विचार/लेख
भरत गौतम भूगोल र प्राकृतिक स्रोतका आधारमा अर्थतन्त्रका अवसर र सम्भावना देखिएका हुन्छन् । प्राकृतिक स्रोत र साधनको उपयोग गरी आर्थिक लाभ लिनु राज्यको प्रमुख कर्तव्य हो । प्राकृतिक स्रोतको उपयोग गर्न अन्य देशको साझेदारी...
पुरा पढ्नुहोसउनी मेरो बोलाइलाई ‘साहसिक वक्तृत्व’ मान्छन् र सोही कारण मेरो प्रशंसा गर्छन । म उनको बान्की मिलेको, ध्वनि र व्याकरणसम्मत, आरोह–अवरोहको उचित ख्याल गर्ने गरेका कारण आकर्षक बनेर कण्ठबाट निस्कने शौष्ठवले पूर्ण लयात्मक गद्यको प्रशंसा...
पुरा पढ्नुहोसडा. नमा्रता पाण्डे एउटा काग मुखमा मासुको टुक्रो च्यापेर माथि माथि आकाशमा उडिरहेको थियो । एक हुल काग उसको पछि लाग्दै उसलाई खेदिरहेका थिए । काग अरू तीव्र गतिमा उडिरहेको थियो । ऊ धेरै आत्तिइरहेको...
पुरा पढ्नुहोससविन केसी भनिन्छ जब राजनीतिमा खराब अभ्यास हुन्छ तब नागरिक सर्वोच्चता, न्यायिक मर्यादा, प्रशासनिक स्वच्छता र राष्ट्र हितका कुरा निकै कमजोर बन्छ । अझ स्वार्थ र प्रतिशोधको राजनीतिले त मुलुकको अस्तित्वसमेत संकटमा पार्न सक्छ ।...
पुरा पढ्नुहोससंयोगले यसपटक प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला म पनि नयाँ दिल्ली वरपर रहेकाले भारतीय मनोविज्ञान, नेपालको तयारी, दुबै पक्षको प्रस्तुति र भ्रमणका अन्तर्यहरुका बारेमा स्थलगत रुपमै धेरथोर जानकारी प्राप्त गर्ने मौका मिलेको छ...
पुरा पढ्नुहोसडा सुरेश आचार्य प्रतिनिधि सभामा अघिल्लो साता दुई विषयमा सांसदले सांसदले बोलेकै विषयमा आपत्ति जनाए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले त संसद् अवरुद्ध नै गरे । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलाई...
पुरा पढ्नुहोससन्दर्भः ऐतिहासिक जनक्रान्ति ०६२÷६३ को परिवर्तनले नेपाली राजनीतिलाई नयाँ युगमा प्रवेश गरायो । यति ठूलो परिवर्तनको हिस्सेदार दलित समुदायलाई पनि बनाउनुपर्छ भन्ने मान्यताका आधारमा २१ जेठ, ०६३ मा नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको थियो । यस...
पुरा पढ्नुहोसहामी नेता, कार्यकर्ता, शिक्षक, विद्यार्थी, व्यापारी, कृषकलगायत सबै तह र तप्काले बुझ्नु जरुरी छ– भ्रष्टाचारको जरो आफैँमा छ सन् १९४५ मा जन्मेका भोजपुरी विद्वान् गोरख पाण्डेको एउटा प्रख्यात भनाइ छ– ‘मान्छे वैचारिक रूपमा जुन चिजलाई...
पुरा पढ्नुहोसहामी नेता, कार्यकर्ता, शिक्षक, विद्यार्थी, व्यापारी, कृषकलगायत सबै तह र तप्काले बुझ्नु जरुरी छ– भ्रष्टाचारको जरो आफैँमा छ सन् १९४५ मा जन्मेका भोजपुरी विद्वान् गोरख पाण्डेको एउटा प्रख्यात भनाइ छ– ‘मान्छे वैचारिक रूपमा जुन चिजलाई...
पुरा पढ्नुहोसईश्वर पोखरेल पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको प्रधानमन्त्रीका हैसियतले विगतमा पनि भारतको भ्रमण गरिसक्नुभएको हो । अहिले पुनः त्यही हैसियतमा भ्रमण गर्दै हुनुहुन्छ । सबैले थाहा पाइसकेका छन–यसपटक भारतको भ्रमण गर्ने अवसर प्राप्त गर्न निकै...
पुरा पढ्नुहोस





