राजनीति
दैलेखः जिल्लामा रहेका विकास निर्माण र सुशासनको बारेमा जिल्ला प्रशासन कार्यालय दैलेखले यही फागुन ४ गते बृहत् विकास संवाद कार्यक्रमको तयारी थालेको छ । दिगो विकास, सुशासन र विकासमा देखिएका समस्याहरूको समाधान गरेर तोकिएकै...
पुरा पढ्नुहोसदैलेख : नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश सभाका संसदीय दलका नेता यामलाल कंडेकलले दैलेख एमालेलाई पहिलो शक्ति बनाउन निर्वाचित जनप्रतिनिधिहरूलाई सुझाव दिएका छन् । सर्वसम्मत नेतृत्व चयन भएपछि निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिँदै...
पुरा पढ्नुहोसधमाका संवाददाता , दैलेखः दैलेख सदरमुकामको महत्वपूर्ण महावु सडक निर्माणमा देखिएको ढिलासुस्तीबारे प्रतिनिधि सभा सदस्य दीपा शर्माले चासो बढाएकी छन् । दैलेख आएको अवसरमा उनले दैलेखका प्रमुख जिल्ला अधिकारीसँग कार्यकक्षमै पुगेर सडक निर्माणमा ढिलासुस्ती गर्ने...
पुरा पढ्नुहोसदैलेख : प्रतिनिधि सभा सदस्य दीपा शर्माले देशको शैक्षिक अवस्था सुधार गर्नका लागि सबैले आ–आफ्नो स्वार्थ त्याग्नुपर्ने बताएकी छन् । संघीय संसदमा छलफलका लागि पेस भएको संघीय शिक्षा ऐनको बारेमा दैलेखमा भएको छलफलमा बोल्दै...
पुरा पढ्नुहोसधमाका संवाददाता दैलेखः संघीयतासँगै सञ्चालनमा आएका स्थानीय सरकारले नागरिकका समस्यालाई ध्यानमा राखी उदाहरणीय काम गर्दै आएका छन् । संविधान अनुसार मुलुकमा तीन तहका सरकार छन् । विशेष गरी नागरिकका नजिकका मानिने घरेलु सरकारका रूपमा परिचित...
पुरा पढ्नुहोसदैलेखः नारायण नगरपालिका–४ भिर मैराका पहिरो पीडितले सहयोग पाएपछि खुसी भएका छन् । प्रदेश सरकारले सहयोग गरेपछि केही सहयोग मिलेको नारायण नगरपालिका–४ भिरमौराका तेज बहादुर मल्लको भनाई छ । कुलो निर्माणको लागी कृषि विकास निर्देशनालय...
पुरा पढ्नुहोसदैलेख ः नारायण नगरपालिका भित्र सञ्चालन भएका १५ वटा पसलहरुको अनुगमन सम्पन्न भएको छ । सोमबार जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग कार्यालय दैलेखको आयोजनामा गरिएको अनुगमनमा ४ वटा खाद्यान्न पसल, एक एग्रोभेट, एक...
पुरा पढ्नुहोसदैलेख : नेकपा एमाले दैलेखको आठौँ जिल्ला अधिवेशन सर्वसम्मतिको तयारीमा रहेको छ । दैलेख एमालेलाई थप सशक्त बनाउनका लागि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने दबाब कार्यकर्ताहरूले दिएपछि केन्द्रीय सदस्य लगायतका नेताहरू चुनावभन्दा अधिवेशनलाई सर्वसम्मत नेतृत्व...
पुरा पढ्नुहोससन् १९६० को दशकसम्म आधिकारिक रुपमा कोरिया गणतन्त्र भनेर चिनिने दक्षिण कोरिया संसारका गरिब राष्ट्रहरुको समूहमा गनिन्थ्यो । त्यति बेला नेपाल र दक्षिण कोरिया प्रतिव्यक्ति आयको हिसाबले एउटै अवस्थामा थिए । तर, सन् २०२३...
पुरा पढ्नुहोसदैलेखः नेपाल कम्युनिस्ट पाटी (एमाले) का महासचिव शङ्कर पोखरेलले अहिलेको सरकार पूर्ण असफल रहेको बताएका छन् । नेकपा (एमाले) दैलेखको आठौँ जिल्ला अधिवेशनलाई शनिवार सम्बोधन गर्दै उनले वर्तमान गठबन्धन सरकारले जनताका आवश्यकता भन्दा नेताका...
पुरा पढ्नुहोस





