विचार/लेख
ट्रान्सपरेन्सी इन्टरनेशनलको ‘करप्सन परसेप्सन इन्डेक्स’ प्रतिवेदन, २०२१ ले नेपालमा विगत वर्षमा भन्दा झन् भ्रष्टाचार बढेको देखाउँछ । प्रतिवेदनमा १८० देशहरूमध्ये नेपाल ११७ औं स्थानमा भ्रष्टाचारी राष्ट्रका रूपमा रहेको देखिन्छ । ‘ग्लोबल करप्सन व्यारोमिटर’ २०२१...
पुरा पढ्नुहोसपछिल्ला केही दिनयता मौसममा अस्वाभाविक परिवर्तनका संकेत देखिएका छन् । उपत्यकामा चिसो निकै बढेको अनुभव गरिएको छ । पहाडी क्षेत्रमा हिमपात भएको छ भने हुने क्रम पनि जारी छ । यस्तै हालका दिनमा तराई–मधेसका...
पुरा पढ्नुहोसहाम्रो देशमा लोकतन्त्र, गणतन्त्र, जनतन्त्र, नागरिकतन्त्र, समुदायतन्त्र जे तन्त्र भनिए तापनि राजनीतिक व्यवस्था परिवर्तनका लागि जनताले लामो संघर्ष गरेका छन् । राजनीतिक दलका नेताले पनि जेलनेल सहेका छन् । संघर्ष गरेका छन् । त्यसैले...
पुरा पढ्नुहोसनेपालमा संघीय शासन प्रणाली पूर्ण रूपमा संस्थागत भइसकेको छैन धेरै शासकीय तहले राज्य सञ्चालनलाई वैध, सहभागितामुखी र समावेशी बनाउँछ भन्ने अपेक्षाका साथ लोकतान्त्रिक मुलुकले संघीय शासन पद्धति अपनाएका छन् । संघीयता अभ्यास गर्ने मुलुकहरूमा धेरै...
पुरा पढ्नुहोसप्रधानमन्त्री शेरबहादुर देउवा भाइब्रेन्ट गुजरात ग्लोबल समिटमा भाग लिन यही पुस २६ गते भारत जाँदै हुनुहुन्छ । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रधानमन्त्रीको द्विपक्षीय भेटवार्ता हुनेछ । सम्मेलनमा समृद्ध र जीवन्त नेपालका लागि...
पुरा पढ्नुहोसएमसीसी नेपाल कम्प्याक्टका कारण संयुक्त राज्य अमेरिका नेपालमा यति खेर तातो, तीव्र र सघन बहसको विषय बनेको छ । हुनत यसअघि पनि अमेरिका नेपालमा सर्वाधिक चर्चा हुने र चासो राखिने एक देश थियो ।...
पुरा पढ्नुहोसनेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै यसप्रति मानिसको त्रास झनै बढेको छ । भारतले सुरक्षा मापदण्ड नअपनाउँदा नेपालमा पनि यसको जोखिम बढेकोे पाइन्छ । खासगरि महिला तथा बालिकामा यसले विनाशकारी प्रभाव पारिरहेको विभिन्न...
पुरा पढ्नुहोसविकास कस्तो हुँदोरहेछ भन्ने काठमाडौंको सहरमा प्रवेश गरेपछि गाउँले मैले थाहा पाउनु नौलो रहेन । विकसित भनिएका मुलुकहरूमा कस्ता विकास हुँदा रहेछन् ? देशविदेश घुमेर आउनेहरूबाट कथा सुन्न र किताबमा पढेर केही जानकारी लिनेबाहेक...
पुरा पढ्नुहोस०७८ मंसिर २४ गते नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटनमा एउटा अद्भूत संयोग जुट्न पुग्यो जहाँ देशका वर्तमान सहित चार पूर्व–प्रधानमन्त्रीहरू एक मञ्चमा उपस्थिति थियो । पछिल्ला दिनमा त्यो घटनालाई दुर्लभ घटना मान्न सकिन्छ...
पुरा पढ्नुहोससेप्टेम्बर ११, २००१ को पेन्टागन आक्रमण पछि सन् २००२ मा म्याक्सिकोमा भएको अन्तर्राष्ट्रिय बंैकरहरुको सम्मेलनमा सम्पन्न विकसित देशहरुले विपन्न गरीव विकासोन्मुख देशहरुलाई ०.७% अनुदान दिने अवधारणा अनुरुप तत्कालिन ठूलो अर्थतन्त्र भएको देश विश्व कै...
पुरा पढ्नुहोस