विचार/लेख

शेयर बजारमा राजनीतिक भेन्टिलेटरको खाँचो

पुस १० मा तेस्रोपटक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि बनेको नयाँ सरकारसँगै शेयर बजारमा सुधार आएको थियो । बैंकिङ प्रणालीमा निक्षेप जम्मा हुने क्रम पनि बढ्न थालेपछि पुँजी बजारमा सुधार देखिन थालेको थियो ।...

पुरा पढ्नुहोस
कुरामा सुशासन, काम र व्यवहारमा कुशासन

‘मुलुक बन्दैन’, ‘नेताहरू सच्चिदैनन्’, ‘यी भ्रष्टहरूले देशलाई खाल्डोमा नै हाल्ने भए’ ‘देश बर्बाद बन्ने भयो’ ‘तस्कर बिचौलियाहरूले खतम बनाए’ नेपालमा वर्षौंदेखि सर्वसाधारणले चिया पसलमा वा अनौपचारिक गफगाफमा अभिव्यक्त गर्ने भनाइहरू हुन् यी । सर्वसाधारण...

पुरा पढ्नुहोस
धरासायी हुँदै ग्रामीण अर्थतन्त्र

नेपाल गाउँहरूले भरिएको देश हो । हिमाल, पहाड तराई हरेक भूगोलमा गाउँहरू छन् । कतिपय मानिसको बसाइँ शहरबजारतिर भए तापनि उनीहरूको जमिन गाउँमा नै छ । सहरी बसाइँको मोहका कारण बसाइसराइ तीव्र छ ।...

पुरा पढ्नुहोस
सरगर्मी अप्रत्यासित निर्वाचनको

अब उपनिर्वाचनमा फेरि राज्य र उमेदवारका तर्फबाट हुने करोडौं खर्चको बोझ जनताले बोक्नुपर्ने भएको छ । नेपालको राजनीतिक बजारमा अहिले नेकपा एमालेका अध्यक्ष केपी ओली स्वयंले प्रधानमन्त्री बन्न आग्रह गरे पनि प्रधानमन्त्री नबन्ने नेकपा माओवादी...

पुरा पढ्नुहोस
महिला हिंसा र समाधान

नेपाली समाज लामो समय एकात्मक निरंकुश शासन व्यवस्थाको जञ्जिरमा बाँधिएको थियो । मुलुक भौगोलिक रूपमा स्वाधीन भए पनि जनताको स्वाधिनता र स्वतन्त्रता कुन्ठित गरिएको थियो । पितृसतात्मक सोचमा आधारित सामाजिक मूल्य मान्यता तथा सदियौंदेखि...

पुरा पढ्नुहोस
राष्ट्रिय स्वतन्त्र दलको राजनीतिक यात्रा

प्रारम्भः नेपाली मतदाताले लामो समयदेखि वैकल्पिक राजनीतिक शक्तिको प्रतीक्षा गरिरहेका थिए । डा. बाबुरामको नयाँ शक्तिदेखि रविन्द्र मिश्रको विवेकशील दलले नेपाली मतदातासामु आफ्ना आफ्ना दललाई वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गर्दा मतदाताले विश्वास गर्न सकेनन् ।...

पुरा पढ्नुहोस
स्थानीय तहमा स्वमूल्याङ्कन आवश्यकता कि बाध्यता ???

नेपालको संविधान, २०७२ को प्रस्तावनामै स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात गरिएको छ । संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने कुरा परिकल्पना गरिएको छ । साथै...

पुरा पढ्नुहोस
देशमै केही गर्छु भन्नु अपराध हो ?

हाम्रो समाज ‘सर्ट टर्म मेमोरी लस’ को सिकार बनेको छ । हामी प्रतिक्रियावादी बनेका छौँ, समाधानमुखी बन्न सकेका छैनौँ । ठिक एक महिनाअघि कम्बोडियाको क्यासिनोमा आगो लागिरहँदा ४० वर्षीय निराकार पाण्डेको झ्यालबाट हाम फालेर...

पुरा पढ्नुहोस
राजनीतिक भागबन्डा र भद्रगोल मुलुक

यो मुलुकमा आवश्यकभन्दा धेरै राजनीतिक दल छन् । राजनीतिक शास्त्रको परिभाषाअन्तर्गत विश्व जगत्मा विशेष गरेर राजनीतिका चारवटा धार प्रचलनमा रहेका पाइन्छ । क्रमशः दक्षिणपन्थी, उग्र दक्षिणपन्थी, वामपन्थी, उग्र वामपन्थी सिद्धान्तका अनुयायीहरूलाई राजनीतिक शास्त्रको सिद्धान्तले चिन्छ...

पुरा पढ्नुहोस
स्वार्थको द्वन्द्वः परीक्षामा नयाँ मन्त्रीहरू

आफ्नो पेशागत वा व्यावसायिक स्वार्थ मिल्ने सार्वजनिक ओहोदामा बस्न वा स्वार्थ मिल्ने व्यक्तिलाई त्यस्तै सार्वजनिक ओहोदामा राख्न नहुने विश्वव्यापी मान्यता छ । यो मान्यतालाई ‘स्वार्थको द्वन्द्वको सिद्धान्त’ अर्थात् ‘प्रिन्सिपल अफ कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ भनिन्छ ।...

पुरा पढ्नुहोस