विचार/लेख
कमल सुवेदी अन्तराष्ट्रिय युवा दिवस १९९९ देखि विश्भरिका राष्ट्रहरूले उत्सवका रूपमा मनाउँदै आइरहेका छन् । संयुक्त राष्ट्र संघले युवाका मुद्धाहरूलाई स्थापित गर्न प्रत्येक १२ अगस्टलाई अन्तराष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको छ । युवाका...
पुरा पढ्नुहोसमञ्जु मिश्र ‘साउनमा हातमा हरियो चुरा नी लाएन भने ‘पोई’को माया रैनछ भन्छन्, उता ‘पोई’को ताल भने तेरो त अर्कै रैछ भनेर रातभरी पिटेर झण्डै मारो’अनी उनले आफ्नो शरीरको लुगा अलिकति सारेर निलडाम देखाईन् ।...
पुरा पढ्नुहोसविष्णु रिजाल एमाओवादीका नेता डा. बाबुराम भटराईलाई सधैँ अरुभन्दा फरक देखिन मन लाग्छ । खुल्ला राजनीतिमा अवतरण भएयताका उहाँका सम्पूर्ण क्रियाकलापहरु अरु नेताभन्दा कसरी फरक देखिने भन्नेमै केन्द्रित देखिन्छन् । चार दलबीच १६ बुँदे सहमति...
पुरा पढ्नुहोसविनोद पौडेल एनेकपा माओवादी अध्यक्ष प्रचण्ड गत साता भारत भ्रमणमा निस्किएपछि नेपालमा उनको भारत भ्रमणको विषयलाई लिएर धेरै प्रतिक्रियाहरु आए । सामाजिक सन्जालदेखि सन्चारमाध्यमसम्म उनको भारत भ्रमणको विषयलाई लिएर कटाक्ष र खण्डन भए । प्रचन्ड...
पुरा पढ्नुहोस१. नौमुले ः २०७१ माघ ९ गते नौमूले गा.वि.स. सम्पन्न दोश्रो चौमासिकको अवधिभर भए गरेका क्रियाकलाप तथा सेवा सुविधाको प्रभावकारीताको विषयमा ८९ जना सहभागि र स्थानिय सरोकारवालाहरु जवाफदेहि वक्ताको सहभागितामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न...
पुरा पढ्नुहोसस्थानीय निकाय र विषयगत कार्यालयद्धारा प्रबाह गरिएको प्रभावकारी सेवा सुविधा र गुणस्तरीय विकास निमाणर््ा सम्बन्धि दोश्रो चौमासिक अवधिमा दैलेख जिल्ला विकास समिति, २ वटै नगरपालिका र ४१ गाविसले तोकिएको समयावधि फाल्गुन मसान्त भित्र सार्वजनिक...
पुरा पढ्नुहोसस्थानीय निकाय र विषयगत कार्यालयद्धारा प्रबाह गरिएको प्रभावकारी सेवा सुविधा र गुणस्तरीय विकास निमाणर््ा सम्बन्धि दोश्रो चौमासिक अवधिमा दैलेख जिल्ला विकास समिति, २ वटै नगरपालिका र ४१ गाविसले तोकिएको समयावधि फाल्गुन मसान्त भित्र...
पुरा पढ्नुहोससार्वजनिक सुनुवाई कार्यक्रमका साझा प्रतिवद्धताको कार्यान्वयनको अवस्था । स्थानीय निकाय र विषयगत कार्यालयद्धारा प्रबाह गरिएको प्रभावकारी सेवा सुविधा र गुणस्तरीय विकास निमाणर््ा सम्बन्धि दोश्रो चौमासिक अवधिमा दैलेख जिल्ला विकास समिति, २ वटै नगरपालिका र ४१...
पुरा पढ्नुहोससार्वजनिक सुनुवाई कार्यक्रमका साझा प्रतिवद्धताको कार्यान्वयनको अवस्था सम्बन्धि समिक्षा स्थानीय निकाय र विषयगत कार्यालयद्धारा प्रबाह गरिएको प्रभावकारी सेवा सुविधा र गुणस्तरीय विकास निमाणर््ा सम्बन्धि दोश्रो चौमासिक अवधिमा दैलेख जिल्ला विकास समिति, २ वटै नगरपालिका र...
पुरा पढ्नुहोसविश्वास खड्काथोकी हिजो बेलुकी गाउँले दाईको नम्बरबाट फोन आयो । जो काठमाडौंमै जागिरे छन् । अफिसबाट भर्खर कोठामा आइपुगेको थिएँ । होइन, भात बसाल्न भ्याईसकेको थिए । तेज तेजले प्रेसर कुकरको सिट्टी उम्लदै थियो...
पुरा पढ्नुहोस