विचार/लेख

हामीलाई पनि यतै राखे भने के गर्ने सर ?

   बिष्णु शर्मा कुरा २०६२ साल फागुन महिना हो मिति ख्यालै भएन् । हुन त ऐतिहाँसिक मोडमा यस्ता कुराहरुको दस्तावेजी करणका लागि मिति पनि आवश्यक हो । सोधौला । मलाई यो कुरा त्यतीवेला सम्झना आयो...

पुरा पढ्नुहोस
किन सफल हुन सकेनन् कम्युनिष्टहरु

राधा बुढाथोकी म स्वयं पनि विद्यार्थीकालमा अखिल नेपाल    राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा आबद्ध थिएँ । विद्यार्थी जीवनमै कम्युनिष्ट राजनीतिमा प्रभावित भएर लागियो । पछि पत्रकारिता र पार्टी राजनीति पनि कम्युनिष्ट भएरै गरियो । कम्युनिष्ट बन्न पाउनुलाई...

पुरा पढ्नुहोस
कांग्रेस रञ्जिते र निबन्ध

सुर्बणबाबु सापकोटा   अलि पहिले नै हो क्यारे, बीबीसी नेपाली सेवाको एक कार्यक्रममा कांग्रेसका युवा नेता गगन थापा र तात्कालीन नेकपा माओवादीका एकजना वाइसिएलका नेता बोलिरहेका थिए । एउटा प्रसंगमा गगन थापाले वाइसिएलका नेतातर्फ इङित...

पुरा पढ्नुहोस
फेरी सुरु भयो एकताको लहर

उदय नेपाली फेरि एकताको लहर चलेको छ । मंसिर ४ को कथित दोस्रो संविधानसभाको निर्वाचनताका पनि पार्टी प्रवेश र एकताको लहर थियो । त्यो बेला एमाओवादीतिर मान्छेहरू ओइरिएका थिए । त्यतातिर अहिले त्यो रोकिएको...

पुरा पढ्नुहोस

बाकी  हिजोेको अंक क्रमस…... यस्तै चरम उत्सर्गमा पुगेको आन्दोलनकै बेला सामाजिक कामका लागि भन्दै बार्ता गर्न बोलाएर अपहरण               गरि पत्रकार डेकेन्द्रराज थापाको माओवादीले हत्या गरिसकेका थिए । २०६१ साल साउन २७ गते माओवादीहरुले आधिकारीक रुपमा...

पुरा पढ्नुहोस
पेस्तोल खाली रहेछ र मात्र

बिष्णु शर्मा एक महिना अगाडी जतिवेला मलाई डेकेन्द्र स्मृती पत्रकारिता पुरस्कार घोषणा भयो त्यो सन्र्दभ र त्यसवेलाका केही कुरा सम्झना आएपछि सम्झनालाई लिपीवद्ध गरेका यि कुराहरु हुन् । यसमा कसैसँग सन्र्दभ जोडिन सक्छ नितान्त मेरा...

पुरा पढ्नुहोस
महिला दिवसको औचित्य र स्थानीय चुनाबमा महिला सहभागीता

पार्बती बसिुन्के      अमेरिकाको न्यूयोर्कमा सन् १८५७ मार्च ८ तारिकमा गार्मेन्ट र कपडा उद्योगमा काम गर्ने श्रमिक महिलाहरुले संगठित भई आफूहरुले पुरुष सरह समान काम गर्दा पनि न्यून ज्याला दिने गरिएको, तोकिएको भन्दा बढी...

पुरा पढ्नुहोस
भुल्नै नसकिने गाबिस सचिब तिमिलाई बिदाई

    बिस्लेषण   बिदाइको त्यो पल निकै दुःखदायी हुनेछ  । किनकी तपाईले धेरै वर्ष त्यही पदमा बसेर जनताको काम गर्नुभयो  जनताको भावनलाई कदर गर्दै हरेक समस्या संग  जुध्ने प्रयास गर्नुभयो, तपाँइले पेशालाई जागीरमुखी कहिल्यै बनाउनु...

पुरा पढ्नुहोस
डा ः गोबिन्द केसीको अनसनको सन्देश

 कर्णप्रखर धिताल देश हितको बन्दना गर्ने असंख्य साधारण नागरिकहरू छन् । लाखौंलाख सभ्य, सुसंस्कृत, सुन्दर शान्त र विशाल नेपालको सपना देख्ने नागरिकहरू । उनीहरूको बन्दना र सपनाको भाषा अनि त्यसलाई अभिव्यक्त गर्ने शैली र...

पुरा पढ्नुहोस
केपी र बामदेब मिलनबाट त्रासित जवजका बिरोधीहरु

 तर्क बहादुर शाही    चौसठीवटा बसन्त पार गरेछ नेपालको कम्युनिष्ट आन्दोलनले । तर नेपाली क्रान्तीले अँझै फागुन पुर्णिमाको माधुर्यताको स्वाद चाख्न पाएको छैन् । यसो किन भयो ? किन कम्युनिष्ट आन्दोलन लडखडाई रहेछ । कम्युनिष्ट...

पुरा पढ्नुहोस