विचार/लेख
कविराज विसी २०६४ साल चैत २८ गते पहिलो पटक संविधानसभाको निर्वाचन भयो । गणतन्त्रका नेपालका पहिलो निर्वाचित प्रधानमन्त्री तत्कालिन नेकपा माओवादी अध्यक्ष पष्पकमल दाहाल प्रचण्ड भए । २०६५ भदौं २ गते बहुमतले निर्वाचित भएका प्रचण्डले...
पुरा पढ्नुहोसगत मंगलबार मुख्य वामपन्थी दलहरू नेकपा (एमाले) र नेकपा (माओवादी–केन्द्र) र बाबुराम भट्टराईको नयाँ शक्तिबीच चुनावी गठबन्धन हुँदै पार्टी एकता गर्ने उद्घोष भएको छ । यसले राजनीतिमा नयाँ तरङ्ग र धु्रवीकरणलाई आमन्त्रण गरेको छ...
पुरा पढ्नुहोसडा. अतीन्द्र दाहाल नेपाली समाजमा राष्ट्रियताको बहस व्यापक बन्दै गर्दा फरक÷फरक धारणा आउँदैछन् । केही समाजशास्त्रीले राष्ट्रियतालाई अङ्ग्रेजी शब्द ‘नेशनालिटी’ को अनुवादका रूपमा बुझाउँदा यसको चीरहरण हँुदैछ । ‘बाबुआमाको सेवा गर्नु सन्तानको धर्म हो’ को...
पुरा पढ्नुहोसराज्यको पुनः संरचना गर्दा सबै कुराको ख्याल गर्नु पर्दछ । रहर र सिमित सुविधाभोगी नागरिकहरुलाई थप सुविधाका लागि मात्र राज्यको पुनः संरचना गर्न खोज्नु दीर्घकालिन रुपमा अनुपयुक्त त हुन्छ नै यसको अलावा कालन्तरमा ठूलो...
पुरा पढ्नुहोससन् २००० बाट सेप्टेम्बर ९ मा सहश्राब्दी रूपमा विगत वर्षमा जस्तै विश्व समुदायले जागरण अभियानको रूपमा प्राथमिक उपचार दिवस मनाउँदै आएका छन् । विश्वमा कुनै अप्रिय घटना या दुर्घटना घटेमा सामान्यतया मलमपट्टी, ह्यान्डीप्लास, जीवनजल...
पुरा पढ्नुहोसहिजो आज उत्तर कोरियाको आणविक परीक्षणले विश्वमा हल्लीखल्ली मच्चाएको छ । उत्तर कोरिया विश्व शान्तिका लागि ठूलो खतरा रहेको शक्ति राष्ट्रहरुको विश्लेषण छ र उसमाथि संयुक्त राष्ट्रसंघबाट थप नाकाबन्दी लगाइएको छ । नाकाबन्दीसंगै उसले...
पुरा पढ्नुहोससरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि मङ्सिर १० गतेको मिति निर्धारण गरेको थियो । आरम्भदेखि नै दुई चरणमा निर्वाचन गराउन मानसिक रूपमा तयारी अवस्थामा रहेको निर्वाचन मिति आयोगले भने बमोजिम नै परिवर्तन भएरै छाड्यो...
पुरा पढ्नुहोसआफ्नै रेकर्ड ब्रेक गरेर ५४ सदस्यीय मन्त्रिपरिषदको भार नेपाली जनताको टाउकोमा थोपर्ने ऐतिहासिक अवसर शेरबहादुर देउवाले पाएका छन् । आधुनिक नेपालको इतिहासमा सम्भवतः देउवा नेतृत्वको यो मन्त्रिपरिषद सबैभन्दा जम्बो हुनेछ । किनकि नेपालको संविधानले...
पुरा पढ्नुहोसनेपाल एकात्मक शासन व्यवस्थाबाट सञ्चालित एउटा पुरानो स्वतन्त्र मुलुक हो । एकात्मक शासन व्यवस्थाको लामो अभ्यासबाट मुलुकमा रहेको भौगोलिक, भाषिक, धार्मिक, जातीय, सांस्कृतिक विविधता तथा विशिष्टताको सही सम्बोधन हुन नसकेको निष्कर्ष २०६३ सालको ऐतिहासिक...
पुरा पढ्नुहोसनेपाली युवावर्गमा देखा परेका मूल समस्या सर्वथोक भएर पनि केही नभएको जस्तो छ हाम्रो देश नेपाल । एक पटक गम्भिर रुपमा आत्मासाँक्षी राखेर भन्ने हो भने हिरा, सुन, खानी, पानी, जडिवुटी आदि इत्यादि प्राकृतिक स्रोत...
पुरा पढ्नुहोस