विचार/लेख

बिजुली निकाल्दा स्थानियवासीले के पाँउछन्

   कुवेरमणी नेपाल धितोपत्र दर्ता तथा निष्काशन नियमावली ०६५ दफा ७ मा प्राकृतिक स्रोत साधनको उपयोग गरी निर्माण हुने उद्योगले स्थानीयवासीको लागि दश प्रतिशत सेयर दिनुपर्ने उल्लेख छ । यो व्यवस्था अनुसार सबैभन्दा पहिले स्थानीयवासीलाई...

पुरा पढ्नुहोस
दलित बालबालिकाको अवस्था

हिक्मत कुमार रतन नेपाल बुहजातीय, बहुभाषिक र बहुधार्मिक संरचनामा अधारित मुलुक हो । नेपालमा  ठूला महलमा बस्ने, हजाराँै बिगा जमिनका मालिक पनि  यही देशमा बसोबास गर्दछन् । अनि जमिनको नाममा एक टुक्रा पनि नभएका गरिब,...

पुरा पढ्नुहोस
महिला हिंसा र सह–अस्तित्व

शान्ती प्रशाद आचार्य बडालम्जी ६ दैलेख वंशाणुगत निरन्तरता तथा सामाजिक मुल्य मान्यता अनुसार मानव सृष्टिको सृजनामा पुरुष र महिलाको समान हिस्सा रहेको       छ । पुरुष विना महिला र महिला विना पुरुष दुवैको समान उपस्थिती नभएमा समाज...

पुरा पढ्नुहोस
खाचौ नेता की नेतृत्वको ?

प्रा.कृष्ण खनाल दलका प्रमुखहरू आफैंले तोकेको संविधान जारी गर्ने दिन आउन अब मात्र एक महिना बाँकी छ । सो अनुसार ८ माघमा संविधान ल्याउँछौं भन्ने अभिव्यक्तिहरू अहिले पनि जारी छन् । तर विगत १० दिनदेखि...

पुरा पढ्नुहोस
बिचारा एमाओवादीको दुर्गति

 प्रकाश तिमिल्सिना – एकीकृत नेकपा माओवादीका सचिव बर्षमान पुनले आफनो फेसबुक स्टाटसमा सल्यानकोट, धादिङमा        गरेको आमसभाको तस्बिर फेसबुकमा अपलोड गरेछन् । र, उनले सो तस्बिरमार्फत देखाउन यो पनि खोजेका छन कि– एमाओवादीले आयोजना गरेको आमसभामा...

पुरा पढ्नुहोस
मध्यमवर्गीय क्रान्तिबारे विप्लवको भ्रम

 हुकुम बहादुर सिंह      नेकपा–माओवादीका सचिव विप्लवले एकीकृत क्रान्तिको सिद्धान्तलाई स्थापित गर्न नेपालका मध्यमवर्गीय जनतालाई क्रान्तिको आधार मानेका छन् । यद्यपि उनले निर्माण गर्ने नयाू पार्टीको नाम नेकपा माओवादी नै   राख्ने तर मध्यमवर्ग क्रान्तिको आधारभूत...

पुरा पढ्नुहोस
संविधान नबन्नुका कारण ः पाचँ पद र पाचँ जिल्ला

 मात्रिका पौडेल संविधानसभा अध्यक्ष सुवास नेम्वाङले यसबीचमा प्रमुख दलका शीर्ष नेताहरुसँग पटक(पटक एक्ला एक्लै भेटेर नाडी छाम्ने प्रयास गरे । उनले            राष्ट्रपति रामवरण यादवसँग पनि भेटे । आखिर कुरो अड्किएको रहेछ पाँचवटा जिल्ला र पाँचवटा...

पुरा पढ्नुहोस
अख्तियारले सूचना चुहाउन गलत

निमकान्त पाण्डे नेपालका उच्च पदस्थ एक हजार व्यक्तिहरूमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको सूचना स्वयम् प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सार्वजनिक गरेपछि ठूला–बडाहरू आतंकित बनेका छन् । अख्तियारले नेपाल सरकारका सहसचिव तथा क्षेत्रीय वन...

पुरा पढ्नुहोस
कस्तो विवाहा गर्ने ?

युवराज गौतम भनिन्छ जन्म, मृत्यु र विवाह स्वर्गमै तय गरिन्छ । अर्थात जोकोही मानिसको जीवनमा एक पटक विवाह भएकै हुन्छ । यो प्राकृतिक नियम जस्तै हो । एउटा परिवारको संस्था बन्न विवाह अनिवार्य छ ।...

पुरा पढ्नुहोस
प्रहरीले कहिले सम्म यौनकर्मी र चुल्ठेमुन्दे्र समात्ने ?

दिपेश केसी   चोर र पकेटमार समातेको हल्ला मच्चाउने नेपाल     प्रहरीले ड्रग कार्टल को नाइके समातेर पराक्रम देखाउने दिन कहिल्यै आएन । लागूऔषधको होस् या सुन        तस्करी, तारोमा भरिया पर्छन् । तर,कार्टल नाइकेको छायाँसमेत चिन्दैन...

पुरा पढ्नुहोस