विचार/लेख

माथिल्लो कर्णाली जलविद्युत आयोजना र यसको दूरगामी महत्व

     लोकबहादुर शाही – प्राकृतिक सम्पदाका महत्वपूर्ण निधिहरूमध्ये नदी अग्रस्थानमा रहने गरेका छन् । मानवसभ्यताको विकास नदीहरूकै वरिपरिबाट भएको इतिहासविद्हरूको दावी रहेको पाइन्छ । नेपालको भूमि भएर बग्ने मुख्य नदीहरूमा मेची (१२८५), कोशी (२६२१८), बाग्मति...

पुरा पढ्नुहोस
कपालमा सेम्पु लगाउने कि गर्धन काट्ने

प्रदीप ज्ञावली । पार्टी कामको एउटा नियमित अंग हो महाधिवेशन । तर, महाधिशवेशनलाई अत्यन्तै असहज बनाउने, समयमा सम्पन्न गर्ने कुरामा अनेकौं ढंगले आनाकानी गर्ने र            आइरहेका बहसहरुलाई अस्वस्थ रुप दिनेखालका प्रवृतिहरुबाट हामी जोगिनुपर्छ । महाधिवेशन...

पुरा पढ्नुहोस
मेरो सम्पति भनेको मेरो पेशागत निष्ठा,इमान र विश्वास नै हो

 डा.महेन्द्र विष्ट म कुरामा भन्दा काममा विश्वास गर्ने र नारामा भन्दा परिण्ाँममा देखाउन चाहने व्यक्ति भएको कारण्ँ पत्रकार महासंघले गर्नैपर्ने र हामीले गर्न सकिने विषयमै केन्द्रीत हुन चाहन्छु । महासंघका आङ्खनै उदेश्य र प्राथमिकताहरु छन्...

पुरा पढ्नुहोस
का“गे्रस, एमाले र कात्तिके लोकतन्त्र

अरुण बराल – धनकुटाबाट यो पंक्तिकारको परिवार मोरङमा बसाइ“ सर्दा करिब दुईसयजति घरधुरी रहेको गाउ“मा नेपाली काग्रेस समर्थक किसानहरु ५ र ७ घरमात्र थिए । बा“की सबै एमाले समर्थक थिए । काग्रेसका कार्यकर्ता...

पुरा पढ्नुहोस
नया“ बर्षको आगमन

   शिवप्रसाद भट्टराई – आज नया“ वर्È प्रवेशको चौथो  दिन ।  यतिबेला नया“ वर्È प्रवेश स“गस“गै मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रण्ाँलीको स्थापना, विकास र सुदृढीकरण्ँका दिशामा केही आशाप्रद स्थितिहरु देखापर्न थालेका छन् ।  यो वर्Èको माघ...

पुरा पढ्नुहोस
जंगबहादुर बिलासी बन्दै गए

काटिनेहरुलाई भादगाउँको खस्याङखुसँग खोला, शंखमुल, टेकुदोभान, भाचाखुसी भन्ने स्थानमा पटक पटक गरी अनेकौलाई त अठाखा चोटमा मात्र छिन्ने गरी काट्ने अर्डर दिएका थिए धीरशमशेरले । यस काण्डका दोस्रा प्रमुख अभियुक्त ठहरिएका जंगबहादुर राणका पुत्र...

पुरा पढ्नुहोस
अभिभावकीय भूमिका निर्बाहा गरो्स धमाकाले

जुनबेला दैलेखमा स्थानीय पत्रपत्रिका थिएनन् । राजधानीकेन्द्रित अधिकांश मिडिया हाउसले  जिल्लामा आफ्ना रिर्पोटर              राखिसकेको अवस्था थियो । तैपनि, जिल्लामा पत्रकारिता पेशाप्रति इच्छुक देखिने साथीहरुका लागि काठमाडौं पहुँच भन्दा निकै टाढा थियो । जिल्लाका विभिन्न...

पुरा पढ्नुहोस
धमाका प्रकाशित पत्रकारको जन्म

सर्व प्रथम म शुभकामना र बधाई दिन चाहान्छु, धमाका राष्ट्रिय दैनिक दैलेखको पहिलो खवर पत्रिका परिवारलाई । यो पत्रिका आज सातौ वर्षमा प्रवेश गरेको खवर सुन्न पाउँदा खुुसी लागेको छ । दैलेखका युवा वर्गको...

पुरा पढ्नुहोस
दैलेखमा संचार क्षेत्रको खम्बा धमाका

दैलेखमा पत्रकारिताको इतिहाँस त्यति लामो नभएपनि म पत्रकारितामा लागेको ०६४ को अन्तिम तिर बाट       हो । त्यति बेला दैलेखमा पञ्चकोशी रेडियो स्थापना भईसकेको थियो । गाउँमा रेडियो सुन्दा पनि आनन्द महसुस हुन्थ्यो । अनि...

पुरा पढ्नुहोस
अव गन्तब्य पर्यटत तर्फ

 बिष्णु शर्मा साँच्चै देवताहरुको वासस्थान, देवलोकबाट दैलेख भएको जिल्ला दैलेख, दधिची ऋषिहरुले तपस्या गरेको लेक (दैलेख, दही उत्पादनको लेक –दैलेख, दोर्णाचल पर्वतको लेक–दैलेख । यस्ता ऐतिहाँसिक कुराहरु अहिले सार्थकतामा परिणत भैसकेका छन् । विभिन्न खोज र...

पुरा पढ्नुहोस