विचार/लेख
भनिन्छ नेपाल एक कृषि प्रदान मुलुक हो । यो एउटा अति सुन्दर र राम्रो कथन हो । हुनपनि खासमा धेरैजसो नेपालीको पेशा कृषि नै थियो, छ । तर कृषिका क्षेत्रमा उल्लेख्य परिवर्तन त कुरै...
पुरा पढ्नुहोसनाम जंगबहादुर शाह । उमेर ८८ । भारतीय सेनाबाट रिटायर्ड । तर, नेपाली, अंग्रेजी, संस्कृत, हिन्दी र उर्दू भाषाका ज्ञाता । यो उमेरमा पनि निर्धक्क हिँड्ने, खाने, योगा गर्ने र दैनिक ८ देखि १२...
पुरा पढ्नुहोसदैलेख जिल्ला अस्पतालको गेट नजिकै रहेको भवनमा ओ.सि.एम.सी. स्थापित छ । ओ.सि.एम.सी. प्रारुप (One step crisis management center) एकद्धार संकट व्यवस्थापन केन्द्र हो । यसले एउटै ठाउँबाट धेरै सेवाहरु उपलव्ध गराउने गर्छ । सेवाग्राहीलाई...
पुरा पढ्नुहोसअहिलेकै गतिमा कार्बन उत्सर्जन र प्रदूषण हुने हो भने सन् २०७० सम्ममा आउने परिवर्तन । अहिले यो तस्बिरमा गाढा कालो पोतिएको सहारा मरूभूमिको सानो ठाउँमा मात्र वार्षिक औसत तापक्रम २९ डिग्री सेल्सियसभन्दा बढी हुन्छ...
पुरा पढ्नुहोससयौँ कर्मचारीले भ्रष्टाचार मुद्दाको सामना गरिरहेका छन्, अख्तियारमा उजुरीका चाङ छन्, कर्मचारीतन्त्र व्यावसायिक नभएको, अति राजनीतिले चेन अफ कमान्ड ध्वस्त भएको आरोप छ केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास भइसकेको झन्डै डेढ सय...
पुरा पढ्नुहोसपछिल्लो समय सबैको चासो सार्वजनिक सुनुवाईको आयोजना गर्ने, छलफल गर्ने र प्रतिबद्धता गर्ने कार्यमा मात्र सिमित भएको सन्र्दभमा अबको प्रयास पालना अनुगमन (Compliance Monitoring-CM) तिर बढाईनु अत्यन्तै आवश्यक रहेको छ । पालना अनुगमन पनि...
पुरा पढ्नुहोसजलवायु परिवर्तनबाट सबैभन्दा प्रभावितमध्येको एक देश भएकाले पनि नेपालले अन्तर्राष्ट्रिय सहायता स्वाभाविक रूपमा दाबी गर्नुपर्छ । मुलुकले भोगिरहेको स्रोतको चरम अभाव टार्न जलवायु वित्तको अन्तर्राष्ट्रिय अवसर उपयुक्त हुन्छ । सार्वजनिक सभा–समारोहदेखि सरकारी तहसम्म, आन्तरिकदेखि अन्तर्राष्ट्रिय मञ्चसम्म मौसमी...
पुरा पढ्नुहोसगोविन्द शर्मा पोखरेल सहकारीको संस्थागत संरचनाको विकास नहुँदादेखि नै नेपालमा सहकार्य गर्ने चलन बिध्यमान थियो । साथै, छरछिमेकमा सरसापटी लिने र गर्जो टार्ने परिपाटी धेरै पुरानो हो । त्यसैको जगमा आधारित जस्तो देखिने सहकारी संस्थाको...
पुरा पढ्नुहोसभारतीय मेन्टल क्यालकुलेटर, ह्युमन कम्प्युटर भनेर चिनिने तथा लेखिका शकुन्तलादेवीले भनेकी छन्, ‘शिक्षा भनेको विद्यालय जानु र डिग्री प्राप्त गर्नु मात्रै नभएर सोच र ज्ञानलाई फराकिलो बनाइ जीवनको सत्यता प्राप्त गर्नु हो ।’ शिक्षा...
पुरा पढ्नुहोसकुनै पनि उद्योगमा ऋण जुटाउन पूरा गर्नुपर्ने प्रक्रिया राष्ट्र बैंकले एकद्वारबाट हुने व्यवस्था गरिदिनुपर्छ सरकारको नेतृत्वमा पुग्नेहरू जहिल्यै आन्तरिक उत्पादन बढाउने भन्छन् । बढ्दो व्यापार घाटा कम गर्न पनि आन्तरिक उत्पादन बढाउनैपर्छ । तर, सरकारले व्यवहारमा भने...
पुरा पढ्नुहोस








