विचार/लेख
दैलेखः दैलेखमा भ्रष्ट्राचार विरूद्ध कविता वाचन कार्यक्रम गरिएको छ । बागेश्वरी असलशासन क्लव दैलेख शाखाको आयोजनामा सोमबार नारायण बहुमुखी क्याम्पसमा एक कार्यक्रमकाबीच भ्रष्ट्राचार विरुद्ध कविता वाचन कार्यक्रम गरिएको हो । कार्यक्रममा चार जना श्रष्टाहरुले...
पुरा पढ्नुहोसआमाले छोरो बेचिन् श्रीमतीले श्रीमान् बेचिन् ऊ आफैंले राष्ट्रियता बेच्यो देशले नैतिकता बेच्यो अनि बल्ल किनिएको हो डेढ लाखको आइफोन अनि बल्ल खिचिएको हो ह्वाइटहाउस अगाडि क्यान्डिड सेल्फी अनि बल्ल जोडिएको हो पोखराको मुटुमै घडेरी अहिले हाइसुखै छ सबैमा बेचेर आत्मसम्मान भित्राएकै छ छोराले पैसा पाएकै छ...
पुरा पढ्नुहोसविकास सहायता परिचालन मापदण्ड, दिग्दर्शन, कार्यविधि र निर्देशिका तयार गरी कार्यक्रम निर्माण गर्न एक स्थायी कार्यदल निर्माण गर्नुपर्छ । वार्षिक बजेटमा विकास सहायताको अंश करिब एकचौथाइ रहेको छ । कुल बजेटबाट पुँजीगत खर्चका लागि विनियोजन हुने बजेट...
पुरा पढ्नुहोसदुर्लभ कुमार बोगटी दैलेख आर्थिक वर्ष सकिनै लाग्दा मध्ये असारमा हतारहतार गरी राति–रातिमा स्थानीय नागरिकको सहभागिता विनानै विकासका काम हुने गरेको र उक्त कामको टोल स्तरमा गठित टोल विकास समितिले पनि ध्यान दिन नसकेको साथै...
पुरा पढ्नुहोसभारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले अमेरिका भ्रमणमा छन् । अमेरिकाले नरेन्द्र मोदीको स्वागतमा रेड कार्पेट बिछ्याएको छ । पेरिस्कोपको आजको अंकमा हामी यही भ्रमण र भारत–अमेरिका सम्बन्धका विविध आयामबारे चर्चा गर्दैछौं । मोदीको अमेरिका भ्रमणको कुरा...
पुरा पढ्नुहोसभारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यस पटकको अमेरिका–यात्राले यसअघिका भ्रमणहरूको दाँजोमा बढी महत्त्व पाएको टड्कारै देखिन्छ । औपचारिक रूपमा बुधबर आरम्भ भई शुक्रबारसम्म रहने मोदीको प्रवासलाई ‘राजकीय’ स्तर प्रदान गरिएको छ । तसर्थ स्वागत–सम्मान तदनुरूपको...
पुरा पढ्नुहोसफणिन्द्र नेपाल काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले जेठ २५ गते आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा टाँगेपछि यसलाई लिएर देशव्यापी जनचासो बढेको छ । लामो समयदेखि ग्रेटर नेपालको एजेन्डा बोकेर हिँडिरहेको ‘एक्लो वृहस्पति’ भनिएको नाताले मेयर...
पुरा पढ्नुहोसअन्तर्राष्ट्रिय महिला दिवसको दिन एकाबिहानै सामाजिक सञ्जालमा महिलाहरुको एक समूहमा एउटा भिडियो आयो । भिडियोमा गाई फार्म अगाडि फलामको बारभित्र राखेर गाईलाई दर्दनाक तरिकाले साँढे लगाइँदै गरेको दृश्य थियो । भिडियोमा त्यो दृश्य देखिरेही...
पुरा पढ्नुहोसआर्थिक अनुशासनहिनता सामान्यतया बजेटले निर्धारण गरेका क्षेत्र भन्दा बाहिर खर्च गर्न खोज्नु हो । आर्थिक अनुशासन बजेट र कार्यक्रममा विनियोजित गरिएको रकममा सामयिक रुपमा खर्च हुन नसक्नु र खर्च भए पनि लक्षित उद्देश्य तथा...
पुरा पढ्नुहोसनेपाल सरकारको छैटौं तहको एउटा कर्मचारी, मेरो स्कुले साथीलाई डीभी प¥यो । केही समय अगाडि उनी अमेरिका आइपुगे । हाम्रो लामो समयपछि भलाकुसारी गर्ने अवसर डीभी चिट्टाले जुरायो । साथीको मुहारले केही मिश्रित भाव...
पुरा पढ्नुहोस







