विचार/लेख

रामचन्द्रलाई जुरेको शीतल निवास

सायद, शीतल निवासको बागडोर सम्हाल्ने ‘भाग्य’ लिएर आएका थिए। पहिलो प्रयासमै चाबी हात प¥यो । नेपालीमा उखानै छ, १२ वर्षमा खोलो पनि फर्किन्छ । रामचन्द्र पौडेलको जीवनमा यो उखानले मेल खाएको छ । प्रधानमन्त्री पद...

पुरा पढ्नुहोस
सीमित वर्गको हातमा राज्यलीला

म सानो छँदा तीज पर्वमा दिदी, भाउजू र काकीले ‘लीला हेर न नयाँ जोवान’ भन्ने तीजको गीत गाउँदै नाँच्नुहुन्थ्यो । त्यो बेला गीतको अर्थतिर ध्यान जाँदैनथ्यो । गीत र नाँचगानले आकर्षण गर्दथ्यो । लीला...

पुरा पढ्नुहोस
दिगो विकास लक्ष्यको स्थानीयकरण

वर्तमान विश्व विकासका साझा अभियान र साझा कार्ययोजनाका साथ अघि बढिरहेको छ । दिगो विकास लक्ष्य यस्तै साझा प्रयास र प्रतिबद्धताको अवधारणा हो । भावी पुस्ताका आवश्यकताको उपलब्धतामा प्रतिकूल प्रभाव पर्न नदिने गरी वर्तमान...

पुरा पढ्नुहोस
बहुआयामिक संक्रमणको पीडामा नेपाल

जतिवेला आडम स्मिथले ‘द वेल्थ अफ नेशन’ मार्फत खुला बजारको वकालत गरे उनैले आधुनिक पूँजीवादी युगको आरम्भ भएको घोषणा पनि गरे । लोकतन्त्र भनेको सीमित सरकार हो, सरकारले बजारमा हस्तक्षेप गर्न हुन्न भन्ने भाष्यले...

पुरा पढ्नुहोस
‘मिसन ग्रासरुट’ ले एमालेलाई थप बलशाली बनाउँछ’

यतिबेला नेपालको राष्ट्रिय राजनीतिमा तीन वटा समस्या देखापरेको छ । पहिलो हो, राजनीतिक अस्थिरता र अराजकता । हामी सोसल अनार्किज्म (सामाजिक अराजकता) तर्फ बढिरहेको देख्छौं । दोस्रो, सांस्कृतिक मूल्यहरूको विघटन प्रक्रिया तीव्र गतिमा बढेको...

पुरा पढ्नुहोस
प्रचण्डको अस्थिरतामा फसेको देश

पुस १० को एमाले र माओवादीको सम्झौता २ महिनामै प्रचण्डले लत्याइदिए । पुस १० मा प्रधानमन्त्री बनेका प्रचण्डलाई पुस २६ मा नेपाली कांग्रेसले समेत विश्वासको मत दियो । कांग्रेसले नै आफूलाई प्रधानमन्त्रीमा समर्थन गरेपछि...

पुरा पढ्नुहोस
योगी नरहरिनाथका आखिरी दिन

योगी नरहरिनाथले जीवनको अन्तिम समयतिर दिएको उपदेश हो– संसार जित्न सत्य मार्गमा हिंडे पुग्छ । गुल्मीको भार्सेका दिलबहादुर श्रीष २०३३ सालतिर भारतको दिल्लीमा थिए । उनी मजदूरी गरेर दैनिकी चलाइरहेका थिए । एक दिन सँगै...

पुरा पढ्नुहोस
ओ शासक ! जनहितमाथि लोप्पा किन ?

जनताको नाम भजाएर जनताकै लागि राजनीति गर्न भनेर आएका शासकहरू जनताका मुख्य समस्याहरू समाधान गर्ने विषयमा कहिल्यै पनि सम्वेदनशील देखिन सकेका छैनन् । ‘मै खाऊँ, मै लाऊँ, मै गरौं सुखसयल मोजमज्जा’ भन्ने भावना हाम्रा...

पुरा पढ्नुहोस
‘प्रचण्डसँग अब फजुल समय खर्च हुँदैन’

‘मिसन ग्रासरुट’ अभियानमा जुम्लामा छु । काठमाडौँबाट हिँड्दै गर्दा सत्तारुढ रहेको पार्टी यहाँ आइसक्दा नसक्दै प्रतिपक्षमा पुगेको छ । यहाँका कार्यकर्तामा सरकारबाट बाहिरिनुपर्दा कुनै विषाद् छैन । बहुमत नभएको बेला पार्टीलाई घेराबन्दीमा पार्छन् भन्ने...

पुरा पढ्नुहोस
छिमेकी देशसँगको मूल्य असमानताले निम्त्याउने असन्तुष्टि

सरकारले चर्को भन्सार तथा अन्तःशुल्क लगाउ“दा छिमेकी देशको तुलनामा नेपालमा हरेक वस्तुको मूल्य अत्यधिक महंगो छ । नेपालको चालू खर्च धान्न बर्सेनि बढाइने भन्सार र अन्तःशुल्क तथा सरकारका अनियन्त्रित एवं अपारदर्शी खर्चका कारण महँगी बढिरहेको...

पुरा पढ्नुहोस