विचार/लेख
निर्वाचन सम्पन्न भई नयाँ पदाधिकारीहरूले २०७९ जेठ ६ बाट कार्य प्रारम्भ गर्नुपर्ने देखिन्छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गइरहेको छ । यो निर्वाचन समयमा हुन्छ वा हुँदैन भन्ने विषयमा विभिन्न दृष्टिकोणबाट चर्चा परिचर्चा हुन थालेको...
पुरा पढ्नुहोसमधेसवादी दलहरूको मौनताबाट तराईवासी दुःखी छन् । भारतले विगत केही वर्षदेखि नेपालको लिम्पियाधुरा–लिपुलेक खण्डमा मानसरोवर जाने सडक निर्माण कार्यमा तीव्रता दिएको छ । भारत उत्तराखण्डको पिथौरागठ बाट ७८ कि.मी लामो बाटोको गत वर्ष वैशाख १६...
पुरा पढ्नुहोसहाल कोरोनाको तेस्रो लहर अर्थात् ओमिक्रोन संक्रमण समुदायस्तरमै पुगेको देखिन्छ । यो हिजोभन्दा आज र आजभन्दा भोलि बढ्ने क्रममा छ । सरकारले जाँच गरिएकामध्ये २२ प्रतिशतमा ओमिक्रोन संक्रमण देखियो भनेर जुन समयमा तथ्याङ्क सार्वजनिक...
पुरा पढ्नुहोससंसद् अवरोध गरेर रकम खानु राज्य, जनताविरुद्धको अपराध हो । नेपाली जनताको सत्तरी वर्षको अटूट प्रयास र हजारौँको बलिदानबाट नेपाल देशले आफैँले बनाएको संविधान उपभोग गर्ने अवसर प्राप्त भयो । हिजो अरूले जारी गरेको संविधानबाट...
पुरा पढ्नुहोसखोकी, थकान र नाकबाट पानी बग्ने वा बन्द हुने लक्षण नै ओमिक्रोन संक्रमणका मुख्य लक्षण हुन् । पुस ३० गते शुक्रबार नेपालमा २० हजार ५ सय ६० नमुनामा पीसीआरबाट ४ हजार २ सय ४ र...
पुरा पढ्नुहोसअघिल्लो सरकार पतनबाट पाठ सिकेर गठबन्धनमा सम्मिलित दलले औचित्य पुष्टि गर्न सक्नुपर्छ वि.सं. २०७२ मा घोषित संविधान र संसदीय प्रजातन्त्रका सामान्य परम्परा र मान्यताअनुसार संघीय संसद् अर्थात् प्रतिनिधि सभा र प्रादेशिक एकल सांसदको निर्वाचन आगामी...
पुरा पढ्नुहोसआर्थिक अनुशासन तथा वित्तीय सुशासन अहिलेको सामयिक आवश्यकता हो बजेट सार्वजनिक वित्त व्यवस्थापनको सर्वाधिक महत्वपूर्ण आयाम हो । बजेट सरकारको आम्दानी र खर्चको विवरणसहित सार्वजनिक रूपमा घोषणा गरिने र निश्चित कार्ययोजनाको आधारमा कार्यान्वयन गरिने कार्यक्रमहरूको...
पुरा पढ्नुहोसआजभोलि दलहरू आ–आफ्ना अधिवेशनमा व्यस्त छन् । ती अधिवेशनमा उठाइएका नारामध्ये सबै दलको मिल्ने नारा एउटै छ त्योे हो ‘रूपान्तरण’ । वास्तवमा के हो रूपान्तरण ? रूपान्तरण भाषणमा कि व्यवहारमा ? आज सबैतिर यही...
पुरा पढ्नुहोसतीनै तहका निर्वाचनमा पार्टीलाई जिताउन काँग्रेसभित्रको सम्पूर्ण एकता पहिलो र अनिवार्य सर्त हो । नेपाली कांँग्रेसको १४औँ महाधिवेशनले शेरबहादुर देउवालाई दोस्रो पटक पार्टी सभापतिमा निर्वाचित गर्दै भविष्यको नेतृत्वका लागि युवा पुस्ताको सर्वाधिक पकडलाई सुनिश्चित गरेको...
पुरा पढ्नुहोससरकारको आर्थिक सल्लाहकारको रूपमा रहेको नेपाल राष्ट्र बैंक, आयात निर्यातको तथ्यांक सार्वजनिक गर्ने भन्सार विभाग, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता संस्थाहरूले सार्वजनिक गर्ने तथ्याकंले देशको आर्थिक परिसूचकहरू कमजोर रहेको देखाएको छ । अहिले...
पुरा पढ्नुहोस