राजनीति
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा डोल्पाका १३ जना विरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगले डोल्पाको मुड्केचुला गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, डोल्पाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी,...
पुरा पढ्नुहोसदैलेखः ठेक्का प्रक्रियामा गएको करिब डेढ वर्ष पछि भैरवी गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम सुरु भएको छ । जग्गा विवाद लगायतका समस्या समाधान भएसँगै गाउँपालिका प्रशासनिक भवन निर्माणको काम बुधवारदेखि सुरु भएको हो । यस...
पुरा पढ्नुहोसदैलेखः दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बैकहरूले प्रवाह गर्ने सेवा प्रवाह प्रभावकारी बनाउन सुझाव दिएका छन् । दैलेख शाखामा गरिएको ५९ औँ बैक स्थापना दिवसको अवस्थामा बोल्दै भुसालले आर्थिक अवस्था सुधारका लागि बैकहरूको...
पुरा पढ्नुहोसदैलेखः व्यापार तथा पर्यटन प्रवर्धनको उद्देश्यसहित उद्योग वाणिज्य संघ दैलेखले कर्णाली प्रदेश औद्योगिक, पर्यटन कृषि तथा व्यापार मेला गर्ने भएको छ । संघले यही माघ २६ गतेदेखि फागुन ६ गतेसम्म सदरमुकाम दैलेख बजारमा व्यापार...
पुरा पढ्नुहोसनयाँ संविधान बनेपछि नेपालमा संघीयताको कार्यान्वयनसँगै स्थानीय सरकार शक्तिशाली सरकारको रुपमा उदाएका छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायिक संरचनासहित अधिकार सम्पन्न स्थानीय सरकार जनताको सबैभन्दा नजिकको अधिकार सम्पन्न सरकार हो । स्थानीय मुद्दाहरूमा जनताको...
पुरा पढ्नुहोसदैलेखः मानवअधिकार तथा शान्ति समाज दैलेखले एनसेल महाघोटाला प्रकरण विरुद्ध प्रदर्शन गरेको छ । ऐनसेल महाघोटालाको विश्वसनीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने, कर छली र घोटालामा संलग्न सबैलाई कारबाही गर्नुपर्ने, भ्रष्टाचारी नेताले राज्यको सम्पत्ति...
पुरा पढ्नुहोसदैलेखः दैलेखमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको पाइएको छ । सुन्तला उत्पादनका हिसाबले राम्रो मानिने दैलेखमा यस वर्ष ६ हजार ४ सय ३८ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि विकास कार्यालय दैलेखले जनाएको...
पुरा पढ्नुहोसजनवरी ८, २०२४ मा ‘इन्डिया टुडे’ मा प्रकाशित अन्तर्वार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मुलुकमा बलियो सरकार चाहिने तर्क गर्दै भनेका छन्, ‘आज जनता, विज्ञ, विचारनिर्माता र मिडियाका साथीहरूका बीचमा पनि एकमत के छ...
पुरा पढ्नुहोसदैलेखः सशस्त्र प्रहरी बल आश्रित गुल्म दैलेखले यात्रुको सहजताका लागि पुरानो बजारस्थिती छुट काउन्टरमा प्रतीक्षालय निर्माण गरेको छ । निर्माण सम्पन्न प्रतीक्षालय नारायण नगरपालिका दैलेखलाई हस्तान्तरण गरेको छ । ६ नंं. बाहिनी सुर्खेतको आर्थिक...
पुरा पढ्नुहोसदैलेखः दैलेखका ३ वटा संघीय सरकारी कार्यालयका २१ कर्मचारीलाई जिल्ला प्रशासन कार्यालय दैलेखले ३ दिने स्पष्टीकरण सोधेको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले मङ्गलवार गरेको अनुगमनका क्रममा कार्यालयमा अनुपस्थित २१ जना कर्मचारीलाई स्पष्टीकरण सोधिएको...
पुरा पढ्नुहोस





