विचार/लेख
दैलेख जेठ १७ । दैलेखका कोरोना संक्रमणको दर बढ्दै जान थालेको छ । शनिवार मात्र १४ जना कोरोनाका नयाँ संक्रमित देखिएका छन् । यो सँगै संक्रमितको सङ्ख्या ३० पुगेको छ । संक्रमित ब्यक्तिहरु सबै भारतबाट आएकाहरु...
पुरा पढ्नुहोसएजेन्सी अमेरिका र बेलायतका केही अनुसन्धानकर्ताले ‘अक्सफोर्ड युनिभर्सिटीमा कोरोनाभाइरसको जुन भ्याक्सिनमाथि काम भइरहेको छ, त्यसको सुरुवाती निष्कर्ष आशाजनक भएको’ बताएका छन् । अनुसन्धानकर्ताले ६ बाँदरको एक समूहमा यो भ्याक्सिनको परीक्षण गरेको र यसले काम गरिरहेको...
पुरा पढ्नुहोससरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गरेको नीति तथा कार्यक्रममा आफ्ना धारणा राख्दै गर्दा दैलेखका प्रतिनिधि सभाका सदस्यहरु रबिन्द्र राज शर्मा, राजबहादुर बुढा र पार्वती बिसुन्केले राखेका धारणाहरु यस्ता...
पुरा पढ्नुहोस“म बस्ने एपार्टमेन्ट बिल्डिंगमा १२२ वटा यूनिट छन, ती मध्ये म सगैँ बस्ने दिवंगत मेरो साथी र म बाहेक अरुलाई कोरोना पोजिटिभ भएको छैन। पोजिटिभ भएपछि म घरभित्रै थिएँ, त्यसैले अरुलाई सर्ने प्रश्नै उठ्दैन...
पुरा पढ्नुहोसराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पढेर सुनाएकी छन् । कोरोनाले थलिएको बिश्वको परिवेश सँगै नेपालको स्वास्थ्य क्षेत्रमा बिभिन्न नयाँ कामहरुको थालनी गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । पछिल्लो...
पुरा पढ्नुहोसबिष्णु शर्मा कोरोना फैलिएकै बेलाको मात्र हिसाव गर्दा पालिकाहरुमा हुने औषधि खरिदमा आउने छुट मात्रै ३० करोड बढी देखियो ? मुलुक कोरोना संक्रमणबाट आक्रान्त छ । औषधि खरिदमा प्राप्त ४० देखि ५० प्रतिशत कमिसनको खेल...
पुरा पढ्नुहोसविपद् व्यवस्थापन समिति डोल्पाले यार्सागुम्बा सङ्कलनमा रोक लगाउने निर्णय गरेसँगै अन्य निकायले पनि सो निर्णयलाई सदर गर्दै गएका छन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय र सामुदायिक वन समूहले पनि विपत् व्यवस्थापन समितिको...
पुरा पढ्नुहोसकोभिड–१९ सङ्क्रमण रोकथामका लागि सरकारले आरडिटी (¥यापिड परिक्षण) लाई तीब्र पारेको छ । हालसम ६१ हजार बढीको स्वास्थ्य परीक्षण गरिएको छ । त्यसमध्ये पिसिआर विधिबाट १३ हजार ९८ र आरडिटीमार्फत ४८ हजार ५२९ व्यक्तिको परीक्षण...
पुरा पढ्नुहोसकोरोना भाइरस महामारी रोकथामका लागि दैलेखी सेवा समाज काठमाडौँ र मनघरी फाउन्डेशन नेपालको अगुवाइमा दैलेख जिल्लामा दोस्रो चरणका स्वास्थ्य सामग्री पठाएको छ । पहिलो चरणमा ८९ थान पीपीई सेट, २ हजार थान मास्क,...
पुरा पढ्नुहोसलोकतान्त्रिक जानआन्दोलन २०६२÷२०६३ का सहयोद्धा एवं सहकर्मी तत्कालीन ने. क.पा ( एमाले नेपाली काँग्रेसका साथै केही वामर्मोच नेता कार्यकर्ता समर्थक नागरिक पेसागत एवं व्यवशायिक वर्ग शिक्षक विद्यार्थी साथै मानवअधिकार सम्बद्ध औपचारिक एवं अनौपचारिक सङ्घ÷सङ्गठन...
पुरा पढ्नुहोस



