दैलेखमा तरुण दलको शक्ति प्रर्दशन,यूवाहरुलाई सहभागि गराउन आग्रह

नेपाली काँग्रेसका युवा नेता एवं तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले यसपालिको स्थानीय निकाय निर्वाचनमा यूवाहरुलाई धेरै भन्दा धेरै समावेस गरेर स्थानीय निकायमा बलियो शक्ति कायम गर्न नेपाली काँग्रेस दैलेखलाई अनुरोध गरेका छन् । “युवाहरुलाई...

पुरा पढ्नुहोस