प्रतिशतमात्रै

दैलेख : भौतिक संरचनाको अभाव खेप्दै आएको जिल्ला अस्पताल दैलेखको भवन निर्माणको काम सम्झौता अवधि सकिँदासम्म ४० प्रतिशत मात्र सम्पन्न भएको छ । तीन वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी कामको जिम्मा लिएको श्री...

पुरा पढ्नुहोस
शिव मूर्ति स्थापना गर्न ‘महाआरती’

दैलेखको नारायण नगरपालिका–६ मा रहेको भूतेश्वर महादेव शिवालय मन्दिरमा शिव मूर्ति स्थापनाका लागि शिव महिमा धर्म जागरण महाआरती सञ्चालन गरिएको छ । मन्दिरमा शिवको मूर्ति स्थापनाका लागि मङ्गलवारदेखि साउन सात गतेसम्म साताव्यापी महाआरती सञ्चालनमा...

पुरा पढ्नुहोस
एसीसी एसिया कप :अभ्यास खेलमा नेपालको जित

काठमाडौं : श्रीलंकामा हुने एसीसी एसिया कपको तयारी स्वरुप खेलेको अभ्यास खेलमा नेपाली टोलीले श्रीलंका वुमन्स डेभलप्मेन्टलाई २ रनले हराएको छ । मंगलवार भएको तेस्रो खेलमा नेपालले जित हात पारेको हो । यसअघिका २...

पुरा पढ्नुहोस
बाढीले घर भत्किँदा रूकुम पश्चिममा तीन बालिकाको मृत्यु

रूकुम पश्चिम : रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर १२ मा बाढीले घर भत्किँदा तीन जना बालिकाको मृत्यु भएको छ । वडा नम्बर १२ को बगर भन्ने ठाउँमा बाढी जाँदा तीन बालिकाको मृत्यु भएको...

पुरा पढ्नुहोस
‘नयाँ सरकार आएपछि सिङ्गै देशमा आशा र भरोसा जागेको छ’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सबै क्षेत्रमा सकारात्मक परिणाम आउने गरी काम गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण, विकास, निर्माणको काम र जनतालाई राहत दिने कुरामा परिणाम आउने गरी...

पुरा पढ्नुहोस
एकै बर्षमा थपियो १३ करोड बेरुजु

सुर्खेत : आर्थिक सुशासनलाई पारदर्शी बनाउने चर्को नारा लगाउँदै आएका स्थानीय सरकारले ऐन÷नियम विपरीत कसरी काम गर्छन् भन्ने एक गतिलो उदाहरणका रूपमा कर्णाली प्रदेशको राजधानीमा रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई लिन सकिन्छ । प्रत्येक आर्थिक वर्षको...

पुरा पढ्नुहोस
लोपोन्मुख राउटे समुदाय जहाँ बाल अधिकारका न्यूनतम् गुञ्जायस नै छैन

सुर्खेत : राउटे समुदायका बालबालिकाको बाल अधिकारको न्यूनतम् गुञ्जायस नै नभएको पाईएको छ छ । राउटे समुदायमा १८ वर्षमुनिका ६५ जना बालबालिका छन् । यो समुदायका कुनै पनि बालबालिका औपचारिक वा अनौपचारिक शिक्षाको पहुँचमा...

पुरा पढ्नुहोस
एक महिनापछि बजेट पेश

दैलेख : स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार गाउँकार्यपालिका र नगरकार्यपालिकाले प्रत्येक वर्षको असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट ल्याइसक्नुपर्ने हुन्छ । तर, दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले स्थानीय...

पुरा पढ्नुहोस
मध्यपहाडी राजमार्ग निर्माणमा चरम लापरबाही

दैलेखः मध्यपहाडी राजमार्ग अन्तर्गत दैलेख सदरमुकाम नजिकैको किमुगाउँ खण्डमा निर्माण गरिएको सडक गुणस्तरहीन भएका कारण स्थानीयबासी समस्यामा परेका छन् । यो खण्डमा पर्ने नारायण नगरपालिकाका पूर्वमेयर रत्नबहादुर खड्काको घरदेखि दैलेख उद्योग वाणिज्य संघका उपाध्यक्ष नरेन्द्र...

पुरा पढ्नुहोस
एक किलोमिटर जमिनमुनि पुग्यो समृद्धिको ‘किलो’

दैलेखः समग्र नेपालकै भाग्य र भविष्य बदल्ने आशा गरिएको छ, दैलेखको पेट्रोलियम पदार्थ अन्वेषण कार्य । भैरवी गाउँपालिका–१ जलजलेमा सुरु गरिएको पेट्रोलियम अन्वेषण कार्य अन्तर्गत एक किलोमिटर जमिनमुनि समृद्धिको किलो (ड्रिलिङ पाइप) पुगेको छ...

पुरा पढ्नुहोस