विचार/लेख
यादव देवकोटा गएको साता नयाँ संविधान बनाउने प्रशव पीडामा रहेको देशले संविधानसभामार्फत केही टीठलाग्दा घटनाक्रम बेहोर्नुप¥यो । हिजो प्रचण्डहरुले गिरिजाप्रसाद कोइरालालाई उपभोग्य वस्तुको एउटा इकाइ ठानेर मुसो खेलाएझैं खेलाउन खोज्दा बाह्रबुँदेबाट शुरु भएको सहमतिको...
पुरा पढ्नुहोसअरुण बराल गत साता दलका नेताहरुवीच विश्वासको वातावरण एकाएक टुटेपछि सबैको ध्यान संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङतिर सोझिएको थियो । छलफलमै बस्न नसकेका दलहरुलाई टेबलमा ल्याउने सेतु बनेका थिए नेम्वाङ । तर, आइतबारदेखि नेम्वाङको भूमिका अब...
पुरा पढ्नुहोसलेखनाथ न्यौपाने संविधानसभा–१ को परिणामसँगै संविधानसभा–२ को गठन गर्ने निर्णय भएको रहस्यमय विषय सतहमा पूर्णरूपमा नआउँदै संविधानसभा–१ असफल वा विघटन गराइयो । सार पक्षका दृष्टिले यथास्थितिवादी शक्ति सफल भए भने परिवर्तन कारी शक्ति मुख्यतः माओवादी...
पुरा पढ्नुहोसयादव देवकोटा सरकारले आर्थिक वर्ष २०७१।०७२ को बजेटमार्फत सन् २०२२ सम्ममा अतिकम विकसित राष्ट्रबाट नेपाललाई स्तरोन्नति गर्ने लक्ष्य लिइएको र सो लक्ष्य सामाजिक क्षेत्रमा भएको सुधारले सम्भव देखिए पनि अन्य चुनौती यथावत रहेकाले त्यसतर्फ सरकारले...
पुरा पढ्नुहोसविश्वास खड्काथोकी ‘लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो । हिमालचुली मुन्तिर पानी भर्ने पधेँरो । साहित्यकार माधवप्रसाद घिमिरेले सिर्जना गरेको यो गीत कानमा ठोक्किने बित्तिकै जो कोही नेपाली पनि आनन्दको संसारमा शयर गर्न पुग्छ । किनकी यो...
पुरा पढ्नुहोसविष्णु रिजाल गतवर्ष दलहरुले ०७१ माघ ८ गतेभित्र संविधान जारी गर्छौं । भन्ने प्रतिवद्धता व्यक्त गर्दैगर्दा हेर्नुहोला, यिनीहरुले फेरि पनि संविधान जारी गर्न सक्दैनन भन्ने पंक्ति ठूलै थियो । तर, चार वर्षसम्मका अनुभव, निर्वाचनले फेरबदल...
पुरा पढ्नुहोसकाठमाडौं ÷ कमिशन र भागबण्डा जहाँ पनि खाने दाउले नेपालीहरु बिग्रेका छन् । नेपाल हेर्न आउने पर्यटकहरु राजधानी काठमाडौं मात्र हेर्न आउँदैनन्, उनीहरु नेपालको मनोरम दृश्य हिमाल एवं प्राकृतिक छँटा हेर्न रुचाउँ छन् ।...
पुरा पढ्नुहोसचिरन्जीवी पौडेल आजकल केपी ओली समाचारमा छैनन केपी ओलीमा समाचार छन् । संविधान निर्माणमाथि भइरहेका वादविवाद, आरोप–प्रत्यारोप, गालीगलौज सबैको केन्द्रमा यिनकै वर्चश्व छ । संविधान निर्माण मूलतः संघीयताको मुद्दामा अल्झिएको छ, र संघीयताको मुद्दा मानौं,...
पुरा पढ्नुहोससूर्यध्वज थापा वहाँको भाग्यले बुढा भएपनि ठूला हाकिमको कान्छी प्यारी होइस्या छ, त्यसैले भुईमा खुट्टै छैन । अघि हजुरले कौसीमा मुखारी हुँदा कस्तो बेसोमती खान लाग्या बेला खोकिदियो, मलाई त घिन लाग्छ खान्न मत...
पुरा पढ्नुहोसअमर सुनार सरसफाईको मुख्य पहिचान भनेको खुला दिसा पिसाव नभएको अवस्था हो । जहाँतहीं खुला दिसा पिसाव रोक्ने र शौचालयमा मात्र दिसा गराउने कार्यले सरसफाईलाई ठूलो टेवा पुग्ने ठानेर खुला दिसा मुक्त क्षेत्र...
पुरा पढ्नुहोस