विचार/लेख
हिक्मत कुमार रतन सरकारले सन् २०१७ सम्ममा मुलुकलाई खुला दिसामुक्त गर्ने घोषणा गर्ने अभियान थालेको छ । दैलेख जिल्लालाई सन् २०१४ भित्र खुल्ला दिसामुक्तगर्ने लक्ष्य लिएपनि जिल्लामा चर्पि निमार्ण कार्य केही ढिलो भएका कारण केही...
पुरा पढ्नुहोसजिल्ला चक्र बहादुर जि.सी. बास्तवमा दैलेख जिल्लाका ग्रामिण वस्तिहरुको भ्रमण गर्ने क्रममा जेठ महिनामा वालुवाटार र कांशिकाध गाविसका ज्येष्ठ नागरिक संग भलाकुसारी गर्ने सुअवसर प्राप्त भयो । यस क्रममा नेपाल सरकारले कार्यान्वयनमा ल्याएको सामाजिक...
पुरा पढ्नुहोससुरज भण्डारी बेला बेलामा विभिन्न टिकाटिप्पणी र कार्यशैलीका कारण बिवादमा तानिने सरिता गिरी फेरि विवादमा तानिएकी छिन् । उनको ट्वीट अभिव्यक्तिले फेरि उनलाई विवादमा तानेको छ । निकै लामो समयदेखि राजनीतिक वृत्तमा चर्चा हुन छाडेको...
पुरा पढ्नुहोसमीनराज बसन्त प्रिय साथी , सर्वप्रथम त अमेरिका जानका लागि इ.डि.भी. परेकोमा हार्दिक बधाई । भन्दा अलि कस्तो कस्तो होला तिमीलाई, डि.भी.परेको खबर जति उत्साहपूर्वक सुनायौ मलाई त्यति नै दुःखित छु अन्तस्करणदेखि । मैले यति...
पुरा पढ्नुहोसहिक्मत कुमार नेपाली समयको परिवर्तन संगसँगै प्रत्येक समाजमा चेतना...
पुरा पढ्नुहोसएलपि भानु शर्मा एउटा शिक्षण संस्थाको नयाँ विद्यार्थीहरूको परिचय तथा स्वागत कार्यक्रममा अतिथि वक्ताले दुइटा प्रश्न सोधेछन्( जीवन कति प्रकारले जिउन सकिन्छ? मृत्युपश्चात् कहाँ पुगिन्छ ? विद्यार्थीमध्ये कसैले पेसाको आधारमा वर्गीकरण गरेर आठरदस प्रकारले जिउन...
पुरा पढ्नुहोसप्रेमबहादुर शाही पत्रकार कुनै अर्को ग्रहबाट आएका वा छुट्टै धातुले बनेका विशिष्ठ प्राणी होइनन् । जनतालाई सुसूचित गर्ने मुलभूत उद्देश्य र सोही अनुरुपको काम पत्रकारको हुन्छ । म पहिलो पंक्तिमै शुभकामना र बधाई दिन...
पुरा पढ्नुहोसकमल शर्मा २०६४ सालमा एस एलसी तयारी गरिहेको थिए । त्यस बेला भर्खर मात्र दैलेखमा रेडियो पञ्चकोशिको स्थापना भएको थियो त्यति बेला रेडियोमा कति खेर लोक भाका आउला र मज्जा संग सुन्न पाइएला भन्ने हुन्थ्यो...
पुरा पढ्नुहोस(गोविन्द केसी) मध्यपश्चिमको पहाडी जिल्ला दैलेख ऐतिहासिक, सांस्कृतिक, धार्मिक, भौगोलिक र पर्यटकीय हिसाबले सुन्दर जिल्ला हो । ५५ गाविस र १ नगरपालिका रहेको दैलेख शान्ति स्थापनासंगै विकास र सम्वृद्धिको बाटोतर्फ लम्किरहेको छ । चर्चित पञ्चकोशी...
पुरा पढ्नुहोसबिश्व केशी नयाँ वर्ष २०७२ को सुखद उपलक्ष्यमा सम्पूर्ण दैलेखी दाजुभाई तथा दिदिबहिनीहरूमा सुख, शान्ति र समृद्धिका निमित्त हार्दिक मङ्गलमय शुभकामना तथा आप्mनो स्थापनाको सातौँ वर्ष पूरा गरी २०७२ बैशाख १ गतेदेखि ८ औँ...
पुरा पढ्नुहोस