विचार/लेख
घम्बर नेपाली गत वैशाखमा दुइटा निकै दुःखद घटना घटे । दुवै घटना कलकलाउँदा युवा विद्यार्थीको आत्महत्यासँग सम्बन्धित थियो । संयोग भनौँ या हामीले अवलम्बन गरेको व्यवस्थाको अनिवार्य उपज, उनीहरूको आत्महत्याको कारण थियो शिक्षा । जीवनलाई उन्नत र सफल...
पुरा पढ्नुहोसप्रधानमन्त्री प्रचण्ड आफ्नो राजनैतिक जीवनको उत्तरार्धमा सम्भवतः अन्तिम पटक प्रधानमन्त्री पदमा वहाल छन् । उनकै नेतृत्वमा भएको सशस्त्र द्वन्द्वको जगमा प्राप्त राजनैतिक उपलब्धिहरूप्रति नागरिक स्वीकारोक्ति क्रमशः कमजोर बन्दैछ । ठूला राजनैतिक दलहरूप्रति नागरिकको...
पुरा पढ्नुहोसशीर्ष तीन नेताबीच छलफलको क्रम बढेको छ । नक्कली शरणार्थी मुद्दा चर्किरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहँदा आशंका गर्नेहरु पनि छन्...
पुरा पढ्नुहोसउद्व शिलवाल नेपालको संविधान, २०७२ को धारा ११९ को उपधारा ३ मा ‘नेपाल सरकारको अर्थमन्त्रीले राजस्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ महिनाको १५ गते संघीय संसदमा पेश गर्नेछ’ भनी स्पष्ट व्यवस्था गरिएको छ । सोही...
पुरा पढ्नुहोससुमन पन्त फागुन ११ गते सोमबार काठमाडौँबाट संयुक्त अरब इमिरेट्सका लागि उडेको फ्लाई दुबई विमानको इन्जिनमा समस्या आएको विषयलाई नेपालका अनलाइन मिडियाले आफूखुसी व्याख्या गरेर समाचार बनाए । कतिपयले विमानमा आगो लागेको, इन्जिन फेल भएको र...
पुरा पढ्नुहोसआजभन्दा करिब २५ वर्षअघि बैतडीको एउटा सरकारी स्कुलमा कक्षा ९ मा पढ्दा विज्ञान शिक्षकले, बिरुवाले खाना बनाउँदा अक्सिजन उत्पादन गर्छ भनेर प्रमाणित गर्न हाइड्रिला एक्सपेरिमेन्ट (प्रयोग) गराउनुभएको थियो । विज्ञान प्रयोगशालामा भएका थरिथरिका सामग्रीहरू...
पुरा पढ्नुहोसनेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने दलालविरुद्ध निर्धक्क छानबिन गराउने जुन हिम्मत प्रधानमन्त्री प्रचण्डले देखाए, त्यो प्रशंसनीय छ । देयर इज नो इभिल विदाउट गुड’ ! केही समयअघि नेपाल आएका स्तम्भकार एकजना विदेशी पत्रकार मित्र...
पुरा पढ्नुहोसनिर्वाचित संसद्, सांसद र प्रजातन्त्रका विषयमा कुरा गर्नु पर्दा पूर्वसभामुख दमननाथ ढुङ्गानाले बारम्बार प्रयोग गर्नु हुने वाक्यांश हो पार्लियामेन्टरी टेम्परामेन्ट । उहाँका अनुसार संसद्लाई केही योगदान गरौँ र सार्थकता बढाऔँ भन्ने तन्मयता, निष्ठा र...
पुरा पढ्नुहोससंगठित अपराधको प्रकृति अन्य अपराधभन्दा फरक हुन्छ । राजनीतिमा अपराधीकरण र अपराधीकरणमा राजनीति शिखरमा पुगेको बराबर घट्ने यस्तै संगठित अपराधको घटनाले पुष्टि गर्दै आएको छ । नियन्त्रित हुनुपर्ने यो अपराध अझ विस्तारित हुँदै सिक्काको...
पुरा पढ्नुहोसयो धरती उही हो, यो आकाश उही हो । हावा, पानी र माटोको भिन्नताले कुनै देश धनी, कुनै देश गरिब, कुनै देश विकसित, कुनै देश अल्पविकसित, कुनै देश सुशासित, कुनै देश ‘तस्कार, माफिया र...
पुरा पढ्नुहोस
