विचार/लेख
समाजमा निकै समय बिताएका अग्रज अनुभवी तथा उमेर अवस्थाले परिपक्क अर्थात् हाम्रो स्थानीय भाषा अनुसार बुढा पाका व्यक्तिहरुको ओठमा झुण्डिरहेको पटक पटक सुन्न पाइने वाक्य हो रुजमाना त अप्ठारा पो आए ! उतिखेर यस्तो...
पुरा पढ्नुहोसत्यो १६ औं सताब्दी ढुङ्गे युग, के खाइयो, के लगाइयो, कहाँ बसीयो जे जे गरियो सबै जङ्गलमा नै गरियो । त्यो अचेतन दिमागलाई त्यो समयले निरन्तर चलाइरह्यो । युग वा यो शताब्दीको परिवर्तनसंगै अचेतन...
पुरा पढ्नुहोसदशैंको कोजाग्रत पूर्णिमाको अघिल्लो दिन असोज २८ गते दिउँसो करिव दुई बजेतिर दैलेखबाट नेपालगञ्ज जाने विवाहको गाडी रानीमत्ता प्रहरी चौकीमा पुग्यो, प्रहरी चेकपोष्टमा बसका चालकले गाडी रोके । एक जना प्रहरी जवान गाडी भित्र...
पुरा पढ्नुहोसअक्टुवर १० तारिक विश्व मानसिक स्वास्थ्य दिवस विश्वभरी स्वास्थ्यकर्मी तथा विभिन्न संघ संस्थाहरुले बिभिन्न कार्यक्रमहरु गरेर मनाइरहेका छन् । नेपालमा पनि अक्टुवर १० लाई मानसिक स्वास्थ्य दिवसको रुपमा १९९२ देखि मनाइदै आएको छ ।...
पुरा पढ्नुहोसआज भोलि दैनिक रुपमा सामान्य गुजारा चलाउन सक्ने मानिसहरुका हातमा आकारका दृष्टिले केही ठूला मोवायल सेटहरु पाइन्छन । सरकारी तथा गैर सरकारी कार्यक्रमहरुमा त प्रायः मानिसका हातहरुमा मोवायल सेट नै हुन्छन र ती हातहरु...
पुरा पढ्नुहोसदिपा ढकाल संसारमा धेरै थरीका मान्छे देख्छु । कोही मानिसमा सकारात्मक सोच बिकास भएको हुन्छ भने कोही नकारात्मक हुन्छन् । कसैमा आधा सकारात्मक आधा नकारात्मक गुण पनि हुन्छन् । कसैलाई पिर दुःखमा परेको देखे सहायता...
पुरा पढ्नुहोसगोविन्ददेव भारती लामो समयका विभिन्न चरण र विभिन्न प्रकृतिका आन्दोलनको उपलब्धी स्वरुप नेपालले संघिय लोकतान्त्रीक गणतन्त्रात्मक संविधान प्राप्त गरेको छ । हजारौँ मानिसहरुको त्याग तपस्या र वलिदानिबाट प्राप्त संविधानलाई कार्यान्वयन गर्न सक्नु नै यतिवेलाको प्रमूख...
पुरा पढ्नुहोसधर्मेन्द्र झा आज भदौ २४, काँग्रेसजनका साथै प्रजातान्त्रिक समाजवादका पक्षपातीलगायतकाले राजनेता बीपी कोइरालाको १०२ आंै जन्म जयन्ती मनाउने अपेक्षा गरिनु स्वाभाविक हो तर काँग्रेसवृत्तमा नै...
पुरा पढ्नुहोसतुल्सी आचार्य (शितल) थाहा छैन, यो नेपाली समाजमा कस्ता केटीलाई बिग्रेको भनिन्छ ? आखिर कुन आधारमा हेरिन्छ, बिग्रेको र सप्रेको भनेर कसरी छुट्याइन्छ के एउटा नारी एउटा पुरुषसँग हिड्दैमा बोल्दैमा, हाँस्दैमा बिग्रीन्छ ? कि पुरुष...
पुरा पढ्नुहोसप्रकाशचन्द्र परियार लामो समय मुलुकको सत्ता सम्हालेको नेपाली कांग्रेसले आफ्नो तर्फबाट आजसम्म एकजना पनि दलित समुदायको महिलालाई मन्त्री बनाएको छैन । सात दशकदेखि मुलुकको मूल राजनीतिमा केन्द्रीय भूमिकामा रहेको कांग्रेसका तर्फबाट अब विस्तार हुने मन्त्रिपरिषदमा...
पुरा पढ्नुहोस